www.pokharamun.gov.np
Open in
urlscan Pro
103.69.127.8
Public Scan
URL:
https://www.pokharamun.gov.np/
Submission: On November 25 via api from CA — Scanned from CA
Submission: On November 25 via api from CA — Scanned from CA
Form analysis
2 forms found in the DOMPOST /

Search form

Search

POST /

Search form

Search

Text Content
Skip to main content FAQs Complain Problems SEARCH FORM Search X 1181 (Hello Mayor) ०६१ ५७११०४ (प्रशासन), ५४३२७८ (स्वास्थ्य महाशाखा) ५७०२२२ (वारुणयन्त्र) info@pokharamun.gov.np 6X9P+4F Pokhara पोखरा महानगरपालिका गण्डकी प्रदेश SEARCH FORM Search * गृहपृष्ठ * परिचय * जन प्रतिनिधि * कर्मचारी विवरण * वडा कार्यालयहरु * कार्यक्रम तथा आयोजना * Project Bank आयोजना बैङ्क * बजेट तथा कार्यक्रम * आयोजना तथा परियोजना * आय व्यय विवरण * विधुतीय शुसासन सेवा * अनलाइन कर भुक्तानी पोर्टल * सामाजिक सुरक्षा * नागरिक वडापत्र * प्रतिवेदन * मासिक प्रगति प्रतिवेदन * चौमासिक प्रगति प्रतिवेदन * वार्षिक प्रगति प्रतिवेदन * लेखा परीक्षण प्रतिवेदन * अनुगमन प्रतिवेदन * सार्वजनिक सुनुवाई * सार्वजनिक परीक्षण * सामाजिक परिक्षण * प्रकाशन * सूचना तथा जानकारी * सूचना तथा समाचार * सार्वजनिक खरिद/बोलपत्र सूचना * ऐन कानुन निर्देशिका * कर तथा शुल्कहरु * निर्णयहरु * नगर सभा निर्णयहरु * नगरपालिका बोर्डको निर्णयहरु * नगरपालिकाका निर्णयहरु * ग्यालरी * सम्पर्क * कन्सुलर सेवा * कन्सुलर सेवा विभाग को सेवाहरु * कन्सुलर तथा कानूनी परामर्श सूचना Invitation for Bids IFB No: 8/PMC/081-082 रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री वालमन्दिर मा.वि) रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री कालिका मा.वि) रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री विष्णु पादुका मा. वि.) विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भराउने समबन्धमा ( सम्पूर्ण सामुदायिक विद्यालय ) रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री सरस्वती आ. वि.) रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री विन्दवासिनी मा. वि.) रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री रामज्योती मा. वि.) रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री कालिका मा. वि.) उमेदवार सिफारिस सम्बन्धी सूचना शान्ति स्तुपा Read More फेवा ताल Read More पोखरा Read More * 1 * 2 * 3 पोखरा महानगरपालिकाको संक्षिप्त विवरण बि. सं. २०१६ सालमा १३ वडा सहित गठित पोखरा नगरपालिका, पोखरा नगर पञ्चायत २०५२ मा विस्तारित भई १८ वडाको उप-महानगरपालिका बन्यो।गणतन्त्र स्थापना पश्चात् २०७१ मङ्सिर १६ गते पोखरा उपमहानगरपालिका आसपासका तत्कालीन गाउँ विकास समितिहरू मिलाएर २९ वटा वडा पुर्यालएर पोखरा उप-महानगरपालिकामा रूपान्तरित भयो।२०७२सालमा नेपालको संविधान जारी भए पछि राज्य पुनः संरचना हुँदा साबिकको पोखरा उप-महानगरपालिका, लेखनाथ नगरपालिका र आसपासका गाविसहरू मौजा, चापाकोट, कास्कीकोट, पुरञ्चौर पुरै, भदौरे तामांगीका वडा नं ३ र ९, माझठानाका वडा नं १, ४ र ९, र कालिकाका वडा नं १ र ५ मिसाएर ३३ वडा कायम गरी २०७३ फागुन २७ गते पोखरा लेखनाथ महानगरपालिका गठन भएको हो । पोखरा महानगरपालिका नगर सभाको सिफारिस बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ साउन २३ गतेको निर्णयअनुसार पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर भई पोखरा महानगरपालिका कायम भएको छ। पोखरा महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि.मि. रहेको छ भने कुल जनसङ्ख्या ५,१३,५०४ (राष्ट्रिय जनगणना २०७८ संक्षिप्त नतिजा) छ । महानगरपालिकाको केन्द्र साबिक पोखरा उप-महानगरपालिका कार्यालय नै रहनेछ । पोखरा महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहुँ जिल्ला रहेको छ । पोखरा महानगरपालिकाको प्रशासनिक गठन क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.) १ १ पोखरा(१) १३९४७ १.५४ २ २ पोखरा(२) १०१०० ०.६ ३ ३ पोखरा(३) ८२८४ ०.६३ ४ ४ पोखरा(४) ९१५२ ०.५१ ५ ५ पोखरा(५) २२३२५ १.७८ ६ ६ पोखरा(६) १४४५५ ६.३३ ७ ७ पोखरा(७) १६१३९ १.९७ ८ ८ पोखरा(८) २५४३९ १.७६ ९ ९ पोखरा(९) १५९८१ १.२२ १० १० पोखरा(१०) १८४३५ १.९६ ११ ११ पोखरा(११,२१) १७५९४ ६.९७ १२ १२ पोखरा(१२) १२७१० १.४ १३ १३ पोखरा(१३,२२) २२३९९ १५.३८ १४ १४ पोखरा(१४,१८) ३१५६१ १३.३६ १५ १५ पोखरा(१५) २४४०६ ५.१२ १६ १६ पोखरा(१६,२८) २४४६५ ३४.६८ १७ १७ पोखरा(१७) ४६००५ ७.८९ १८ १८ पोखरा(२६) १२९४५ १७.७७ १९ १९ पोखरा (१९) पुरन्चौर (१-९) १३८५५ ११.०४ २० २० पोखरा (२०) मौजा (१-९) ३९३६ २२.९४ २१-३३ न्यायिक समिति नेपालको संविधानले धारा २१७ मा न्यायिक समितिको संवैधानिक व्यवस्था गरेको छ । देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार गठन भएका छन् । सरकार हुनका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका प्रमुख आवश्यकी अङ्ग हुन् । स्थानीय सरकारको न्यायपालिकाको रूपमा न्यायिक समिति रहेको छ । न्यायिक समितिले स्थानीय तहमा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को परिच्छेद ८ दफा ४६ देखि ५३ सम्म न्यायिक समितिको गठन, क्षेत्राधिकार र कार्य सञ्चालन सम्बन्धी व्यवस्था छ । सोही व्यवस्था अनुसार पोखरा महानगरपालिकामा न्यायिक समिति गठन भएको छ । महानगरको दशौँ नगर सभाबाट न्यायिक समिति गठन भई न्याय सम्पादनको काम अगाडी बढेको छ । संवैधानिक व्यवस्था अनुसार न्यायिक समितिको संयोजक महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ रहनुभएको छ भने सदस्यमा पोखरा २९ बाट निर्वाचित वडा सदस्य कालिदास पोखरेल र वडा नम्वर १३ बाट निर्वाचित वडा सदस्य रजनी परियार सदस्यमा चयन हुनुभएको छ । नेपालको संविधानले स्थानीय तहका विवाद न्यायिक समितिमा समाधान गरेर आपसी सद्भाव कायम गर्दै कानुनी राज्यको प्रत्याभूति गराउने उद्देश्यले न्यायिक समितिको संवैधानिक व्यवस्था गरिएको हो । सार्वजनिक लेखा समिति नेपाल सरकारको स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २२ बमोजिम स्थानीय तहहरुमा सार्वजनिक लेखा समिति गठन गर्नुपर्ने कानुनी बाध्यत्मक व्यवस्था रहको छ । यसै गरी यस पोखरा महानगरपालिकाको लेखा समिति कार्यविधि २०७६ बमोजिम समेत सार्वजनिक लेखा समिति गठन गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । सोही बमोजिम मिति २०७९ असार २६मा सु–ुसम्पन्न यस पोखरा महानगरपालिकाको ११ औं नगरसभाले उपरोक्त कानुनी व्यवस्था वमोजिम नगर सभाका सदस्य श्री झपटबहादुर रानाभाटको संयोजकमा सदस्सयहरु बलराम पौडेल , विष्णुमणी बराल , दुर्गादेवी के.सी. (थापा) र रामजी पौडेल गरि सार्वजनिक लेखा समिति गठन गरेको छ । * Read more about पोखरा महानगरपालिकाको संक्षिप्त विवरण PAGES * 1 * 2 * 3 * 4 * 5 * 6 * 7 * 8 * 9 * … * next › * last » सूचना तथा समाचार Invitation for Bids IFB No: 8/PMC/081-082 मिति: 11/22/2024 - 08:21 रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री वालमन्दिर मा.वि) मिति: 11/22/2024 - 08:20 रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री कालिका मा.वि) मिति: 11/22/2024 - 08:19 रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री विष्णु पादुका मा. वि.) मिति: 11/22/2024 - 08:18 विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भराउने समबन्धमा ( सम्पूर्ण सामुदायिक विद्यालय ) मिति: 11/22/2024 - 08:14 रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री वालमन्दिर मा.वि) मिति: 11/22/2024 - 08:20 रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री कालिका मा.वि) मिति: 11/22/2024 - 08:19 रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री विष्णु पादुका मा. वि.) मिति: 11/22/2024 - 08:18 विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भराउने समबन्धमा ( सम्पूर्ण सामुदायिक विद्यालय ) मिति: 11/22/2024 - 08:14 रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री सरस्वती आ. वि.) मिति: 11/19/2024 - 15:02 रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री विन्दवासिनी मा. वि.) मिति: 11/19/2024 - 15:02 रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री रामज्योती मा. वि.) मिति: 11/19/2024 - 15:01 रिक्त पदमा स्थायी शिक्षक सरुवा समबन्धी सूचना ( श्री कालिका मा. वि.) मिति: 11/17/2024 - 14:46 उमेदवार सिफारिस सम्बन्धी सूचना मिति: 11/15/2024 - 16:43 अन्य जन प्रतिनिधि धनराज आचार्य (Dhana Raj Acharya) नगर प्रमुख ०६१-५७५३४० , ९८५६००३०३५ मञ्जुदेवी गुरुङ नगर उप प्रमुख ०६१-५७१५०२ , ९८५६००३०३४ मोतिलाल तिम्सीना प्रवक्ता ९८५६००३०२५ पदाधिकारी शिवराज चौलागाई प्रमुख प्रशासकीय अधिकृत ९८५६००७१११ कृष्ण प्रसाद तिवारी सूचना अधिकारी ९८५६००३०४५ माछापुच्छ्रे हिमाल फेवा ताल फिर्केकाे रेखाङ्कन पोखरा महानगरपालिकाको संक्षिप्त विवरण महानगर मेयर सम्मेलन २०७९ नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता । पोखरा महानगरका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव बीच महत्वपूर्ण भेटघाट । पर्यटकीय बसपार्क, गल्फ कोर्स रहेको जग्गा र यातायात कार्यालय पछाडिको जग्गा भाडामा लगाउने विवादास्पद् सम्झौता खारेज गरिएको छ। किसानसँग प्रमुख । पर्यटकीय बसपार्कको स्वामित्व पोखरा महानगरपालिकाले सञ्चालन गर्नेगरि पोखरा उपत्यका नगरविकास समतिलाई प्राप्त भएको छ । Meeting with the delegates from EPI and FCDO. देशका २७ वटै वाणिज्य बैंकका सिइओहरुसंग पोखरा महानगरका प्रमुख धनराज आचार्य ज्युको महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम । पोखरा बसपार्कको निरीक्षण गर्नुहुँदै महानगर प्रमुख धनराज आचार्य ज्यु र वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी ज्युसहित सहभागी । पोखरा महानगरपालिका ११ औं नगरसभा पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगिता । पोखरा महानगरका प्रमुख धनराज आचार्य ज्यु र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ज्यु बिच महत्त्वपूर्ण छलफल । सडकका खाल्डाखुल्डी टाल्ने अभियान । ढलहरू सर-सफाई गर्ने अभियान । Meeting with the Respected Delegates पोखरा बसपार्कको नाला निर्माण कार्यको शिलान्यास । POKHARA METROPOLITAN CITY LEADERSHIP CAMP नवनिर्वाचित पदाधिकारीहरुको घोषणा सभा, प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम १० औ नगर सभा Twinning Ceremony between Pokhara Metropolitan City and London Borough of Barnet . पोखरा महानगरपालिका पाचौ नगर सभा - २०७६/०३/०८ (पहिलो दिन ) फेवा ताल माछापुच्छ्रे हिमाल फेवा ताल फिर्केकाे रेखाङ्कन पोखरा महानगरपालिकाको संक्षिप्त विवरण महानगर मेयर सम्मेलन २०७९ नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता । पोखरा महानगरका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव बीच महत्वपूर्ण भेटघाट । पर्यटकीय बसपार्क, गल्फ कोर्स रहेको जग्गा र यातायात कार्यालय पछाडिको जग्गा भाडामा लगाउने विवादास्पद् सम्झौता खारेज गरिएको छ। किसानसँग प्रमुख । पर्यटकीय बसपार्कको स्वामित्व पोखरा महानगरपालिकाले सञ्चालन गर्नेगरि पोखरा उपत्यका नगरविकास समतिलाई प्राप्त भएको छ । Meeting with the delegates from EPI and FCDO. देशका २७ वटै वाणिज्य बैंकका सिइओहरुसंग पोखरा महानगरका प्रमुख धनराज आचार्य ज्युको महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम । पोखरा बसपार्कको निरीक्षण गर्नुहुँदै महानगर प्रमुख धनराज आचार्य ज्यु र वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी ज्युसहित सहभागी । पोखरा महानगरपालिका ११ औं नगरसभा पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगिता । पोखरा महानगरका प्रमुख धनराज आचार्य ज्यु र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ज्यु बिच महत्त्वपूर्ण छलफल । सडकका खाल्डाखुल्डी टाल्ने अभियान । ढलहरू सर-सफाई गर्ने अभियान । Meeting with the Respected Delegates पोखरा बसपार्कको नाला निर्माण कार्यको शिलान्यास । POKHARA METROPOLITAN CITY LEADERSHIP CAMP नवनिर्वाचित पदाधिकारीहरुको घोषणा सभा, प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम १० औ नगर सभा Twinning Ceremony between Pokhara Metropolitan City and London Borough of Barnet . पोखरा महानगरपालिका पाचौ नगर सभा - २०७६/०३/०८ (पहिलो दिन ) फेवा ताल माछापुच्छ्रे हिमाल फेवा ताल फिर्केकाे रेखाङ्कन पोखरा महानगरपालिकाको संक्षिप्त विवरण सेवाहरु नयाँ व्यवसाय दर्ता सेवा प्रकारः- सेवा समयः- लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- किसिम प्रकृति र पुँजी अनुसार फरक – फरक आवश्यक कागजातहरुः- १) निवेदन पत्र २) नागरिकता प्रमाण पत्रको प्रतिलिपी ३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस ४) २ प्रति फोटो ५) घर बहाल सम्झौता ६) आŠनै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाण पत्रको प्रतिलिपी व्यवसाय नविकरण सेवा प्रकारः- सेवा समयः- लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- मूल्यांकन पछि जारी गरिएको बिजक अनुसार किसिम, प्रकृति र पुँजी अनुसार फरक –फरक आवश्यक कागजातहरुः- १) निवेदन पत्र २) नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ४) बहाल सम्झौताको प्रतिलिपी ५) आŠनै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद विज्ञापन कर सेवा प्रकारः- सेवा समयः- लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- साइज अनुसार आवश्यक कागजातहरुः- १) निवेदन पत्र र संस्थाको प्रमाणित कागजात २) सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी बहाल कर सेवा प्रकारः- सेवा समयः- लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- सम्झौता रकम्को १० प्रतिशत आवश्यक कागजातहरुः- १) निवेदन पत्र २) बहाल सम्झौताको प्रतिलिपी ३) नेपाल सरकारमा बहालसंग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी ४) नागरिकताको प्रमाण पत्र प्रतिलिपी ५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद अंग्रेजी सिफारिस सेवा प्रकारः- सेवा समयः- लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- ६०० आवश्यक कागजातहरुः- १) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी २) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ३) विषयसंग सम्बन्धित प्रमाण पत्रको प्रतिलिपी अविवाहित प्रमाणित सेवा प्रकारः- सेवा समयः- लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- ५०० आवश्यक कागजातहरुः- १) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी २) संरक्षक वा अभिभावकले कार्यालयको रहोवरमा रहेको सनाखत पत्र ३) स्थानीय सर्जमिन मुचुल्काको पत्र ४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण भएको कागजात ५) विदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस अन्य सार्वजनिक खरिद / बोलपत्र सूचना * Invitation for Bids IFB No: 8/PMC/081-082 मिति: 11/22/2024 - 08:21 * Invitation for Bids IFB No: 7,4/PMC/081-082 मिति: 11/19/2024 - 15:04 * आ.व. २०८१-८२ का लागि सूचिकृत फर्महरुको विवरण मिति: 11/15/2024 - 09:44 * Invitation for Bids IFB No: 3,4/PMC-Re/081-082 मिति: 10/31/2024 - 08:07 * Invitation for Bids IFB No 5 (PMC081-082) मिति: 10/31/2024 - 08:06 अन्य नगरसभा निर्णयहरु * पन्द्रौ नगर सभा बैठक निर्णयहरु * चौधौ नगर सभा बैठक निर्णयहरु * विशेष नगर सभा बैठक निर्णयहरु * तेह्रौ नगर सभा बैठक निर्णयहरु * बाह्रौ नगर सभा बैठक निर्णयहरु * एघारौ नगर सभा बैठक निर्णयहरु * दशौ नगर सभा बैठक निर्णयहरु * नवौ नगर सभा बैठक निर्णयहरु * आठौ नगर सभा बैठक निर्णयहरु * सातौ नगर सभा बैठक निर्णयहरु * छैठौ नगर सभा बैठक निर्णयहरु * पाचौ नगर सभा बैठक निर्णयहरु * चौथो नगर सभा बैठक निर्णयहरु * तेश्रो नगर सभा बैठक निर्णयहरु * दोश्रो नगर सभा बैठक निर्णयहरु अन्य कार्यपालिका निर्णयहरु * कार्यपालिका बैठक ३६ ( २०८१ असोज २२ ) * कार्यपालिका बैठक ३४ ( २०८१ साउन १४ ) * कार्यपालिका बैठक ३३ ( २०८१ असार २८ ) * कार्यपालिका बैठक ३२ ( २०८१ असार १० ) * कार्यपालिका बैठक ३१ ( २०८१ असार ९ ) * कार्यपालिका बैठक ३० ( २०८१ जेष्ठ ३२ ) * कार्यपालिका बैठक २९ ( २०८१ बैशाख १८ ) * कार्यपालिका बैठक २८ ( २०८० चैत्र ३० ) * कार्यपालिका बैठक २७ ( २०८० फाल्गुण ३० ) * कार्यपालिका बैठक २६ ( २०८० माघ २५ ) * कार्यपालिका बैठक २५ ( २०८० पौष २९ ) * कार्यपालिका बैठक २४ ( २०८० मंसिर १९) * कार्यपालिका बैठक २३ ( २०८० असोज ३०) * कार्यपालिका बैठक २२ ( २०८० भदौ ३१) * कार्यपालिका बैठक २१ ( २०८० श्रवण १४) अन्य ऐन, कानुन तथा निर्देशिका * भाग १ खण्ड ०८ संख्या १० आर्थिक ऐन २०८१ मिति: 11/19/2024 - 09:24 * भाग १ खण्ड ७ संख्या १३ पोखरा महानगरपालिका भवन नियमित तथा अभिलेखिकरण सम्वन्धी कार्यविधि , २०८० मिति: 04/09/2024 - 16:30 * पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड २०८० मिति: 02/26/2024 - 12:57 * पोखरा महानगरपालिका आकस्मिक कोष कायविधि ऐन, २०७९ मिति: 02/07/2024 - 13:50 * भाग २ खण्ड ०७ २३ औ कार्यपालिका बैठक निर्णय सार्वजनिक राजपत्र मिति: 11/06/2023 - 13:23 * वर्ष ६ खण्ड ७६ मानव बेचबिखन तथा ओसार पोसार नियन्त्रण समिति तथा गठन कार्यविधि २०७९ मिति: 11/02/2023 - 15:02 * भाग २ खण्ड ७ संख्या ९ कर्मचारीको पदस्थापन सरूवा तथा कामकाजमा खटाउने सम्बन्धी मापदण्ड, २०८० मिति: 10/17/2023 - 17:07 * भाग २ खण्ड ७ संख्या ८ भूमिगत जलश्रोत उपयोग सम्बन्धि कार्यविधि,२०८० मिति: 10/17/2023 - 17:06 * भाग १ खण्ड ७ संख्या ५ आर्थिक ऐन २०८० मिति: 10/17/2023 - 17:05 अन्य भगिनी सम्बन्ध पोखरा महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि पोखरा महानगरपालिकाको प्रमुखको मातहत अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालयले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउनको लागि क्रियाशील रहेर कार्य अगाडी बढाउँदै आएको छ । पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका काम गतिविधि बारे केही सुझाव दिन चाहनुहुन्छ भने irc@pokharamun.gov.np, foreignaffairs.pokharametro@gmail.com वा mayor@pokharamun.gov.np मा इमेल गर्न सक्नुहुन्छ । हाल सम्म पोखरा महानगरपालिकाले विभिन्न सहर सँग भगिनी सम्बन्ध कायम गरी सम्बन्ध विस्तार गरिसकेको छ । अन्तर्राष्ट्रिय सहर : १. कोमागाने सहर , जापान २. लिंजी सहर , चीन ३. आडालर , टर्की ४. कुनमिंग सहर , चीन ५. गोन्जाओ सहर , चीन ६. यिविन सहर , चीन ७. छुसाओ सहर , चीन ८. हाइकाओ सहर , चीन ९. ग्यान्बुक गु, जनवादी गणतन्त्र दक्षिण कोरिया १०. नानिंग सहर , चीन ११. Garzê Tibetan Autonomous Prefecture (Ganzi Prefecture), China १२. London Borough of Barnet, UK नेपाल भित्रका सहर : १. भरतपुर महानगरपालिका २. धरान उप-महानगरपालिका प्रमुखको सचिवालय ईमेल mayorsecretariat@pokharamun.gov.np mayorsecretariatpmc@gmail.com सम्पर्क नं. ०६१-५७५३४० कर्मचारीहरु * डिल्ली राम गिरी (प्रशासकीय अधिकृत) * सुवास ढुङ्गाना (सूचना प्रविधि अधिकृत) * पूर्ण लामा (स्वकीय सचिव) * भिम थापा (प्रेस संयोजक) उप-प्रमुखको सचिवालय ईमेल deputymayor@pokharamun.gov.np manjudevigurung1234@gmail.com सम्पर्क नं ०६१-५७१५०२ कर्मचारीहरु * पुष्पाञ्जली अधिकारी (स्वकीय सचिव) * एकराज गिरी प्रमुख प्रशासकीय अधिकृतको सचिवालय ईमेल cao@pokharamun.gov.np pkrmuncao@gmail.com सम्पर्क नं ०६१-५७११०५ कर्मचारीहरु * रेशम पाठक बजेट तथा कार्यक्रम * आ.व. २०८१-८२ वार्षिक विकास कार्यक्रम मिति: 08/02/2024 - 12:29 * आ.व. २०८१-८२ को रातो किताब मिति: 07/16/2024 - 17:13 * आर्थिक वर्ष २०८१-८२ को वार्षिक निति तथा कार्यक्रम मिति: 06/23/2024 - 16:12 अन्य OFFICIAL FACEBOOK PAGE UPDATE कार्यालय रहेको स्थान सम्पर्क विवरण ईमेल: info@pokharamun.gov.np फोन: +९७७ ६१ ५७११०५, ५७११०४ महत्वपूर्ण लिंक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गृह मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय योजना आयोग नेपाली युनिकोड ट्रेडिसनल नेपाली युनिकोड रोमनाइज Total Page Visitors : © 2024 पोखरा महानगरपालिका