ekantipur.com
Open in
urlscan Pro
2606:4700:3036::6815:cd8
Public Scan
URL:
https://ekantipur.com/
Submission: On September 05 via manual from AE — Scanned from DE
Submission: On September 05 via manual from AE — Scanned from DE
Form analysis
6 forms found in the DOM

कान्तिपुर नेटवर्कसाइन अप

फेसबुकबाट साइन अप

अथवा

साइन अप

तपाईंको खाता पहिले देखि छ ? लगइन गर्नुहोस् ।

कान्तिपुर नेटवर्कलगइन
समाचार संग्रह गर्नको लागि लग इन गर्नुहोस् ।

तपाईंको अंक ?
नेपालको मनोरम हिमश्रृंखला अवलोकनको भाग्यशाली अवसर

नतिजा हेर्नको लागि लगइन गर्नुहोस् ।

फेसबुकबाट लगइन

अथवा

पासवर्ड बिर्सनुभयो ?

लगइन

तपाईंको खाता छैन ? साइन अप गर्नुहोस् ।

कान्तिपुर नेटवर्क

पासवर्ड परिवर्तन

कान्तिपुर नेटवर्क

पासवर्ड रिसेट

<textarea id="txer3tMessage" required="" placeholder="तपाइको सन्देश *" class="txtMessage textarea yourMessagePlaceholder"></textarea>

पठाउनुहोस

<textarea id="txtMessage" required="" placeholder="तपाइको सन्देश *" class="textarea yourMessagePlaceholder"></textarea>

पठाउनुहोस

Text Content
कान्तिपुर नेटवर्कसाइन अप फेसबुकबाट साइन अप अथवा साइन अप तपाईंको खाता पहिले देखि छ ? लगइन गर्नुहोस् । कान्तिपुर नेटवर्कलगइन समाचार संग्रह गर्नको लागि लग इन गर्नुहोस् । तपाईंको अंक ? नेपालको मनोरम हिमश्रृंखला अवलोकनको भाग्यशाली अवसर नतिजा हेर्नको लागि लगइन गर्नुहोस् । फेसबुकबाट लगइन अथवा पासवर्ड बिर्सनुभयो ? लगइन तपाईंको खाता छैन ? साइन अप गर्नुहोस् । कान्तिपुर नेटवर्क पासवर्ड परिवर्तन कान्तिपुर नेटवर्क पासवर्ड रिसेट तपाईँको सल्लाह सुझाव पठाउनुहोस सम्पर्क गर्नुहोस् पठाउनुहोस १९ भाद्र २०८० मंगलबार Tuesday, September 05, 2023 Login * समाचार * अर्थ / वाणिज्य * विचार * खेलकुद * उपत्यका * मनोरञ्जन * फोटोफिचर * फिचर * विश्व * ब्लग * कोसेली * प्रवास * शिक्षा Search * समाचार * अर्थ / वाणिज्य * विचार * खेलकुद * उपत्यका * मनोरञ्जन * फोटोफिचर * फिचर * विश्व * ब्लग * कोसेली * प्रवास * शिक्षा * स्वास्थ्य * कुराकानी * साहित्य/विविध * भिडियो * अन्य * बजार आजको पत्रिका © Copyright ekantipur.com चर्चामा * मेयर बालेन्द्र शाह * सुन तस्करी प्रकरण * बाढीपहिरो * एसिया कप * गिरीबन्धु जग्गा प्रकरण * डेंगी संक्रमण * ललिता निवास * म्यागेजिन * युवा ग्यालरी We're sorry, but this site doesn't work properly without JavaScript enabled! समाचार डाइजेस्ट विविध लेख लेख्नुहोस् प्रोफाइल कान्तिपुर नेटवर्कसँग आवद्ध हुनुभएकोमा धन्यवाद । तपाईको प्रतिक्रिया समीक्षामा भएकोले प्रकाशित भएको छैन । लेख पढ्नुहोस्रद्द राजनीतिक दलहरूको खाता सार्वजनिक लेखा समितिले हेर्नुपर्छ : सांसद भट्टराई राजनीतिक दलहरूको आर्थिक पारदर्शिताको विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले हेर्नुपर्ने प्रमुख प्रतिपक्ष दलका सांसद योगेश भट्टराईले बताएका छन् । उनले राजनीतिक दलको खर्च कसरी चलिरहेको भन्नेबारे संसदीय समितिले चासो राख्नुपर्ने धारणा राखेका हुन् । संग्रह सेयर नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने समझदारी भारतीय मन्त्रिपरिषद्द्वारा स्वीकृत भारतले नेपालसँगको विद्युत् व्यापारसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल गत जेठमा भारत भ्रमणमा आएका बेला विद्युत् व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो । तर, भारतको मन्त्रिपरिषदले अनुमोदन गर्न बाँकी रहेकाले सम्झौताको रुप धारण गर्न सकेको थिएन । संग्रह सेयर मुआब्जा माग्दै स्थानीयद्वारा अरुण तेश्रोको विद्युत गृह ठप्प संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युतगृह स्थल र प्रवेशमार्ग चार दिनदेखि स्थानीयहरूले ठप्प पारेका छन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाई भएको भन्दै स्थानीयले अनिश्चितकालीन रुपमा अरुण तेस्रोको विद्युत गृहस्थल र सडक बन्द गरेका हुन् । संग्रह सेयर ब्याज अनुदानको कर्जा प्रभावकारी नभएका बेला अर्को त्यस्तै कार्यक्रम ! ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रमको प्रभावकारितामा प्रश्न उठिरहेका बेला सरकारले फेरि त्यस्तै प्रकृतिको सस्तो ब्याजको कर्जा कार्यक्रम ल्याउन लागेको छ । आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादन, रोजगारी र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने भन्दै सरकारले उत्पादनको प्रकृति हेरेर अनुदानमा बीउ पुँजी, ३ प्रतिशत ब्याजदरको कर्जालगायत सुविधासहितको नयाँ कार्यक्रम ल्याउन लागेको हो । संग्रह सेयर असोजमै चल्ला द्रुत बस सेवा ? सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा असोज १ देखि सञ्चालन गर्ने भनिए पनि त्यसका लागि तयारीको काम नभएको पाइएको छ । गत साउनमा काठमाडौं उपत्यकाको ट्राफिक जाम व्यवस्थापन गर्ने गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले असोज १ बाट द्रुत बस सेवा सञ्चालनमा ल्याइने भन्दै तयारी थालिएको दाबी गरेका थिए । संग्रह सेयर सुस्त गतिमा कालीगण्डकी करिडोर कालीगण्डकी करिडोर निर्माण सुरु भएको खबर सुन्दा पाल्पाको बगनासकाली गाउँपालिका–६, यम्घा मन्द्रानका सुमन न्यौपानेमा छुट्टै उत्साह थियो । २०६४ सालमा चीनको सिमाना कोरोला नाकादेखि महेन्द्र राजमार्गको पूर्व नवलपरासी गैंडाकोटसम्म जोड्ने ४ सय ४७ किलोमिटर दूरी सडक निर्माण सुरु भएको हो । राजमार्गअन्तर्गत राम्दीबाट १७ किलोमिटर परको रानीमहल खण्ड आधा घण्टामै छिचोलिने खबरले उनी खुसी भएका हुन् । किनभने यो सडकको अभावमा उनलाई अहिले राम्दीबाट रानीमहल जान तानसेनको बाटो हुँदै दुई घण्टा लगाएर ४५ किलोमिटर दूरी पार गर्नुपर्छ । संग्रह सेयर एन्टिरेबिज भ्याक्सिन अभावले समस्यामा बिरामी भैरहवास्थित भीम अस्पतालमा ‘एन्टिरेबिज भ्याक्सिन’ सकिएपछि उपचारका लागि आउने निम्न वर्गका बिरामी मर्कामा पर्न थालेका छन् । सरकारी स्तरबाट निःशुल्क उपलब्ध गराइने उक्त भ्याक्सिन गत बिहीबारदेखि सकिएको हो । कुकुरको टोकाइबाट उपचारका लागि अस्पतालमा आउने बिरामीको संख्या भने दैनिक २० जना भन्दा धेरै छ । संग्रह सेयर जापानिज इन्सेफलाइटिसबाट कावासोतीकी महिलाको मृत्यु जापानिज इन्सेफलाइटिसबाट यहाँकी एक महिलाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार कावासोतीकी रुपा चापागाईंको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । संग्रह सेयर संक्रमणकालीन न्याय : ‘ढिलाइ भए अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकर्षित हुने’ झन्डै दुई दशकदेखि अवरुद्ध नेपालको संक्रमणकालीन न्यायिक प्रक्रिया थप ढिलाइ भए त्यसले अन्तर्राष्ट्रिय क्षेत्राधिकार निम्त्याउने अवस्था सिर्जना भएको विज्ञहरूले बताएका छन् । संग्रह सेयर किम र पुटिनबीच हतियार वार्ता हुनसक्ने अमेरिकी दाबी उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले उत्तर कोरिया र रुसबीच हतियार बिक्रीको सम्बन्धमा बैठक केन्द्रित हुने दाबी गरेकी छन् । संग्रह सेयर कांग्रेसमा ध्रुवीकरण बढाउँदै शेखर–गगन कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले संस्थापनइतर समूहलाई गोलबन्द पारेर राष्ट्रिय मुद्दामा पार्टीभित्र ध्रुवीकरण बढाउन खोजेका छन् । यसबीचमा नेता कोइराला र महामन्त्री थापाबीच चिसिएको सम्बन्धलाई सुधार्नेदेखि कुनै गुटमा नभएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत जोड्ने काम भइरहेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए । संग्रह सेयर समाचार नयाँ नक्सासम्बन्धी पत्राचारबारे संसद्लाई जानकारी गराउन माग जगदीश्वर पाण्डे नेपालले नयाँ चुच्चे नक्सा जारी गरेपछि अन्तर्राष्ट्रिय समुदायलाई पत्राचार नगरेको विषयमा संघीय संसद्का दुवै सदनमा प्रश्न उठेका छन् । चीनले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको भनेर आलोचना भइरहेका बेला नेपालले अन्तर्राष्ट्रिय समुदायलाई नयाँ नक्साबारे पत्राचार नै नगरेको सार्वजनिक भएपछि त्यसबारे जानकारी गराउन सांसदले माग गरेका हुन् । संग्रह सेयर के डेगीं सम्बन्धी समाचारले तपाईँको ध्यान आकर्षित गर्छ ? गर्नुपर्छ । एडभर्टोरियल पक्कै तपाईंको ध्यान डेंगी सम्बन्धी समाचारले तान्ने गरेको छ । त्यो किनभने, डेंगी हाम्रा लागि सानो कुरा होइन— गत वर्ष यही रोगले नेपाललाई कति नराम्रोसँग प्रभावित गरेको थियो हाम्रो स्मृतिमा ताजै छ । तर विगतमा भएका नराम्रा घटनाहरुलाई उपेक्षाको व्यवहार गर्ने मानवीय गुण हो त्यसैले यस वर्ष डेंगीको खतराप्रति बेपरवाह हुनसक्छौं । सेयर हङकङ पुगेको कार्गोभित्र लागूऔषध कान्तिपुर संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षा जाँचपास भएर हङकङ पुगेको कार्गो सामानमा प्रतिबन्धित लागूऔषध गाँजा र चरेस भेटिएको छ । गत साउन २६ मा काठमाडौंबाट हङकङका लागि उडेको नेपाल एयरलाइन्सको जहाजमा कार्गो गरिएको सामानमा लागूऔषध भेटिएपछि त्यहाँको प्रहरीले यसबारे नेपाल प्रहरीलाई जानकारी गराएको हो । संग्रह सेयर जैविक मार्गमा वन्यजन्तुको त्रास कमल पन्थी मधुवन–३ जैविक मार्गस्थित सुकुम्बासी बस्तीका जोगीपुरे चौधरी दिनभरि घर बस्छन् । साँझ परेपछि लालाबाला बोकेर नजिकैको धनौरामा शरण लिन पुग्छन् । ‘रात परेपछि बस्तीमा टिक्ने अवस्था छैन,’ उनले भने, ‘कुन बेला हात्तीले आक्रमण गर्छ पत्तै हुन्न ।’ ज्यान बचाउन धनौरा गाउँमा शरण लिनुपर्ने बाध्यता रहेको उनले बताए । संग्रह सेयर १५ टोलीबाट दसैं अनुगमन राजु चौधरी चाडबाडले बजारलाई चलायमान बनाए पनि सँगसँगै भित्रिने अँध्यारो पाटो हो– कालोबजारी । त्यसैको मौका छोप्दै केही व्यवसायीले बढी मूल्य लिने, म्याद नाघेका सामान बेच्नेलगायत ठगीका घटना हुने गरेका छन् । चाडबाडमा उपत्यका छाड्ने सर्वसाधारणलाई यातायात व्यवसायी, राजमार्गका होटल व्यवसायीले पनि ठग्ने गरेको गुनासो छ । त्यसैलार्ई दृष्टिगत गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज १ देखि चाडबाड लक्षित अनुगमन गर्न लागेको छ । संग्रह सेयर पूर्वाञ्चलको परीक्षा फारम अब अनलाइनबाट कान्तिपुर संवाददाता पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा फारम अनलाइनबाटै भर्नमिल्ने भएको छ । विश्वविद्यालयले परीक्षालाई व्यवस्थित पार्न सोमबार एक कम्पनीसँग सम्झौता समेत गरेको छ । संग्रह सेयर प्रदेश कोशी मधेस वाग्मती गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम मुआब्जा माग्दै स्थानीयद्वारा अरुण तेश्रोको विद्युत गृह ठप्प दीपेन्द्र शाक्य संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युतगृह स्थल र प्रवेशमार्ग चार दिनदेखि स्थानीयहरूले ठप्प पारेका छन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाई भएको भन्दै स्थानीयले अनिश्चितकालीन रुपमा अरुण तेस्रोको विद्युत गृहस्थल र सडक बन्द गरेका हुन् । संग्रह सेयर बीपीको परीक्षा शाखामा तालाबन्दी कान्तिपुर संवाददाता सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै शिक्षक कल्याण समाजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षा शाखामा तालाबन्दी गरेको छ । यसबाट परीक्षा र पठनपाठन पनि प्रभावित भएको छ । संग्रह सेयर तीन महिना कुरेर जहाजमा काठमाडौं जाने एक्ला यात्रु आनन्द गौतम फुङलिङ नगरपालिका–९ हाङदेवाका रामबहादुर लावुङ लिम्बुले जेठ २९ सोमबारका लागि काठमाडौं जान नेपाल वायुसेवा निगमको कार्यालयबाट टिकट लिए । जेठ २६ सम्म आएको विमान उनले यात्रा गर्ने दिन खराब मौसमका कारण स्थगित भयो । गाडीमा यात्रा गर्न कठिन हुने, वाकवाकी लाग्ने भएकाले विमानमै यात्रा गर्न बाध्य उनी उडान तालिका भएको तीन पटकसम्म घरबाट सुकेटार विमानस्थल धाए । संग्रह सेयर धरानमा डेंगी संक्रमण दर ७२ प्रतिशत कायमै प्रदीप मेन्याङ्बो धरानमा चार महिना अघिदेखि फैलिएको डेंगी संक्रमणको महामारी अझै कम हुन सकेको छैन । गत असारदेखि संक्रमणदर ७० देखि ७२ प्रतिशत कायमै रहेको देखिएकाले जनस्वास्थ्यविदहरुले अझै केही महिना महामारी जारी रहने बताएका छन् । संग्रह सेयर आरोही सुशील सेर्मा गृह जिल्लामा सम्मानित लक्ष्मी गौतम हिमाल आरोही सुशील सेर्मा गृह जिल्ला पाँचथरमा सम्मानित भएका छन् । माउन्ट एल्ब्रुसको सफल आरोहण गरेर फर्केका उनलाई जिल्लाका विभिन्न संघसंस्थाले सम्मान गरेका हुन् । संग्रह सेयर झन्डै तीन महिनापछि काठमाडौं-ताप्लेजुङ उडान आनन्द गौतम नेपाल एयरलाइन्सले झन्डै तीन महिनापछि ताप्लेजुङ–काठमाडौं हवाई उडान गरेको छ । सोमबार बिहान काठमाडौंबाट सात जना यात्रु लिएर आएको विमान ताप्लेजुङवाट फुङलिङ नगरपालिका–९ हाङदेवाका एक जना यात्रु राम लावुङलाई लिएर फर्किएको हो । संग्रह सेयर कोशी बाट थप प्रदेश सासंद अनिरुद्धकुमार सिंहलाई अदालत पेस गरिँदै अवधेशकुमार झा १६ वर्षअघिको हत्या मुद्दामा सोमबार पक्राउ परेका सप्तरीबाट निर्वाचित प्रदेशसभा सांसद अनिरुद्धकुमार सिंहलाई मंगलबार अदालत पेस गरिँदैछ । मुलतबी रहेको कर्तव्य ज्यान र डाँकामुद्दाका आरोपी रहेका प्रदेशसभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट प्रहरीले नियन्त्रणमा लिइएको थियो । संग्रह सेयर कान्तिपुरकर्मी साहलाई पितृशोक कान्तिपुर संवाददाता बाराका कान्तिपुर संवाददाता लक्ष्मी साहलाई पितृशोक परेको छ । बारा जिल्ला सिम्रौनगढ नगरपालिका-८ कचोर्वा निवासी कान्तिपुरकर्मी साहका बुवा जयमंगल साह सोनारको सोमबार दिउँसो १ बजे निधन भएको हो । संग्रह सेयर वीरगन्जमा सवारी लाइसेन्सको ट्रायल परीक्षामा अख्तियारको निगरानी भूषण यादव वीरगन्जस्थित नारायणी यातायात व्यवस्था कार्यालयले लिने सवारीचालक अनुमतिपत्रको ट्रायल (प्रयोगात्मक) परीक्षा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा भएको छ । अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीको प्रत्यक्ष निगरानीमा सोमबार भएको लाइसेन्सको ट्रायलमा अधिकांश परीक्षार्थी फेल भएका छन् । संग्रह सेयर प्रदेश सासंद अनिरुद्धकुमार सिंह पक्राउ अवधेशकुमार झा सप्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । मुलतबी रहेको ज्यान मुद्दाका आरोपी रहेका प्रदेशसभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । संग्रह सेयर खोपपछि पर्सामा लम्पीस्किन प्रकोप घट्दो क्रममा शंकर आचार्य गाईगोरुमा फैलिएको लम्पीस्किन रोगको प्रकोप पर्सामा घट्दो क्रममा छ । लम्पीस्किन रोगविरुद्धको भ्याक्सिनेसन कार्यक्रम भएपछि प्रकोप घट्न थालेको देखिएको हो । संग्रह सेयर बालिका अपहरणको आरोपमा रौतहटमा दुई पक्राउ शिव पुरी रौतहट प्रहरीले बालिका अपहरणको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । शनिबार बिहान पक्राउ परेकाहरुमाथि प्रहरी अनुसन्धान जारी छ । संग्रह सेयर मधेस बाट थप काफ्लेद्वारा प्रमुख सचेतक पदबाट राजीनामा सुवास विडारी नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् । प्रदेशको सबैभन्दा ठूलो दल कांग्रेसभित्र आन्तरिक विवाद बढिरहेको अवस्थामा काफ्लेले मंगलबार बिहान दलका नेता बहादुरसिं लामालाई राजीनामा बुझाएका हुन् । संग्रह सेयर चितवनमा बजार डुल्यो जात्राको बाघ रमेशकुमार पौडेल बाघले दिएको दु:खबाट छुटकारा पाउन बन्दीपुरमा बाघजात्रा आयोजनाको परम्परा छ । नेवार समुदाय बाहुल्य तनहुँको पहाडी बस्ती बन्दीपुरबाट बसाइँ सरेर नारायणगढ आएका परिवार थुप्रै छन् । बन्दीपुरको परम्परा पछ्याउँदै नारायणगढमा पनि विशेष गरेर नेवार समुदायले बाघजात्रा निकाल्छन् । गाईजात्राको पाँचौँ दिनमा सोमबार साँझ नारायणगढमा बाघजात्रा गरिएको छ । संग्रह सेयर बजेटमा भाग माग्दै वाग्मतीमा प्रतिपक्षी सुवास विडारी वाग्मती प्रदेशका प्रतिपक्षी दलले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा आफ्ना योजना समेट्नुपर्ने माग राख्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । संग्रह सेयर चेपाङको न्वागी पर्वमा मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा सुवास विडारी चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा वाग्मती प्रदेश सरकारले तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा घोषणा गरेको छ । संग्रह सेयर वाग्मती प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित सुवास विडारी वाग्मती प्रदेशसभाको सोमबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको छ । सोमबार दिउँसो १:३० बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित भएको हो । संग्रह सेयर पहिरोले सडक बगाएपछि चरिकोट–सिंगटी खण्ड अवरुद्ध केदार शिवाकोटी पहिरोले दोलखाको उत्तरी क्षेत्र जोड्ने मुख्य चरिकोट–सिंगटी सडक अवरुद्ध भएको छ । कालिञ्चोक गाउँपालिका –४ चपलेटीमा आइतबार रातिको वर्षापछिको पहिरोले सडक बगाएपछि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । संग्रह सेयर वाग्मती बाट थप गौरवका आयोजना समयमा सक्न ध्यानाकर्षण प्रकाश बराल निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना समयमा सक्न बागलुङका जनप्रतिनिधिले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले नयाँ दीर्घकालीन योजनाको प्रस्ताव बनाउन गर्न बागलुङ नगरपालिकालाई जिम्मा दिने निर्णय गरेका छन् । संग्रह सेयर जापानिज इन्सेफलाइटिसबाट कावासोतीकी महिलाको मृत्यु नारायण शर्मा जापानिज इन्सेफलाइटिसबाट यहाँकी एक महिलाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार कावासोतीकी रुपा चापागाईंको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । संग्रह सेयर लमजुङमा सुन चोरी आरोपमा युवती पक्राउ आश गुरुङ लमजुङ प्रहरीले सुन चोरीको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले बेंसीसहर नगरपालिका ८, सेरा बजार बस्ने ३० वर्षीया सुजा घिमिरेलाई पक्राउ गरेको हो । संग्रह सेयर मर्स्याङ्दीमा खसेको बसका चालकको शव भेटियो आश गुरुङ लमजुङको मर्स्याङ्दी गाउँपालिका ७, बालुवाको पहिरोबाट शनिबार मध्यराति मर्स्याङ्दी नदीमा बस खस्दा बेपत्ता चालकको शव भेटिएको छ । संग्रह सेयर उज्यालो पोखरा घोषणा दीपक परियार उज्यालो पोखरा अभियानको पहिलो चरणअन्तर्गत पोखरा महानगरपालिकाले २३ मुख्य चोकमा हाइ मास्ट लाइट र ६० किलोमिटर सडकमा २ हजार ७ वटा स्मार्ट बत्ती जडान गरेको छ । उक्त बत्तीको आइतबार नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । संग्रह सेयर नेतृत्व नसच्चिए पार्टीको भविष्य संकटमा पर्छ : पौडेल नवीन पौडेल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले कार्यकर्ताको चाहनाविपरीत नेतृत्वले निर्णय लाद्न खोजेमा पार्टीको भविष्य संकटमा पर्ने बताएका छन् । संग्रह सेयर गण्डकी बाट थप एमाले लुम्बिनी अधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरू घनश्याम गौतम नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्वको चयनका लागि मतदान सुरु भएको छ । शुक्रबारबाट बुटवलमा जारी प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनबाट छनोट हुन थालेको हो । संग्रह सेयर बिहान ८ बजे मतदान सुरु हुने अमृता अनमोल बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ । संग्रह सेयर एमाले लुम्बिनी अधिवेशनमा दुई प्यानलको प्रचारप्रसार सुरु घनश्याम गौतम सर्वसम्मतको प्रयास असफल भएपछि नेकपा एमाले लुम्बिनीको प्रथम अधिवेशन दुई समुहमा विभाजित भएर प्यानसहित निर्वाचनमा होमिएको छ । सचिव पदमा बाहेक अन्य सबै पदाधिकारी पदमा दुवै पक्ष प्यानलसहित उम्मेदवार लिएर प्रचारप्रसारमा जुटेका छन् । संग्रह सेयर लुम्बिनीका १२ मध्ये ८ जिल्लामा निर्विरोध अमृता अनमोल नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनबाट पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्यहरू निर्विरोध निर्वाचित हुँदैछन् । संग्रह सेयर एमाले लुम्बिनी सचिवमा आचार्य निर्विरोध निर्वाचित घनश्याम गौतम नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि पनि प्रदेश कमिटी सचिव थिए । संग्रह सेयर अर्घाखाँचीमा चट्याङले एक जनाको मृत्यु, चार घाइते वीरेन्द्र केसी अर्घाखाँचीको मालारानी गाउँपालिका-९ गोखुंगास्थित सेपानी गाउँका सोमबार चट्याङ लागेर २० वर्षीय मिलन खनालको मृत्यु भएको छ । संग्रह सेयर लुम्बिनी बाट थप रुकुममा खोलाले बगाएर दाजुबहिनीको मृत्यु महेश केसी रुकुम पश्चिमको चौरजहारीस्थित न्याउला खोलाले बगाउँदा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । चौरजहारी नगरपालिका ६ का रत्न बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावना बुढाथोकीको खोलाले बगाएर मृत्यु भएको हो । संग्रह सेयर सोरु गाउँपालिकामा ज्वरोका बिरामी बढे राजबहादुर शाही सोरु गाउँपालिका-४ तलीलिब्रु गाउँकी फूलमाया शाही चार दिनसम्म ज्वरोले थला परिन् । स्वास्थ्य संस्थाबाट औषधि ल्याएर सेवन गरेपछि बल्ल हिँडडुल गर्नसक्ने भएकी छन् । संग्रह सेयर नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेश अध्यक्षमा विष्ट ज्योति कटुवाल नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेशको अध्यक्षमा हरि विष्ट चयन भएका छन् । सोमबार वीरेन्द्रनगर सुर्खेतमा सितोरियो कराते संघको प्रथम कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको छ । संग्रह सेयर रुकुम पश्चिममा खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु रासस रुकुम पश्चिममा खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् । संग्रह सेयर उडान नहुँदा मृत्यु भएका नाबालकका परिवारलाई क्षतिपूर्ति माग्दै रिट दायर तृप्ति शाही नेपाल नागरिक उड्ययन प्राधिकरणको निर्णयको कारण हवाई उडान नहुँदा हुम्लामा मृत्यु भएका नाबालकका परिवारलाई क्षतिपूर्ति माग गर्दै उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । सुर्खेत स्थायी घर भएका कानुन व्यवसायी अधिवक्ता गणेशबहादुर वलीले आइतबार उक्त रिट दर्ता गरेका हुन् । संग्रह सेयर दुई वर्षपछि राउटे समुदायमा थपिए दुई सदस्य ज्योति कटुवाल राउटे समुदायमा दुई वर्षपछि नयाँ सन्तानको जन्म हुँदा बस्तीमा उल्लास छाएको छ । वर्षेनि घट्दो अवस्थामा रहेका समुदायमा पछिल्लो दुई हप्ताको अवधिमा दुई शिशुको जन्म भएको हो । संग्रह सेयर कर्णाली बाट थप वन्यजन्तुलाई थापेको विद्युतीय धरापमा परी महिलाको मृत्यु डीआर पन्त जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परी धनगढी उपमहानगर ३ की ३२ वर्षीया महिलाको मृत्यु भएको छ । संग्रह सेयर दार्चुलामा करेन्ट लागेर सिकिस्त घाइते मनोज बडू सोमबार बिहान करेन्ट लागेर सिकिस्त घाइते भएकी महिलाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाको हेलीकप्टरमार्फत बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ की ४३ वर्षीया कलावती नाथको उद्धार गरिएको प्रहरीले जनाएको छ । संग्रह सेयर हटेन छाउपडी, गाउँ पुगेकी शिक्षिकाले नै पाइनन् कुप्रथाविरुद्ध साथ मोहन बुडाऐर शिक्षा सेवा आयोग पास भएर उनलाई यस्तो गाउँमा खटिएर जान मन थियो जहाँ समाज परिवर्तनका लागि उदार होस् । शिक्षा र शिक्षकको सम्मान होस् । तर खटिएर पढाउन पुगेकफ गाउँ उनले अपेक्षा गरेभन्दा छुट्टै अनुभव भयो । भर्खरै मोहन्याल अधारभूत विद्यालय मोहन्याल-६ बादेगौजा पदस्थापना भएकी शिक्षिका विमलाकुमारी विष्ट महिनाबारीमा छाउगोठमा बस्नु परेको पीडा सुनाउँछिन् । संग्रह सेयर वृद्धाको हत्या आरोपित सार्वजनिक मनोज बडू मालिकार्जुन गाउँपालिका–७ स्थित टोपालीकी ८३ वर्षीया वृद्धा भागरथी चन्दका हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । संग्रह सेयर दार्चुलामा डेंगी संक्रमबाट बालिकाको मृत्यु मनोज बडू डेंगी संक्रमित बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया बालिकाको उपचारका क्रममा भारतमा मृत्यु भएको राष्ट्रिय माध्यमिक विद्यालयले जनाएको छ । संग्रह सेयर बाजुरामा चट्याङ लागेर बालिकाको मृत्यु अर्जुन शाह बाजुराको बडिमालिका नगरपालिका–६ कोर्दमा चट्याङ लागेर शनिबार राति बालिकाको मृत्यु भएको छ । स्थानीय माझथला लेकको खर्कमा राति परेको चट्याङबाट कोर्द गाउँका तुले रावलकी ११ वर्षीया छोरी परु रावलको मृत्यु भएको स्थानीय पदमबहादुर बडुवालले बताए । संग्रह सेयर सुदूरपश्चिम बाट थप भिडियो 00:41:13 ‘हाम्रो दार्जिलिङ पहाडमा धर्मान्धता आइगएको छैन’– डा. हर्कबहादुर क्षेत्री 00:01:12 'हाम्रो बेलाका तीजको गीत' 00:03:06 राष्ट्रिय पुस्तकालय निर्माणलाई निर्बाध ढंगले अगाडि बढाउन पहल थाल्छु : शिक्षामन्त्री राई 00:16:02 गाईजात्रा विशेष : स्वर्गालयमा बीपी-मदन संवाद 00:01:18 शुल्कवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन 00:04:43 झलनाथको दाबी- 'फेरि एसपीपी सम्झौताको तयारी हुँदैछ' फोटोफिचर ओझेलमा स्यार्पू ताल, जसको मापन नै गरिएको छैन जात्रामय जुम्ला [फोटोफिचर] ओखलढुंगामा रोपाइँ जात्राको रौनक [तस्बिरहरु] हुम्लामा मनाइयो साउने पूर्णिमा [तस्बिरहरु] -------------------------------------------------------------------------------- कुराकानी ‘अज्ञानताको भारले हामीलाई थिचेको छ’ अर्थ / वाणिज्य थप १३ निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा कान्तिपुर संवाददाता सार्वजनिक खरिद अनुगमन कार्यालयले थप १३ निर्माण तथा आपूर्तिकर्ता कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । समयमै निर्माण तथा आपूर्तिको जिम्मेवारीको काम नसकेपछि विभिन्न सार्वजनिक कम्पनीहरुले लेखी पठाएबमोजिम यी १३ कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । संग्रह सेयर एक महिनापछि बाँडियो मल प्रकाश बराल सरकारले रोजगारदाता देशका राजदूतलाई छलफलमा बोलायो कान्तिपुर संवाददाता पोखरामा अन्तर्राष्ट्रिय उडान नहुनुलाई गम्भीर रूपमा लिएका छौं : अर्थमन्त्री महत दीपक परियार अन्तिम २५ मिनेटमा सम्हालियो सेयर बजार कान्तिपुर संवाददाता २० अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक कान्तिपुर संवाददाता खेलकुद बडीबिल्डर विशाल र सनमलाई स्वर्ण कान्तिपुर संवाददाता नेपालका बडीबिल्डर विशाल पौडेल र सनम मुलगुठीले ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । संग्रह सेयर खेल हारे पनि भारतविरुद्ध नेपालको सानदार प्रदर्शन विनोद पाण्डे एसिया कप क्रिकेटको उद्घाटन खेलमा विश्व नम्बर एक पाकिस्तानविरुद्धको ब्याटिङ धराशायी भइसकेको अवस्थामा विश्वको महाशक्ति भारतसँगको ब्याटिङ कस्तो हुने कौतुहल नेपाली प्रशंसकमाझ थियो । कतै नेपालको ब्याटिङ पाकिस्तानसँग जस्तै हुने त होइन भन्ने चिन्ता पनि त्यत्तिकै रह्यो । संग्रह सेयर एसिया कप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल विनोद पाण्डे नेपालले एसिया कप क्रिकेटको समूह चरणको निर्णायक खेलमा राम्रो ब्याटिङ गरे पनि त्यो भारतलाई चुनौती दिन पर्याप्त भएन । फलत: नेपाल विश्व क्रिकेटको शक्ति भारतसँग १० विकेटले पराजित भयो । कप्तान रोहित शर्मा र शुबमन गिलले ब्याटिङबाट भारतलाई सजिलो विजय दिलाए । संग्रह सेयर एसिया कप : २३ ओभरमा झारियो खेल, भारतले पायो १४५ रनको लक्ष्य कान्तिपुर संवाददाता एसिया कपअन्तर्गत समूह 'ए' को अन्तिम खेलमा वर्षाले पटक-पटक अवरोध गरेको छ । नेपाल र भारतबीचको खेल वर्षाका कारण पटक पटक रोकिएको छ । वर्षाले रोकिएको खेल साढे १० बजेदेखि सुरु भएको छ । संग्रह सेयर ताप्लेजुङ गोल्डकप : जुट विकास उपाधिनजिक आनन्द गौतम सुनसरीको जुट विकास फुटबल एकेडेमीले सोमबार पथरी ११ मोरङलाई टाइब्रेकरमा पराजित गर्दै ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल तय गरेको छ । सुनसरी ५–४ ले विजयी भयो । संग्रह सेयर मनोरञ्जन अभिनय गर्दा आँखामा आँसु जरुरी छैन,पीडा देखिनुपर्छ : मनिषा कोइराला कान्तिपुर संवाददाता अभिनेत्री मनिषा कोइरालाले अभिनय गर्दा आँखामा आँसुभन्दा पीडा देखिनु जरुरी भएको बताएकी छन् । कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउने भन्दै उनले दुःखसुख, मूल्यमान्यता, सोच, विचारलगायत पक्षमा सिनेमाले पनि आफ्नो जीवनमा केही योगदान दिन सक्ने बताइन् । संग्रह सेयर हिन्दी फिल्म हलमा देखाएर चलचित्र विकास बोर्डका कर्मचारीले तलब पाउँछन् : नीर शाह कान्तिपुर संवाददाता ‘सेफ नेपाल’ आजदेखि सीमा तामाङ रचनाको स्वरमा 'यो साल नि परदेशमै तीज' कान्तिपुर संवाददाता स्वर्गालयमा बीपी-मदन संवाद बुनु थारु सारुकको 'माया' सार्वजनिक कान्तिपुर संवाददाता विश्व चीनले ढाकामा बनाइदिएको 'एलिभेटेड एक्सप्रेसवे' सञ्चालन कान्तिपुर संवाददाता बंगलादेशको ढाकामा चीन सरकारद्वारा निर्माण भएको एलिभेटेड एक्सप्रेसवे आइतबारदेखि यातायातका लागि खुला गरिएको छ । यो देशको प्रमुख पूर्वाधार परियोजनामध्ये एक हो । संग्रह सेयर जी–२० सम्मेलनमा चिनियाँ राष्ट्रपति नआउने राजेश मिश्र चीनका राष्ट्रपति सी चिनफिङ भारतमा यसै साता हुने जी–२० को शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । सोमबार चिनियाँ विदेश मन्त्रालयले सी सम्मेलनमा नआउने पुष्टि गरेको हो । राष्ट्रपति सीको सट्टा चिनियाँ प्रधानमन्त्री ली चियाङ दिल्ली आउने भएका छन् । संग्रह सेयर सन् १९९७ मा आजकै दिन : मदर टेरेसाको मृत्यु कान्तिपुर संवाददाता सन् १९९७ मा आजकै दिन (सेप्टेम्बर ५) मा मदर टेरेसाको मृत्यु भएको थियो । टेरेसालाई भारतका गरिबहरूलाई गरेको अतीव सेवाका कारण संसारभर सम्मान गरिन्छ । संग्रह सेयर ‘एक देश, एक चुनाव’ को योजनामा भारतीय सरकार राजेश मिश्र भारतमा विपक्षी दल एकत्रित हुन थालेपछि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले ‘एक देश, एक चुनाव’ को रणनीति ल्याएको छ । लोकसभा र सबै विधानसभाको चुनाव एकैसाथ गराउने उद्देश्यले उक्त रणनीति अघि सारिएको हो । यसले विपक्षीलाई एकजुट भएर चुनाव लड्न अप्ठ्यारो हुने विश्लेषण गरिएको छ । एकसाथ चुनावको सम्भावनाबारे अध्ययन गर्न सरकारले पूर्वराष्ट्रपति रामनाथ कोविन्दलाई जिम्मेवारी दिएको छ । संग्रह सेयर फ्रान्सेली सेना फिर्ताको माग गर्दै निजेरमा प्रदर्शन एजेन्सी फ्रान्सेली सेना फिर्ताको माग गर्दै अफ्रिकी देश निजेरमा प्रदर्शन चर्किएको छ । हजारौं प्रदर्शनकारीले करिब १ हजार ५ सय फ्रान्सेली सैनिक बसेको अड्डाअघि प्रदर्शन गरेका हुन् । संग्रह सेयर फिचर हस्पिटालिटीमा जम्दै युवा सुनिता बराल महोत्तरीको बर्दिवासमा जन्मेहुर्केकी आस्था भट्टराईलाई सानैदेखि पेन्टिङ र फेसन सोमा निकै रुचि थियो । बर्दिवास–१ स्थित ग्लोबल स्कुलबाट १२ कक्षाको अध्ययन सकेपछि अस्ट्रेलिया जाने तयारीमा थिइन् उनी । तर छोरी नेपालमै बसेर केही गरोस् भन्ने चाहना थियो परिवारको । अन्ततः परिवारको मायाले जितेपछि उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिवासमा ‘ब्याचलर इन हस्पिटालिटी म्यानेज्मेन्ट’ पढ्ने निधो गरिन् । संग्रह सेयर बन्दीपुरबाट चितवन झरेको बाघजात्रा रमेशकुमार पौडेल बाघ देखाउने ‘ड्राइभर’ मनोज पौडेल दुर्गमका दुःख : स्वास्थ्य, शिक्षा र सडक महेश केसी, हरिराम उप्रेती विस्फोटक बाबर हिमेश सेवा गर्ने हुटहुटी ज्योति श्रेष्ठ उपत्यका 'समाचार हुबहु चोरी कारबाहीको दायरामा पर्छ' कान्तिपुर संवाददाता प्रेस काउन्सिलले आधारहीन विषयवस्तु र हुबहु चोरी गरी समाचार बनाउने गलत अभ्यास भइरहेकाले त्यस्ता गतिविधि कारबाहीको दायरामा पर्ने भन्दै सचेत गराएको छ । संग्रह सेयर नापीचन्द्र महाविहारको भवन उद्घाटन कान्तिपुर संवाददाता मेयर शाहको अभिव्यक्ति लक्षित काठमाडौं प्रशासनको विज्ञप्ति- 'सरकारी काममा खटिनेलाई जथाभावी वक्तव्य नदेउ' कान्तिपुर संवाददाता बसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते रासस थेच्वमा मतयाः प्रशान्त माली राप्रपाले भदौ २७ मा राजधानीमा विरोध सभा गर्ने कान्तिपुर संवाददाता विचार भ्रष्टाचार : मानव अधिकार उपभोगमा चुनौती दुर्गा पोखरेल भारतमा जी–२० शिखर सम्मेलन हुनुको अर्थ महेन्द्र पी. लामा विकास मोडलको रूपान्तरण सुरेश अधिकारी स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाऊ सम्पादकीय ताजा अपडेट * राजनीतिक दलहरूको खाता सार्वजनिक लेखा समितिले हेर्नुपर्छ : सांसद भट्टराई १३:०४ * थप १३ निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा १२:४२ * कांग्रेसको आयोजनामा ‘बीपी साहित्य महोत्सव’ : बीपीका सिर्जना र जीवन दर्शनबारे विमर्श हुँदै १२:२७ * गौरवका आयोजना समयमा सक्न ध्यानाकर्षण १२:१४ युवा ग्यालरी हस्पिटालिटीमा जम्दै युवा महोत्तरीको बर्दिवासमा जन्मेहुर्केकी आस्था भट्टराईलाई सानैदेखि पेन्टिङ र फेसन सोमा निकै रुचि थियो । बर्दिवास–१ स्थित ग्लोबल स्कुलबाट १२ कक्षाको अध्ययन सकेपछि अस्ट्रेलिया जाने तयारीमा थिइन् उनी । तर छोरी नेपालमै बसेर केही गरोस् भन्ने चाहना थियो परिवारको । अन्ततः परिवारको मायाले जितेपछि उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिवासमा ‘ब्याचलर इन हस्पिटालिटी म्यानेज्मेन्ट’ पढ्ने निधो गरिन् । बन्दीपुरबाट चितवन झरेको बाघजात्रा सन् १९९७ मा आजकै दिन : मदर टेरेसाको मृत्यु थेच्वमा मतयाः काठमाडौं कलिङमा कर्णाली कान्तिपुरका स्तम्भहरु * १३औं साग खेलकुद * हेलो शुक्रबार * हाम्रो नेपालमा * स्वास्थ्य * स्थानीय निर्वाचन २०७४ * स्थानीय तह निर्वाचन २०७९ * सुदूरपश्चिम * साहित्य/विविध * सम्पादकलाई चिठी * समाचार * शिक्षा * विश्वकप फुटबल २०२२ * विश्व * विविधा * विज्ञान र प्रविधि * विचार * वाग्मती * लुम्बिनी * रोचक * मनोरञ्जन * मधेस * मधेश मन्थन * भिडियो * ब्लग * बजार * फोटोफिचर * फिचर * फड्को * प्रिन्ट संस्करण * प्रवास * प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ * प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ * नारी नेपाली * दसैं विशेष * जीवनशैली * गन्तब्य * गण्डकी * खेलकुद * क्रिकेट विश्वकप - २०१९ * कोसेली * कोशी * कोपिला * कुराकानी * कला * कर्णाली * उपत्यका * अर्थ / वाणिज्य * अन्य हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु * विज्ञापन - पत्रिका * सल्लाह सुझाव * सम्पर्क गर्नुहोस् सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु * Kantipur TV * The Kathmandu Post * Radio Kantipur * saptahik * Nepal * Nari © Copyright ekantipur.com * Terms of Service * Privacy Policy Your browser is too old or not supported by eKantipur. Please upgrade your browser to improve your experience.