malikamunmyagdi.gov.np Open in urlscan Pro
103.69.124.140  Public Scan

Submitted URL: http://malikamunmyagdi.gov.np/
Effective URL: https://malikamunmyagdi.gov.np/
Submission: On May 05 via manual from IN — Scanned from DE

Form analysis 3 forms found in the DOM

POST /

Search form

Search

POST /

Search form

Search

POST /

मालिका गाँउकार्यपालिकाको कार्यालयको सेवा र कर्मचरीहरुको व्यवहार बारे के भन्नुहुन्छ?

Choices

राम्रो छ।

ठिकै छ।

सुधार गर्नु पर्छ।

Text Content

Skip to main content
FAQs Complain Problems

SEARCH FORM

Search

X
+977-069-420022 info@malikamunmyagdi.gov.np -
मालिका गाउँपालिका म्याग्दी जिल्ला, गण्डकी प्रदेश, नेपाल

SEARCH FORM

Search

* गृहपृष्ठ
* परिचय
* संगठनात्मक स्वरुप
* जन प्रतिनिधि
* कर्मचारी विवरण
* पुर्व जनप्रतिनिधी
* पूर्व कर्मचारी
* श्रोत नक्सा
* वडा कार्यालयहरु
* निस्कोट वडा नं. १, मालिका गाउँपालिका
* रुम वडा नं. २, मालिका गाउँपालिका
* डाँडागाँउ वडा नं. ३, मालिका गाउँपालिका
* ओखरबोट, वडा नं. ४, मालिका गाउँपालिका
* देबिस्थान, वडा नं. ५, मालिका गाउँपालिका
* दरवाङ्ग वडा नं. ६, मालिका गाउँपालिका
* बिम वडा नं. ७, मालिका गाउँपालिका
* कार्यक्रम तथा परियोजना
* बजेट तथा कार्यक्रम
* योजना तथा परियोजना
* आय व्यय विवरण
* विधुतीय शुसासन सेवा
* घटना दर्ता
* सामाजिक सुरक्षा
* नागरिक वडापत्र
* नमुना फारमहरु
* प्रतिवेदन
* मासिक प्रगति प्रतिवेदन
* चौमासिक प्रगती प्रतिवेदन
* वार्षिक प्रगति प्रतिवेदन
* लेखा परीक्षण प्रतिवेदन
* अनुगमन प्रतिवेदन
* सार्वजनिक सुनुवाई
* सार्वजनिक परीक्षण
* सामाजिक परिक्षण
* प्रकाशन
* सूचना तथा जानकारी
* सूचना तथा समाचार
* सार्वजनिक खरिद/बोलपत्र सूचना
* ऐन कानुन निर्देशिका
* कर तथा शुल्कहरु
* निर्णयहरु
* नगर परिषदका निर्णयहरु
* नगरपालिका बोर्डको निर्णयहरु
* कार्यपालिकाको निर्णयहरु
* मालिका राजपत्र
* स्वतः प्रकाशन
* ग्यालरी
* सम्पर्क

सुचना :

Invitation for Online E-sealed Quotation
नदिजन्य पदार्थ उत्खनन् विक्री वितरण गर्ने कार्यको वोलपत्र आव्हान सम्बन्धी सूचना

दरभाउ पत्र पेश गर्ने सम्बन्धमा।
'ग' वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम सम्बन्धी
सूचना !!!
विद्यालय छनौट गर्ने सम्बन्धी सूचना !!!
अन्य

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार ।

Read More

मालिका धुरी मन्दिर ।

Read More

सार्वजनिक सुनुवाई कार्यक्रम

Read More

रुम गाँउ

Read More
* 1
* 2
* 3
* 4

मालिका गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ ।

मालिका गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३
साल फाल्गुण २७ गते गठित स्थानिय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको
गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बिच भेगमा अवस्थित छ । यस मालिका
गाउँपालिकाका दरवाङ्ग, विम मा फैलिएको मालिकाको धुरीमा मालिका मन्दिर रहेको छ ।
जसको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।मालिका गाउँपालिका गण्डकी प्रदेश
अन्तर्गत म्याग्दी जिल्लाको पश्चिममा रहेको छ ।

यस गाउँपालिका पूर्व रघुगंगा र मंगला गाउँपालिका, पश्चिममा वाग्लुङ जिल्ला, दक्षिण
मंगला गाउँपालिका र वाग्लुङ जिल्ला र उत्तर धौलागिरी गाउँपालिका, अक्षांश २८ डिग्री
२५ मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री ४२ मिनेट उत्तरी अक्षांश र देशान्तर ८३
डिग्री २५ मिनेट पूर्वि देशान्तर देखि ८३ डिग्री ४१ डिग्री पूर्वि देशान्तर सम्म
फैलियको छ।  यस मालिका गाँउपालिका, ७ वडा मिली बनेको छ, जस्मा  तपसिल बमोजिमका वडा,
जनसंख्या र क्षेत्रफल छ र गाँउकार्यापालिकाको कार्यालय म्याग्दी जिल्लाको दोस्रो
ठुलो बजार दरवाङ्गमा स्थित छ। जस्मा वडा नं.१ निस्कोट, वडा नं. २ रुम, वडा नं. ३
डाँडागाँउ, वडा नं. ४ ओखरबोट, वडा नं.५ देविस्थान, वडा नं. ६ दरवाङ्ग र वडा नं. विम
गरी कुल जनसंख्या १९१२१ र क्षेत्रफल 147.17 वर्ग कि.मी मा फैलिएको छ। त्यस्तै वडा
नम्वर २ र ३ रुममा अवस्थित दुरु लेक , यिनै वडामा फैलिएको सुसज्जित वराह ताल,
दरवाङमा अवस्थित नेपालमै ख्यातिप्राप्त भालेवास्ने ताल , ओखरवोटमा रहेको तामा खानी,
रुममा रहेको ढुंगाखानी, विमको वाइन्नाफाट साथै सुन्तलाको पकेट क्षेत्र, विभिन्न
वडाका विभिन्न तालतलैया, पोखरी, दह, मठमन्दिर, पाटिपौवा, चौतारा, साना साना छरिएर
रहेका वस्तीहरुको संगमस्थल हो मालिका गाउँपालिका ।

सुन्दर पहाड, दुर–दुर इलाकामा देखिने सुन्दर हिमालहरु, पहाडी बस्तीमा गरिने आलु,
धान, मकै, फापर, जौ, कोदो खेती र सुन्तला खेती त्यसमा देखिने सुन्दरता तथा शान्त,
सफा र निर्मल वातावरणमा रमाउनेहरुका लागि उपहार जस्तै लाग्ने वातावरण मालिका
गाउँपालिकाको आफ्नै विशेष पहिचान हो । सरल र सुन्दर हृदयले भरिएका गाउँपालिकावासी,
नेपाली पाराको कला संस्कृति विविध भेषभुषा र धेरैजसो हिन्दु सम्प्र्रदायले भरिएको
यो गाउँपालिका मानव मुल्यको दृष्टीकोणबाट पनि अत्यन्तै सुन्दर रहेको छ ।

दस्तावेज:
Malika profile(मालिाक गाउँपालिका को प्रोफाइल).pdf

* Read more about मालिका गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ ।

PAGES

* 1
* 2
* 3
* 4
* 5
* 6
* 7
* 8
* 9

* next ›
* last »

सूचना तथा समाचार

* दरभाउ पत्र पेश गर्ने सम्बन्धमा।
मिति: 04/11/2023 - 13:41

* 'ग' वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम
सम्बन्धी सूचना !!!
मिति: 04/09/2023 - 13:59
* विद्यालय छनौट गर्ने सम्बन्धी सूचना !!!
मिति: 04/09/2023 - 12:17
* सिसाजन्य पदार्थ पेल्ने मेसिन तथा कम्पोष्ट मल बनाउने मेसिन उपलब्ध गराउन इच्छुक
फर्मले सूचीकरण गर्नुहुन सार्वजनिक सूचना ।
मिति: 04/05/2023 - 14:17
* फरक क्षमता भएका व्यक्तिलाई सिपमूलक तालिम सम्बन्धी सार्वजनिक सूचना ।।।
मिति: 04/04/2023 - 11:55
* आर्थिक तथा प्राविधिक प्रस्ताव एवम् योग्यता र अनुभव खुल्ने कागजात पेश गर्ने
सम्बन्धमा ।
मिति: 04/04/2023 - 11:32

more

जन प्रतिनिधि

बेग प्रसाद गर्वुजा

अध्यक्ष
फोन नम्बर :
९८५७६४०३५५

लक्ष्मी देवी घर्ति मगर पुन

उपाध्यक्ष
फोन नम्बर :
९८५७६३३३३१

कर्मचारी

साेम बहादुर के‍ सी

योजना अधिकृत/ सूचना अधिकारी
फोन नम्बर:
९८५७६४०६५५

प्रवक्ता

अनुप गौचन

प्रवक्ता / कार्यपालिका सदस्य
फोन नम्बर:- ९८४६७२९०५५

आर्थिक बर्ष२०७९।०८० को तेस्रो त्रैमासिकमा सम्पादित प्रमुख क्रियाकलापहरू (स्वतः
प्रकाशन)
Invitation for Online E-sealed Quotation
नदिजन्य पदार्थ उत्खनन् विक्री वितरण गर्ने कार्यको वोलपत्र आव्हान सम्बन्धी सूचना

दरभाउ पत्र पेश गर्ने सम्बन्धमा।

सेवाहरु

जनजातिको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- रितपुर्वकको कागजात पेश भएमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- 0
आवश्यक कागजातहरुः-

शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धीत व्यक्तिको निवेदन

नागरिकता वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

छात्रवृत्तिको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- रितपुर्वकको कागजात पेश भएमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- २५०
आवश्यक कागजातहरुः-

शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित व्यक्तिको निवेदन

नागरिकता वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

सामाजिक सुरक्षा भत्ता (अति अशक्त भत्ता)

सेवा प्रकारः-
सेवा समयः- रितपुर्वकको कागजात पेश भएमा तुरुन्त
जिम्मेवार अधिकारीः- सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- मा. गा. पा को कार्यालय
सेवा शुल्कः- 0
आवश्यक कागजातहरुः-

उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि

महिला तथा बालबालिका कार्यालयबाट प्राप्त निलो परिपत्रको प्रतिलिपि

हालसालै खिचेको पासर्पोट साइजको फोटो २ प

नगरपालिकाबाट प्राप्त फारम भरि पेश गर्ने

PAGES

* 1
* 2
* 3
* 4
* 5
* 6
* 7
* 8
* 9

* next ›
* last »

जानकारी

* बजेट(active tab)
* योजना
* खरीद
* विधुतीय सेवा
* रोजगारमुलक सेवा
* मालिका राजपत्र

* नीति तथा कार्यक्रम २०७९-८०
मिति: 06/26/2022 - 12:26
* मालिका गाउँपालिका बजेट वक्तब्य २०७९-८०
मिति: 06/26/2022 - 12:24
* मालिका गाउँपालिकाको बजेट २०७८/७९
मिति: 06/27/2021 - 17:15
* बजेट आ.व २०७४/७५
मिति: 10/08/2018 - 10:50

अन्य
* योजना तथा कार्यक्रम २०७९-८०
मिति: 06/26/2022 - 12:27
* पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना
मिति: 09/25/2018 - 13:51

अन्य
* Invitation for Online E-sealed Quotation
मिति: 04/19/2023 - 10:52
* नदिजन्य पदार्थ उत्खनन् विक्री वितरण गर्ने कार्यको वोलपत्र आव्हान सम्बन्धी
सूचना !!!
मिति: 04/18/2023 - 16:54
* आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना !!!
मिति: 11/28/2022 - 11:22

अन्य
* नागरिक वडापत्र मालिका गाँउपालिका
* आवसेक पर्ने फारम तथा लेटर हेड
* भवन निर्माण गर्न अनुमति पत्रको लागी दरखास्त फारम

अन्य
* आ.व. २०७८।७९ का लागि सूचीकृत भएका बेरोजगार व्यक्तिहरुको नामावली
Post date: Tuesday, October 26, 2021 - 1:41pm
* आ.व.२०७९/८० का लागि सूचीकृत बेरोजगार व्यक्तिहरुको प्राथमिकिकरण नामावली
Post date: Thursday, December 22, 2022 - 12:55pm

अन्य
* खानेपानी मुहान दर्ता सम्बन्धी कार्यविधि, २०७९
मिति: 02/09/2023 - 16:46
* कृषक समूह गठन तथा व्यवस्थापन कार्यविधि, २०७९
मिति: 02/09/2023 - 16:45
* गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि,
२०७९
मिति: 02/09/2023 - 16:44
* करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७९
मिति: 02/09/2023 - 16:42
* विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि, २०७९
मिति: 02/09/2023 - 16:39

PAGES

* 1
* 2
* next ›
* last »

अन्य

बजेट तथा कार्यक्रम

* नीति तथा कार्यक्रम २०७९-८०
मिति: 06/26/2022 - 12:26
* मालिका गाउँपालिका बजेट वक्तब्य २०७९-८०
मिति: 06/26/2022 - 12:24
* मालिका गाउँपालिकाको बजेट २०७८/७९
मिति: 06/27/2021 - 17:15
* बजेट आ.व २०७४/७५
मिति: 10/08/2018 - 10:50

अन्य

योजना तथा परियोजना

* योजना तथा कार्यक्रम २०७९-८०
मिति: 06/26/2022 - 12:27
* पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना
मिति: 09/25/2018 - 13:51

अन्य

सार्वजनिक खरिद/बोलपत्र सूचना

* Invitation for Online E-sealed Quotation
मिति: 04/19/2023 - 10:52
* नदिजन्य पदार्थ उत्खनन् विक्री वितरण गर्ने कार्यको वोलपत्र आव्हान सम्बन्धी
सूचना !!!
मिति: 04/18/2023 - 16:54
* आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना !!!
मिति: 11/28/2022 - 11:22

अन्य

आय व्यय विवरण

* आय-व्यय विवरण २०७८-पुस
मिति: 01/20/2023 - 12:43
* आय-व्यय विवरण २०७९-पुस
मिति: 01/20/2023 - 12:39
* आय व्यय विवरण आ.व. २०७८-७९
मिति: 07/27/2022 - 16:27
* आय / व्यय विवरण आ.व-२०७७/७८
मिति: 01/09/2022 - 15:05
* अाय व्यय विवरण
मिति: 10/08/2018 - 10:45

अन्य

FACEBOOK FEED

X

POLL

मालिका गाँउकार्यपालिकाको कार्यालयको सेवा र कर्मचरीहरुको व्यवहार बारे के
भन्नुहुन्छ?
Choices
राम्रो छ।
ठिकै छ।
सुधार गर्नु पर्छ।
* Older polls
* Results

कार्यपालिकाको निर्णयहरु

* २० औँ कार्यपालिका बैठकका निर्णयहरु। मिति-२०७९।११।०१
* १९ औँ कार्यपालिका बैठकका निर्णयहरु। मिति-२०७९।१०।१०
* १८ औँ कार्यपालिका बैठकका निर्णयहरु। मिति-२०७९।०८।२३-साँझ ५ बजे
* १७ औँ कार्यपालिका बैठकका निर्णयहरु। मिति-२०७९।०९।२३
* १६ औँ कार्यपालिका बैठकका निर्णयहरु मिति-२०७९।०९।१७

अन्य

IMPORTANT LINKS

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश

स्थानीय निकायका लागि सुचना प्रविधि

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश

NOTICES

* सूचना तथा समाचार
* सार्वजनिक खरीद /बोलपत्र सूचना
* एन, कानुन तथा निर्देशिका
* कर तथा शुल्कहरु
* दरखास्त फारम

EGOV SERVICES

* घटना दर्ता
* सामाजिक सुरक्षा
* नागरिक वडापत्र

REPORTS

* वार्षिक प्रगति प्रतिवेदन
* सार्वजनिक सुनुवाई
* स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन रिपोर्ट
* स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन रिपोर्ट

सम्पर्क विवरण

email us: info@malikamunmyagdi.gov.np

malikamunmyagdi@gmail.com

contact us:  +977-69-420022

जनप्रतिनिधी तथा कर्मचारी सम्पर्क नं.

गाउँपालिका एप

© 2023  मालिका गाउँपालिका