www.jagriti.coop.np
Open in
urlscan Pro
2606:4700:3035::ac43:bf0d
Public Scan
Submitted URL: http://jagriti.coop.np/
Effective URL: https://www.jagriti.coop.np/
Submission: On March 13 via api from NL — Scanned from NL
Effective URL: https://www.jagriti.coop.np/
Submission: On March 13 via api from NL — Scanned from NL
Form analysis
0 forms found in the DOMText Content
Close जागृति साकोस इलाम प्रतिनिधिहरु बचत ऋण अभिलेखालय आवेदन सम्पर्क प्रतिनिधिहरु बचत ऋण अभिलेखालय आवेदन सम्पर्क अध्यक्षको कलमबाट .... प्रदेश न. १ को इलाम जिल्ला इ.न.पा. हाल नयाँ संरचना अन्तर्गत वडा न. ६ र ८ का स्थानिय युवाहरुले इलाम नगरपालिकाभित्र बसोवास गर्ने समुदायमा छरिएको पूँजीलाई एकिकृत गर्दै पूँजी नभएका तर केहि व्यवसाय गर्न चाहना गर्ने शेयर सदस्यहरुलाई वचत गर्ने बानीको विकास र करण परिचालनको माध्यमबाट उनीहरुलाई नै आर्थिक कियाकलापमा संलग्न गराउँदै उच्चामशिलताको विकाससंगै सामाजिक, आर्थिक उन्नति र व्यवसायिक बनाउँदै लैजाने उदेश्यका साथ यो संस्था गठन भएको हो । सहकारीको मूल मन्त्र नै एक आपसमा सहयोग गर्ने हो । बिना एकता सहकारी सम्भव छैन । यसले सामाजिक तथा कार्यगत एकता गराई सांगठानिक भावनाको विकास गर्दछ । शेयर सदस्यको चाहना अनुसार कार्यकम तर्जुमा गरी कार्यान्वयन गरिन्छ, त्यसैले “एकका लागि सबै सबैको लागि एक” भन्ने उद्देश्यलाई आत्मसात् गर्दै इलाम नगरपालिका वडा नं ६ र ८ मा बसोबास गर्ने ३० जना युवाहरुले प्रति व्यक्त रु.२,०००/- का दरले रु ६०,०००/- पूँजी जम्मा गरी यो संस्था स्थापना भएको इतिहासलाई स्मरण गराउँछु । सानो पूँजी र पवित्र उद्देश्य राखी विशेष योगदानको कदर गदै संस्थाको तर्फबाट सम्मान व्यक्त गर्दछु । सहकारी ऐन २०४८ अन्तर्गत डिभिजन सहकारी कार्यालय इलाममा मिति २०५९/१२/१८ गतेको दिन दर्ता नं. २२४ मा प्राप्त गरी प्रति व्यक्ति रु १०,०००।- का दरले क्रण लगानी गरी संस्वाले आर्थिक कारोबार शुरु गरेको हो । यस संस्थाले स्थापना कालदेखि नै सहकारी सिद्धान्त र मुल्य मान्यता अनुरुप काम गर्दै आएको छ । संस्थाको ऐतिहासिक अभिलेखहरु अध्ययन गर्दा संस्थाले सहकारी ऐन नियम र संस्थाको विनियमको अधिनमा रहि संस्थाको आर्थिक गतिविधिलाई पारदर्शी ढंगबाट संचालन गरि तोकिएको समयभित्र लेखा परीक्षण गरी साधारण सभाबाट पारित गराई सम्बन्धित निकायमा पेश गर्नै गरेको र हाल सम्म पनि सोही पद्दति अनुशरण गरिएको छ। सदस्य सेवामा समर्पित प्रतिनिधिहरु आउनुहोस् हामी यहाँको प्रतिक्षामा छौं टिकादेवी घिमिरे लेखा संयोजक लिला भट्टराई अध्यक्ष पूर्णप्रसाद गौतम ऋण संयोजक याम कुमार राई व्यवस्थापक जागृति हाम्रो आफ्नो सहकारी हो । यहाँ बचत सुरक्षित हुन्छ । आफूलाई आवश्यक पर्दा जागृतिमा रहेको बचत तुरुन्त पाइन्छ । बचत योजनाहरु सदस्यद्वारा सदस्यका लागि निर्मित विभिन्न बचत योजनामा नियमित बचत - तपाईको स्वर्णिम भविष्यको सुनिश्चितता उच्चतम् प्रतिस्पर्धी ब्याजदरका साथमा नियमित बचत मासिक किस्ता उच्चतम ब्याजदर १३% सदस्यता अवधिभर बचत धितो ऋण सुविधा साधारण बचत रोजेको किस्ता प्रतिस्पर्धी ब्याजदर चाहेको अवधिभर बचत धितो ऋण सुविधा आवधिक बचत रोजेको किस्ता प्रतिस्पर्धी ब्याजदर चाहेको अवधिभर बचत धितो ऋण सुविधा ऋण योजनाहरु नयाँ व्यवसाय थाल्दै हुनुहुन्छ ? पुरानै व्यवसायलाई पुनर्संरचना वा विस्तार गर्दै हुनुहुन्छ ? आउनुहोस् सँगै मिलेर अघि बढौं । * बिनाधितो ऋण * व्यवसाय विस्तारका लागि * व्यवसाय धितो * बजारदरमा * अधिकतम १ वर्ष अवधि * बचत धितो ऋण * व्यक्तिगत आवश्यकताका लागि * बचत धितो * न्यून ब्याजदरमा * अनुकूल अवधि * धितो ऋण * नयाँ परियोजनाका लागि * स्थिर सम्पत्ति धितो * बजारदरमा * अधिकतम ३ वर्ष अवधि साधारण सभा > २०७६ > २०७८ लेखापरिक्षण > २०७२ > २०७३ > २०७५ > २०७६ > २०७७ नीति कार्यविधि > विनियम > बचत ऋण नीति > शेयर बचत परिचालन > ऋण व्यवस्थापन > साधारण सभा > सम्पत्ति शुद्धिकरण निवारण अन्य > दर्ता पान व्यवसायदर्ता > पदाधिकारीको तीनपुस्ते शेयर बचत ऋण अन्य सुविधा हाम्रो सम्पर्क पत्रचार गर्ने ठेगाना इलाम ७ (मालापथ), इलाम +९७७ २७५२४६८७ jagriti.cooperative@gmail.com Go To Top