banglamukhisaving.coop.np Open in urlscan Pro
2a06:98c1:3120::3  Public Scan

Submitted URL: http://banglamukhisaving.coop.np/
Effective URL: https://banglamukhisaving.coop.np/
Submission: On November 10 via api from NL — Scanned from NL

Form analysis 0 forms found in the DOM

Text Content

हामीलाई कल गर्नुहोस्

०१-५२१११६७

खुल्ने समय :

आइतबार- शुक्रबार (१०-५ बजे)

 * गृहपृष्ठ
 * हाम्रो वारे
   * हाम्रो वारेमा
   * संञ्चालक समिति
   * मुख्य कार्यालय कर्मचारी
   * ग्वार्को कार्यालय कर्मचारी
   * ठिमी कार्यालय कर्मचारी
 * हाम्रा सेवाहरु
   * कर्जा योजना
   * बचत योजना
   * रेमिट्यान्स
 * समाचार तथा सूचनाहरु
 * डाउनलोड
   * वार्षिक प्रगती प्रतिवेदनहरु
 * ग्यालरी
 * स्रोतहरू
   * EMI Calculator
 * सम्पर्क
   * मुख्य कार्यालय
   * ग्वार्को कार्यालय
   * ठिमी कार्यालय

नेपाली
English

x

Previous Next


बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड

सहकारी ऐन २०५८ (संशोधन सहित) को दर्ता र बमोजिम, डिभिजन सहकारी कार्यालय, भक्तपुर
मिति २०६४ साल साउन १६ गते बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि. को दर्ता भएको
हो । यस संस्था २०६४ साल देखि शेयरधनिसंग नयाँ नयाँ कार्यक्रम र सेवा लिएर
सदस्यहरुलाई सन्तुस्टी बनाउन सक्षम भएको छ । संस्थाले सदस्यहरको स साना पुजीलाई
एकत्रित गरी त्यसलाई सदस्यहरु विच नै लगानि गरी सदस्यको आर्थिक अभाव, बेरोजारी
हटाउदै समाजमा स्वस्थ प्रतिस्पर्धा कारोवार संचालन गने उपदेश रहेको छ । यस संस्था
ले यसै कारण पनि छोट अवधिमा संस्थाको आफनै भवन बनाउन सक्षम भएको छ |  यस संस्था
युवा वर्ग वा पर्बधन गरिएको सहकारी संस्था हो ।

शेयर सदस्यहरुबाट संचालित स-साना पुंजीलाई लगानी गर्ने वातावरण बनाउन युवा
सदस्यहरूलाई बेरोजगार हुनबाट रोक्ने र संस्थाबाट सस्तो ब्याजदरमा लगानी गरी
सदस्यहरुको आर्थिक सुधार गर्ने लक्ष्य राखेको छ ।

स्थानीय आन्तरीक स्रोत र साधनको अधिकतम प्रयोग तथा व्यवस्थित परिचालन सहित भौतिक
एवम मानवीय अत्याधुनिक पुर्वधारहरु विकास गरी सामाजिक, आर्थिक न्याय एवम् एकता ।

थप पढ्नुहोस्


हाम्रा सेवाहरु

रेमिट्यान्स

आइ एम इ मनि ट्रान्सफर जी. एम. इ. जापान मनि..

कर्जा योजना

लगानी शिर्षक प्रतिबर्ष ब्याजदर कर्मचारी कर्जा १६% घरेलु कर्जा १६%..

बचत योजना

बचत योजना नियमित बचत नियमित बचत संस्थाको शेयर सदस्यहरूको लागी..




समाचार तथा सूचनाहरु



मुख्य कार्यालय

 * ०१-५२१११६७
 * banglamukhisaving@gmail.com
 * बालकोट वासिडोल वडा न २ भक्तपुर

ग्वार्को कार्यालय

 * ०१ ५२०१२०१ /५२०३०७४
 * gwarko.banglamukhisaving@gmail.com
 * ग्वार्को, ललितपुर

ठिमी कार्यालय

 * ०१ ५०९३२४४
 * thimi@banglamukhisaving.coop.np
 * ठिमी ,भक्तपुर

--------------------------------------------------------------------------------

यस संस्था युवा, बौद्धिक, पेशागत, प्राबिधिक र सामाजिक कार्यमा समर्पित
व्यक्तित्वहरुबाट प्रबर्धन गरिएको हो र यसले आजको प्रतिस्पर्धात्मक युगलाई मध्यनजर
राखी यसलाई आत्मसाथ गर्दै लगनशिल एवं इमान्दारीपुर्वक सेवा प्रदान गर्दै लगिने छ।

हाम्रो बारेमा

 * गृहपृष्ठ
 * हाम्रो वारेमा
 * संञ्चालक समिति
 * मुख्य कार्यालय

हाम्रो सेवा

 * रेमिट्यान्स
 * कर्जा योजना
 * बचत योजना
 * 

लिंक्स

 * EMI Calculator
 * वार्षिक प्रगती प्रतिवेदनहरु
 * समाचार तथा सूचनाहरु
 * ग्यालरी

© 2023 Banglamukhi Saving and Credit Co-operative Ltd. All Rights
Reserved.Devloped By Webtech Nepal