himalreport.com Open in urlscan Pro
190.92.174.99  Public Scan

URL: https://himalreport.com/archives/6600
Submission: On November 11 via api from US — Scanned from GB

Form analysis 7 forms found in the DOM

POST #

Welcome!Log into your account

your username

your password

Forgot your password?

Create an account

POST #

your email

your username

A password will be e-mailed to you.

GET https://himalreport.com/

Search

GET https://himalreport.com/

Search

GET https://himalreport.com/

Search

POST https://himalreport.com/wp-comments-post.php

<textarea placeholder="Comment:" id="comment" name="comment" cols="45" rows="8" aria-required="true"></textarea>
Comment:

Please enter your comment!

Name:*

Please enter your name here

Email:*

You have entered an incorrect email address!

Please enter your email address here

Website:

Save my name, email, and website in this browser for the next time I comment.

POST

Unlock All

I've read and accept the
Privacy Policy.

Text Content

* होमपेज
* समाचार
* समाज
* अन्तराष्ट्रिय
* विज्ञान/प्राविधि
* मनोरञ्जन

* About us
* Contact us

SHARE THIS:

* Facebook
* X

* होमपेज
* समाचार
* समाज
* अन्तराष्ट्रिय
* विज्ञान/प्राविधि
* मनोरञ्जन

* About us
* Contact us

SHARE THIS:

* Facebook
* X

एनसेलमा मेरो परिवारलाई जोड्नु लोकतन्त्र विरुद्धको हमला हो : प्रचण्ड

काठमाडौँ,०३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद गरेका
सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताएका छन् । तर आफू र परिवारको सदस्यलाई
जोडेर गरेको प्रचार झुटो भएको उनले बताए । संसदको राज्य व्यवस्था तथा सुशासन
समितिले एनसेलको शेयर खरिदबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री प्रचण्ड र
सञ्चारमन्त्री रेखा शर्मालाई…

११ महिना अगाडि

In "Banner News"

‘जनयुद्ध दिवस’ बिदाबारे संसद्‍मा पौडेल र पुनबीच वादविवाद

काठमाडौँ,१६कार्तिक । सरकारले फागुन १ लाई 'जनयुद्ध दिवस' मनाउने गरी गत वर्ष गरेको
निर्णयलाई लिएर प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमाले र माओवादी केन्द्रका
सांसदबीच वादविवाद भएको छ । 'जनयुद्ध दिवस' बिदाबारे संसद्‍मा पौडेल र पुनबीच
वादविवाद एमाले उपाध्यक्षसमेत रहेका सांसद विष्णु पौडेलले फागुन १ गते जनयुद्ध दिवस
मनाउने प्रस्तावलाई संसद्मा ल्याएर…

१ वर्ष अगाडि

In "Banner News"

एक हप्ता भित्र मेलम्चीको पानी काठमाडौं नल्याए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौं,१२ मंसिर । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौंवासीलाई छिटोभन्दा
छिटो मेलम्चीको पानी खुवाउने बताएका छन् । काठमाडौंवासीले सो पानी एक हप्ता भित्र
व्यवस्था गर्न दबाब दिइरहेका बेला उनले मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग
छलफल गरेपछि सञ्चारकर्मीमाझ सो प्रतिवद्धता व्यक्त गरेका हुन् । खानेपानी
उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गरेका उनले त्यसका लागि…

१२ महिना अगाडि

In "Banner News"

Sign in Join
* होमपेज
* समाचार
* समाज
* अन्तराष्ट्रिय
* विज्ञान/प्राविधि
* मनोरञ्जन

Sign in

Welcome!Log into your account

your username
your password
Forgot your password?
Create an account
Sign up

Welcome!Register for an account
your email
your username
A password will be e-mailed to you.
Password recovery
Recover your password

your email

Search

Date
सोम, कार्तिक २६, २०८१
Mon, November 11, 2024

19.1 C
Kathmandu
* होमपेज
* समाचार
* Allअपराधदेशसमाज
Banner News

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

Banner News

दलित संघ केन्द्रिय तदर्थ समिति अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण

देश

कालीकोट जीप दुर्घटना : गम्भीर घाइते भएका ८ जनालाई सुर्खेत ल्याइयो

Banner News

पर्साको जगरनाथपुर गाँउपालिकामा विभिन्न पार्टीका ६०० जना कार्यकर्ताले गरे
जनमत पार्टीमा प्रवेश

* मनोरञ्जन
* Banner News

चौथो अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिता सिमरामा हुने

फोटो ग्यलरी

स्त्री 2 ले १४औं दिन मचायो आतंक, बुधबार तोड्यो KGF 2 को रेकर्ड

Banner News

भक्तपुरमा ३३ पुल परिक्रमा साइकलबाट गरिने तयारी

Banner News

डिएभि स्कुलमा फुटबल प्रतियोगिता सम्पन्न

Banner News

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक विना राउत र सरोज प्रजाको
फिचरिङमा ‘चाहना बढ्दै गो….’ सार्वजनिक

* अन्तराष्ट्रिय
* खेलकुद
* अर्थ/वाणीज्य
* अन्य
* विज्ञान/प्राविधि
* विचार/ब्लग
* रोचक
* फोटो ग्यलरी

Search

My account
Access account
LoginRegister
Subscribe
* होमपेज
* समाचार
* Allअपराधदेशसमाज
Banner News

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

Banner News

दलित संघ केन्द्रिय तदर्थ समिति अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण

देश

कालीकोट जीप दुर्घटना : गम्भीर घाइते भएका ८ जनालाई सुर्खेत ल्याइयो

Banner News

पर्साको जगरनाथपुर गाँउपालिकामा विभिन्न पार्टीका ६०० जना कार्यकर्ताले गरे
जनमत पार्टीमा प्रवेश

* मनोरञ्जन
* Banner News

चौथो अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिता सिमरामा हुने

फोटो ग्यलरी

स्त्री 2 ले १४औं दिन मचायो आतंक, बुधबार तोड्यो KGF 2 को रेकर्ड

Banner News

भक्तपुरमा ३३ पुल परिक्रमा साइकलबाट गरिने तयारी

Banner News

डिएभि स्कुलमा फुटबल प्रतियोगिता सम्पन्न

Banner News

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक विना राउत र सरोज प्रजाको
फिचरिङमा ‘चाहना बढ्दै गो….’ सार्वजनिक

* अन्तराष्ट्रिय
* खेलकुद
* अर्थ/वाणीज्य
* अन्य
* विज्ञान/प्राविधि
* विचार/ब्लग
* रोचक
* फोटो ग्यलरी

Search

My account

Access account
LoginRegister
Subscribe
Banner Newsवागमतीसमाचार

सरकार फेर्न हतार छैन, ढुक्कसँग चलाए हुन्छ : प्रचण्ड

By: न्युज डेस्क

२ हप्ता अगाडि
1 Shares

१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न
हतार गर्‍यो भन्ने भ्रम छ भने फाल्न आग्रह गरे ।

‘माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु
भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस्’, उनले भने । अध्यक्ष प्रचण्डले कांग्रेस र
एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताए ।

‘तपाईंहरुजस्ता पार्टीहरु यो देशका दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि
हुनुहुन्छ, केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्‍यौं, तपाईहरुको रोग हामीलाई
पनि सर्‍यो’, उनले भने ।

अब आफूहरु प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्दै नआउने अध्यक्ष प्रचण्डले बताए
। ‘तपाईहरुले ढुक्कसँग चलाए हुन्छ सरकार, माओवादी आउँछ कि भन्ने टेन्सन नलिए
हुन्छ’, उनले भने ।

प्रचण्डले अगाडि भने, ‘हामी अलिअलि बिग्रिन थालेका थियौं, जनताबाट कट्न थालेका
थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’

माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह
गरे । उनले अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने प्रचण्डले भने । जति सिट
ल्याए पनि एक्लै लड्ने उनले बताए ।

आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक
विकासका पक्षमा इमान्दारिताका साथ काम गरिरहेका बेला सरकार ढालेको प्रचण्डले बताए ।

SHARE THIS:

* Facebook
* X

LEAVE A REPLY CANCEL REPLY

Comment:
Please enter your comment!
Name:*
Please enter your name here
Email:*
You have entered an incorrect email address!
Please enter your email address here
Website:

Save my name, email, and website in this browser for the next time I comment.

भर्खरै

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

दलित संघ केन्द्रिय तदर्थ समिति अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण

कालीकोट जीप दुर्घटना : गम्भीर घाइते भएका ८ जनालाई सुर्खेत ल्याइयो

पर्साको जगरनाथपुर गाँउपालिकामा विभिन्न पार्टीका ६०० जना कार्यकर्ताले गरे जनमत
पार्टीमा प्रवेश

वीरगंज नाकाबाट चार पाङ्ग्रे सवारीसाधनको आयात ह्वात्तै घट्यो, ५० प्रतिशत राजस्वमा
कमि

काठमाडौँका एक पुरुष मकवानपुरको होटेलमा मृत फेला

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Unlock All
I've read and accept the Privacy Policy.
Facebook
Instagram
Twitter
Youtube
* होमपेज
* समाचार
* समाज
* अन्तराष्ट्रिय
* विज्ञान/प्राविधि
* मनोरञ्जन

CONTACT DETAILS:

प्रकाशक : हिमाल रिपोर्ट मिडिया प्रा‍.लि. सम्पादक : ई. श्याम किशोर महतो
-९८४५३०९७७७ सह-सम्पादक : हरिशंकर शर्मा – ९८४५४७९८४९ सम्वाददाता : अजय चौरसिया
सम्वाददाता : अमोद शर्मा - ९७४४२२६७२८ सम्वाददाता : अमित सक्सेना - ९८६९८९०१९८
सम्वाददाता : काजी प्रसाद चौधरी सम्वाददाता : राज दास (जिल्ला तनहुँ)-९८४५०४१३५१
बजार व्यवस्थापक : दिनेश प्रसाद यादव - ९८५५०७४५४७ समाचारको लागि इमेल ठेगाना :
himalreport@gmail.com

ABOUT US:

यो वेबसाइट हिमाल रिपोर्ट मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले
नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन,
खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष
तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र
विश्लेषणलाई यसले समेट्छ।

COMPANY DETAILS :

हिमाल रिपोर्ट मिडिया प्रा.लि. नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. :
३१९२-२०७८/०७९ वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा वीरगंज 44300
rimasharma650@gmail.com +977-9845479849 +977-9825293795 himalreport.com

FOLLOW US :

© . All Rights Reserved By Himal Report Media Pvt.ltd.

WE CARE ABOUT YOUR PRIVACY

Manage Settings
Vendors

VENDOR SETTINGS

PURPOSES

VENDORS CAN:

Store and/or access information on a device

Use limited data to select advertising

Create profiles for personalised advertising

Use profiles to select personalised advertising

Create profiles to personalise content

Use profiles to select personalised content

Measure advertising performance

Measure content performance

Understand audiences through statistics or combinations of data from different
sources

Develop and improve services

Use limited data to select content

SPECIAL PURPOSES

VENDORS CAN:

* Ensure security, prevent and detect fraud, and fix errors
* Deliver and present advertising and content
* Save and communicate privacy choices

FEATURES

VENDORS CAN:

* Match and combine data from other data sources
* Link different devices
* Identify devices based on information transmitted automatically

SPECIAL FEATURES

VENDORS CAN:

Use precise geolocation data

Actively scan device characteristics for identification

Some partners do not ask for your consent to process your data, instead, they
rely on their legitimate business interest. Personal data processed includes but
is not limited to cookies, IP addresses, and URLs visited. View our list of
partners to see the purposes they believe they have a legitimate interest for
and object to legitimate interests on a per vendor basis. Manage your settings
and object to purposes as a legitimate interest in general.

You can change your settings at any time, including by withdrawing your consent,
by clicking on the cog icon in the bottom right hand corner.

Manage Settings
Vendors (855)
Accept All
Reject All
Save & Exit