aspjapan.com Open in urlscan Pro
192.185.5.51  Public Scan

URL: https://aspjapan.com/
Submission: On August 07 via api from US — Scanned from DE

Form analysis 0 forms found in the DOM

Text Content

Skip to content

Phone : 080-7629-1500

Viber Ok
Viber Ok

हामी गर्नेछौं, तापाईंको हरेक समस्या समाधानको प्रत्यत्न… !

 * गृहपृष्ठ
 * हाम्रो बारेमा
 * हाम्रा मुख्य सेवाहरूMenu Toggle
   * इ-पासपोर्ट फारम
   * डकुमेन्ट ट्रान्सलेसन
   * भिसा सम्बन्धि काम
   * डिजाइन सम्बन्धि काम
   * भिजिट भिसामा विदेश
   * अन्य विविध परामर्श
 * सम्पर्क

हामी गर्नेछौं, तापाईंको हरेक समस्या समाधानको प्रत्यत्न… !

Main Menu
 * गृहपृष्ठ
 * हाम्रो बारेमा
 * हाम्रा मुख्य सेवाहरूMenu Toggle
   * इ-पासपोर्ट फारम
   * डकुमेन्ट ट्रान्सलेसन
   * भिसा सम्बन्धि काम
   * डिजाइन सम्बन्धि काम
   * भिजिट भिसामा विदेश
   * अन्य विविध परामर्श
 * सम्पर्क

Viber Ok
Viber Ok



‘तपाईंको खुशी, हामो सन्तुष्टि’




हाम्रा मुख्य सेवाहरू



इ-पासपोर्ट फारम

इ-पासपोर्टको फारम भर्न तथा फोटो बनाउने सेवा उपलब्ध छ । अफिसमा आउन नसक्नेका लागि
पनि सोही अनुसारको व्यवस्था गरिएको छ ।

विस्तृतमा…



डकुमेन्ट ट्रान्सलेसन

नेपाली, अंग्रेजी, जापानी लगायत विभिन्न भाषाका डकुमेन्ट ट्रान्सलेसन, कम्पनीको
कन्ट्याक्ट तथा स्यालरी पेपर, जाइस्योकु बनाउन परेमा सम्झनुस् ।

विस्तृतमा…





भिसा सम्बन्धि काम

जापानको कुनै पनि भिसा नवीकरण गर्न, नेपालबाट डिपेन्डेन्टमा बोलाउन, जापानमा कम्पनी
दर्ता गर्न, इमिग्रेसनमा बुझाउने कारण लेख्न परेमा ।

विस्तृतमा…



डिजाइन सम्बन्धि काम

आकर्षक डिजाइनमा सस्तो मेन्यु, चिरासी, पोइन्ट कार्ड, टिशर्ट, होमपेज लगायत कुनै
पनि प्रकारका डिजाइन तथा प्रिन्टका कामहरू गरिन्छ ।

विस्तृतमा…

भिजिट भिसामा विदेश

अमेरिका, यूके, क्यानाडा, अस्ट्रेलिया लगायतका देशमा भिजिट तथा कामका लागि जान
इच्छुकहरूको निम्ति आवश्यक परामर्श तथा सपोर्ट गरिन्छ ।

विस्तृतमा…

अन्य विविध परामर्श

दैनिक जीवनमा आइपरेका कुनै पनि समस्या समाधानको लागि प्रयत्न गरिनेछ । भाषा नबुझेर
समस्या परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् ।

विस्तृतमा…




सूचना तथा समाचार

नेपालमा विवाह गरेर पनि अनम्यारिड लेखेर आउँदा समस्या हुन सक्छ…



पहिले मात्र होइन अहिले पनि नेपालमा विवाह गरिसकेका विवाहितहरु अविवाहित लेखाएर
विद्यार्थी भिसामा जापान आउने…

जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने ?



कतिपय अवस्थामा जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने भन्ने थाहा नहुन सक्छ ।
वच्चा जन्मेपछि…

जापानको भिसा १ वर्षभन्दा बढी नपाउनुका कारणहरुः



‘जापानमा रहेर कति वर्ष भइसक्यो तर भिसा १ वर्ष भन्दा पाएकै छैन । एउटै कम्पनीमा…

जापानी पासपोर्ट लिन के गर्ने ?



हालैका दिनमा जापानी पासपोर्ट लिन चाहने विदेशीहरुको संख्या वृद्धि भएको छ । आजभोलि
जापानमा बसेका…

कुन-कुन देश छन् त बिना भिसा जापान आउन पाउने ?



अघिल्लो हप्ता जापान सरकारको भिजिट भिसा सम्बन्धी महत्वपूर्ण निर्णयपछि अक्टोवर ११
तारिकदेखि ६८ देशका नागरिकहरुले…

जापान सरकारले न्यून आय भएका घरपरिवारलाई सहयोग गर्ने



2022/09/11 मा प्रकाशित जापान सरकारले मूल्य वृद्धिका कारण महंगीको मारमा परेका
न्यून आय भएका घरपरिवरालाई…

 * सूचना
 * समाचार

नेपालमा विवाह गरेर पनि अनम्यारिड लेखेर आउँदा समस्या हुन सक्छ…



पहिले मात्र होइन अहिले पनि नेपालमा विवाह गरिसकेका विवाहितहरु अविवाहित…

जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने ?



कतिपय अवस्थामा जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने भन्ने थाहा…

जापानको भिसा १ वर्षभन्दा बढी नपाउनुका कारणहरुः



‘जापानमा रहेर कति वर्ष भइसक्यो तर भिसा १ वर्ष भन्दा…

जापानी पासपोर्ट लिन के गर्ने ?



हालैका दिनमा जापानी पासपोर्ट लिन चाहने विदेशीहरुको संख्या वृद्धि भएको…

कुन-कुन देश छन् त बिना भिसा जापान आउन पाउने ?



अघिल्लो हप्ता जापान सरकारको भिजिट भिसा सम्बन्धी महत्वपूर्ण निर्णयपछि अक्टोवर…

जापान सरकारले न्यून आय भएका घरपरिवारलाई सहयोग गर्ने



2022/09/11 मा प्रकाशित जापान सरकारले मूल्य वृद्धिका कारण महंगीको मारमा…

नेपालमा विवाह गरेर पनि अनम्यारिड लेखेर आउँदा समस्या हुन सक्छ…



पहिले मात्र होइन अहिले पनि नेपालमा विवाह गरिसकेका विवाहितहरु अविवाहित…

जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने ?



कतिपय अवस्थामा जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने भन्ने थाहा…

सेवाग्राहीको कथा…

म जापानमा २०१२ सालदेखि बस्दै आएको छु । शुरूमा विद्यार्थी भिसामा आएको हुँ । काम
खोज्ने क्रममा रिरेकीस्यो भर्नदेखि लिएर अन्य डकुमेन्टेसनका कामहरू एएसपी जापानबाट
नै गरिदिनुभयो । त्यसपछि कम्पनी प्रवेश गरेसँगै नेपालबाट डिपेन्डेन्टमा श्रीमती
बोलाउन पनि उहाँहरूले नै सहयाेग गरिदिनुभयो । श्रीमतीको भिसा एप्लाइ गरेको बेलामा
इमिग्रेसनमा बुझाउनुपर्ने कारण (理由書)लेख्ने समयमा धेरै भन्दा धेरै सहयाेग गर्नुभयो
। आगामी दिनमा पनि यस्तै सेवा दिंदै जानु हुनेछ भन्ने आशा गर्दछु ।

थप कथा…



सूचना तथा समाचार

 * September 22, 2023
   
   
   
   नेपालमा विवाह गरेर पनि अनम्यारिड लेखेर आउँदा समस्या हुन सक्छ…
   
   
   
   

 * September 13, 2023
   
   
   
   जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने ?
   
   
   
   

 * September 8, 2023
   
   
   
   जापानको भिसा १ वर्षभन्दा बढी नपाउनुका कारणहरुः
   
   
   
   

 * September 3, 2023
   
   
   
   जापानी पासपोर्ट लिन के गर्ने ?
   
   
   
   

 * September 27, 2022
   
   
   
   कुन-कुन देश छन् त बिना भिसा जापान आउन पाउने ?
   
   
   
   

 * September 11, 2022
   
   
   
   जापान सरकारले न्यून आय भएका घरपरिवारलाई सहयोग गर्ने
   
   
   
   

 * September 3, 2022
   
   
   
   नेपाली दूतावास टोकियोमा हटलाईन सेवा संचालन गर्ने तयारी
   
   
   
   

 * August 8, 2022
   
   
   
   जापानदेखि पासपोर्ट नवीकरण
   
   
   
   

 * August 8, 2022
   
   
   
   जापानमा जन्मेको बच्चाको पासपोर्ट बनाउन
   
   
   
   

 * August 6, 2022
   
   
   
   अमेरिका भ्रमण भिसा खुकुलो
   
   
   
   

--------------------------------------------------------------------------------


WE PROVIDES ALL FACILITIES FOR BETTER WORK ENVIRONMENT

A descriptive paragraph that tells clients how good you are and proves that you
are the best choice that they’ve made. This paragraph is also for those who are
looking out for a reliable co-working space. You can use a few enticing words
and flaunt your capabilities that will attract future clients and encourage them
to hire you right away. List down your expertise and experience to prove you are
the best.

Learn More


MOST AFFORDABLE CO-WORKING PLACE IN THE CITY

A descriptive paragraph that tells clients how good you are and proves that you
are the best choice that they’ve made. This paragraph is also for those who are
looking out for a reliable co-working space. You can use a few enticing words
and flaunt your capabilities that will attract future clients and encourage them
to hire you right away. List down your expertise and experience to prove you are
the best.

Check Pricing

--------------------------------------------------------------------------------



दशकौंको जापान बसाईको क्रममा यहाँ रहेका नेपालीहरुले भाग्नु परेका समस्याहरुमा
हातेमालो गर्दै आईयो


QUICK LINKS

 * गृहपृष्ठ
 * हाम्रो बारेमा
 * हाम्रा मुख्य सेवाहरू
   * इ-पासपोर्ट फारम
   * डकुमेन्ट ट्रान्सलेसन
   * भिसा सम्बन्धि काम
   * डिजाइन सम्बन्धि काम
   * भिजिट भिसामा विदेश
   * अन्य विविध परामर्श
 * सम्पर्क


IMPORTANT LINKS

 * नेपाली दूतावास, जापान
 * जापान इमिग्रेसन


हामीसँग जोडिनुहोस् ।




Copyright © 2024 aspjapan.com

Powered by: SI plan