godavenugopal.org
Open in
urlscan Pro
103.117.212.5
Public Scan
Submitted URL: https://godavenugopal.org/
Effective URL: http://godavenugopal.org/en/
Submission: On January 01 via api from US — Scanned from US
Effective URL: http://godavenugopal.org/en/
Submission: On January 01 via api from US — Scanned from US
Form analysis
0 forms found in the DOMText Content
१७ पौष, २०८० मंगलवार षष्ठी +977-01-4420977 * नेपाली * English * गृह पृष्ट * कार्यक्रम * सहयोग * हाम्रो बारेमा * सम्पर्क * * * * SHREE GODAWENUGOPAL MANDIR Narayana is the name of God in his infinite all pervading form. He is the Supreme Purusha of Purusha Sukta. The Puranas present a seemingly divergent, but accurate description of Narayana (as an Enlightened Supreme Being). The fifth verse of the Narayana Sukta, a hymn in Yajurveda, states that Narayana pervades whatever is seen or heard in this universe from inside and outside alike. Another important translation of Narayana is The One who rests on Water. zzzzzzzzzzzzz Andal is believed to have been discovered under a tulasi (holy basil) plant in the temple garden of Srivilliputhur by Vishnucitta, later known as Periyalvar, one of the most revered saints in Hinduism. The child was named Kodhai. This is popularly thought to mean "a beautiful garland" in Tamil.[3] However, this is unlikely because in ancient times Kodhai was a popular personal name for men as well as women. In the Sangam period, this is evidenced by use of the name, Kodhai, in a Purananuru poem about a Chera king, Ko-k-Kodhai. The name "Kodhai" is often written in Sanskrit as "Goda." Andal has been accepted as a reincarnation of Bhūmi Devi (Sri Lakshmi, the Earth Goddess). In the Sangam period, this is evidenced by use of the name, Kodhai, in a Purananuru poem about a Chera king, Ko-k-Kodhai. The name "Kodhai" is often written in Sanskrit as "Goda." Andal has been accepted as a reincarnation of Bhūmi Devi (Sri Lakshmi, the Earth Goddess). Read more... यस श्रीगोदा वेणुगोपाल भगवान मन्दिरका संस्थापक आचार्य स्वामी श्री १००८ श्रीनिवासाचार्य ज्यूको सदिच्छा अनुसार वि.सं. २०४० सालमा स्वामीजीको सेवामा निरन्तर सहयोग गर्दै आउनुभएका आमाजीद्वय श्री सत्यभामा र श्री वरदवल्लभा एवं श्रीकृष्ण वहादुर श्रेष्ठ तथा गुरुभाईहरुको संयुक्त सहयोगमा भगवान गोदा वेणुगोपालको अचल विग्रहको प्राण प्रतिष्ठा गरी मन्दिरको श्रीवृद्धि भएको हो । आचार्य श्रीनिवास आचार्यज्यू भारतको कलकत्तामा जन्मिवक्सेको र नेपाली वहाँको मातृभाषा नभएको हुँदा शिष्य मण्डलीको सहयोगमा श्रीस्वामीजीको स्वआर्जन एवं भक्त भागवतहरुको दान दातव्यबाट मन्दिर तत्कालिन अवस्थाको ठूलो भएता पनि समयको काल खण्ड व्यतित हुँदै जाँदा र भक्त भागवतहरुको उल्लेख्य उपस्थितिका कारण मन्दिर सानो भई भक्तहरुलाई दर्शनका क्रममा अप्ठ्यारो परेको महसुस गरी करिब एक हजार भक्तभागवतहरुले एकै पटक सहज रुपमा दर्शन पाउन सक्ने जगमोहन (भगवान अगाडिको प्राङ्गण) सहितको मन्दिर पुनःनिर्माण गर्ने जमर्को भएको हो । हालसम्म यस मन्दिरमा नित्य प्रातः दिउसो र साँझमा भगवानको सेवा आर्चना, प्रत्येक महिनाको उत्तरफाल्गुनी नक्षत्रमा भगवानको मासिक अभिषेक(तिरुमञ्जन), पौष १ महिना धनुर्मास उत्सव(गोदाम्बाजीको विशेष सेवा पूजा),विजया दशमीमा १० दिनको लक्ष्मी उत्सव, प्रत्येक वैशाख महिनामा ३ दिनसम्म भगवानको वार्षिक ब्रह्मोत्सव, आल्वार आचार्यका उत्सव, वर्षभरी पर्ने एकादशी उत्सव, ५ दिन सम्मको झुला उत्सव मनाइँदै आएको यस मन्दिरमा सत्यभामा, रामशोभा, श्रीकृष्ण श्रेष्ठको जीवनपर्यन्तको सेवा पश्चात् यस मन्दिर “श्री शंखचक्रधारी लक्ष्मीसहित गोदा वेणुगोपाल भगवान मन्दिर सेवा समिति”को नामले जि.प्र.का. बाट विधिवत् दर्ता भई महन्त, पुजारी, रसोइया तथा अन्य कैंकर्य गर्ने सहयोगीहरु समेतको सहयोगमा सेवा समितिले सञ्चालन गर्दै आएको छ । हालसम्म श्री आचार्य पदवीमा श्रीरामप्रपन्न स्वामीजी निजगढ., श्री देवराज जीयर स्वामीजी गैंडाकोट र हाल श्री माधवाचार्य स्वामी त्रिवेणी धामका आचार्यहरु आसिन् होइवक्सन्छ । समयको माग र भक्तभागवतको ईच्छा अनुसार धेरै भक्तहरुले सहज दर्शन पाऊन् भन्ने उद्देश्यले पुनर्निमाणको क्रममा रहेको यस मन्दिरको क्षेत्रफल करिब ४ रोपनी रहेको यस भित्र भगवानको मन्दिर, गौशाला, पाकशाला, यज्ञमण्डप, पुष्करिणी (भगवानको स्थान गर्ने कुण्ड) एवम् फूल तुलसी बगैँचा रहेका छन् । Read more... UPCOMING EVENTS * Shree Godavenugopal Brahmotshav Program Baishak 15- 17 * Shree Godavenugopal Brahmotshav Program Baishak 15- 17 * Shree Godavenugopal Brahmotshav Program Baishak 15- 17 POOJA ORDER Call To Order Pooja +977-01-4420977 Pooja Order * श्री १००८ श्वामी माधवाचार्य वैदिक सनातन हिन्दू धर्ममा भगवान भन्नाले यस चराचर जगतको सृष्टि, स्थिति र संहारकर्ता परब्रम्ह परमात्मा लाई बुझाउँछ। भग शब्दले परमात्माका अनन्त दिव्य कळ्याणमयगुणहरु लाई बुझाउँछ भने वान शब्दले ति अनन्त दिव्यगुणहरुको धारक परमात्मा हुनुहुन्छ भनि संकेत गर्दछ। * SHREE 1008 SWAMI MADHAWACHARYA less content more information. Visitors comes to refreshment so we can’t offer them boring content. Now days Trikking website demands neat simple design that can demand * SHREE 1008 SRINIWASACHARYA SWAMIJI Bhagavata Purana declares Narayana as Para Brahman Supreme Lord who creates unlimited universes and enters each one of them as Lord of Universe.Narayana engages in creation of 14 worlds within the universe as Brahma when he deliberately accepts rajas guna. * श्री १००८ श्रीनिवासाचार्य श्वामीजी वैदिक प्रमाण अनुसार त्यस्तो परमात्माका अनन्त नामहरु र रूपहरु छन् भन्ने कुरा बुझिन्छ। अनेक सिद्धान्तवादी तत्वद्रष्टाहरूले भन्दा पनि प्रेमी भक्तहरूले त्यस परमात्मा लाई भगवान भनि ज्यादा सम्बोधन गर्नुभएको प्रमाण पाइन्छ। यस बाट आफ्नो इष्टदेवलाई नै भगवान भन्नु पर्छ भन्ने कुरा बुझिन्छ। त्यसैले भगवान शब्द परमात्माको प्रेम परक स्वरूपको वाचक हो भन्ने कुरा स्पष्ट हुन्छ। * श्री १००८ श्वामी माधवाचार्य वैदिक सनातन हिन्दू धर्ममा भगवान भन्नाले यस चराचर जगतको सृष्टि, स्थिति र संहारकर्ता परब्रम्ह परमात्मा लाई बुझाउँछ। भग शब्दले परमात्माका अनन्त दिव्य कळ्याणमयगुणहरु लाई बुझाउँछ भने वान शब्दले ति अनन्त दिव्यगुणहरुको धारक परमात्मा हुनुहुन्छ भनि संकेत गर्दछ। * SHREE 1008 SWAMI MADHAWACHARYA less content more information. Visitors comes to refreshment so we can’t offer them boring content. Now days Trikking website demands neat simple design that can demand * SHREE 1008 SRINIWASACHARYA SWAMIJI Bhagavata Purana declares Narayana as Para Brahman Supreme Lord who creates unlimited universes and enters each one of them as Lord of Universe.Narayana engages in creation of 14 worlds within the universe as Brahma when he deliberately accepts rajas guna. * श्री १००८ श्रीनिवासाचार्य श्वामीजी वैदिक प्रमाण अनुसार त्यस्तो परमात्माका अनन्त नामहरु र रूपहरु छन् भन्ने कुरा बुझिन्छ। अनेक सिद्धान्तवादी तत्वद्रष्टाहरूले भन्दा पनि प्रेमी भक्तहरूले त्यस परमात्मा लाई भगवान भनि ज्यादा सम्बोधन गर्नुभएको प्रमाण पाइन्छ। यस बाट आफ्नो इष्टदेवलाई नै भगवान भन्नु पर्छ भन्ने कुरा बुझिन्छ। त्यसैले भगवान शब्द परमात्माको प्रेम परक स्वरूपको वाचक हो भन्ने कुरा स्पष्ट हुन्छ। PrevNext SHREE VAISHNAB TEMPLES OF NEPAL * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala * Shree Laxmi Wenkatesh Mandir, Gaushala PrevNext * गृह पृष्ट * मूल योजना * सहयोग * ग्यालरी * हाम्रो बारेमा * सम्पर्क Copyright : GodaVenugopal.org ©2024. * * *