news.jhyal.com Open in urlscan Pro
2a06:98c1:3120::3  Public Scan

URL: https://news.jhyal.com/
Submission: On July 31 via api from US — Scanned from NL

Form analysis 0 forms found in the DOM

Text Content

JHYAL NEWS

भारत पहिरो अपडेटः १२३ जनाको मृत्यु, सय जनाभन्दा बढी फसेको आशंका

काठमाडौं, साउन १६ । भारतमा भारी मनसुनी वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको
संख्या १२३ पुगेको छ भने सय भन्दा बढी फसेको अनुमान अधिकारीहरूले गरेका छन् ।
मंगलबार बिहान वायनाड जिल्लाको पहाडी क्षेत्रमा पहिरो गएको थियो । उद्धार कार्य
जारी छ । तर भारी वर...

reportersnepal.com

७ मिनेट अघि


काठमाडौंका नदीमा जलसतह खतराको सिमा नजिक, सावधानी अपनाउन आग्रह

काठमाडौं, साउन १६ । काठमाडौं उपत्यकामा गएराति भएबमे भारी वर्षाले वाग्मती र यसका
सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलामा जलसतह
सतर्कता तहदेखि खतराको तह आसपास रहेको छ । जल तथा मौसम विज्ञान विभागले एक सुचना
जारी गर्दै खोला...

reportersnepal.com

१० मिनेट अघि


वायु सेवा सञ्चालकहरुले भने-हवाई सुरक्षामा सम्वेदनशील छौं

सङ्घका अध्यक्ष मनोज कार्कीले आज विज्ञप्ति जारी गर्दै  सुरक्षाजस्तो संवेदनशिल
विषयमा विभिन्न माध्यमबाट वायुसेवा कम्पनीहरुको हवाई सुरक्षा तथा नेपाल नागरिक
उड्डयन प्राधिकरणको नियमनकारी भूमिकाप्रति गरिएको टिकाटिप्पणीका सम्बन्धमा गम्भीर
ध्यानाकर्षण भएको ज...

nepallive.com

१५ मिनेट अघि


राजदूत सिफारिस पनि समावेशी बनाउन चुक्यो सरकार

संवैधानिक व्यवस्थाअनुसार राजदूत सिफारिस समावेशी नभएको भन्दै सत्तारूढ दलसहितका
सांसदले सरकारको आलोचना गरेका

nayapatrikadaily.com

१५ मिनेट अघि


नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक भन्छन्– ‘गधाको चुनौती सिंहले वास्ता
गर्नुपर्दैन’ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएपछि
नागरिक उड्डयन प्राधिकरणको क्षमतामाथि प्रश्न उठिरहेको छ । संसद् र संसदीय समितिमा
लगातार प्रश्न उठिरहेका बेला प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सामाजिक
सञ्जाल एक्समा म...

ekantipur.com

१५ मिनेट अघि


सेनापति बर्खास्त गरेको माधव नेपालको दाबी कति सही ?

१६ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मंगलबार काठमाडौंमा
आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई कुनै बेलाको ‘कडा रक्षामन्त्री’ भएको
चिनारी दिए । तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि राजा वीरेन्द्रको
असहमतिका बाबजुद आफ...

onlinekhabar.com

१६ मिनेट अघि


पाँच करोडको ‘पिताम्बर’ वर्कसपमा 

काठमाडौं । बिग बजेटमा निर्माण हुने चलचित्र ‘पिताम्बर’को भदौमा दोस्रो
चरणको छायांकन हुँदै छ । त्यसका लागि अहिले यसका कलाकार वर्कसपमा छन्
। काठमाडौं थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा अहिले सिनेमाको वर्कसप
चलिरहेको छ । भदौ १ ...

baahrakhari.com

१७ मिनेट अघि


  मधेस, बागमती र गण्डकीमा भारी वर्षा, बल्खु खोला सतर्कताको तहनजिक

पछिल्लो १२ घण्टामा उपत्यकासहित देशभर वर्षा भएको तथा  विशेषगरी कोशी, मधेस,
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा
हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

nepallive.com

२२ मिनेट अघि


देशभर रातभर वर्षा, काठमाडौं उपत्यकामा बाढी

१६ साउन, काठमाडौं । विगत १२ घण्टाको अवधिमा देशभर वर्षा भएको छ । विशेष गरेर कोशी,
मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम र
कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको …

onlinekhabar.com

२३ मिनेट अघि


विद्युत् बक्यौता र आइपिओ निष्कासन विवादमा मुछिएका व्यापारीसँग लेखा समिति
सभापतिको ‘गोप्य’ भेट

संसदमै उठ्यो प्रश्न, छानबिन गर्न माग प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले
विद्युत्को डेडिकेटेड तथा

nayapatrikadaily.com

२६ मिनेट अघि


जनधनको क्षति, नेपाली आकाशको बदनामी : १० वर्षमा १२ हवाई दुर्घटना, जिम्मेवार को ?

पोखराका लागि उड्दै गरेको सौर्य एयरलाइन्सको सीआरजे–२०० जहाज गत बुधबार त्रिभुवन
विमानस्थल परिसरमा दुर्घटनाग्रस्त भयो । नेपालमा भएको यो १०८ औं हवाई दुर्घटनामा एक
क्याप्टेनबाहेक १८ जनाको घटनास्थलमै मृत्यु भयो । सौर्यको जहाज दुर्घटनासँगै
नेपालको हवाई आकाश...

ekantipur.com

२७ मिनेट अघि


बस्ती पस्यो बागमती, यी नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा रातभर मध्यमदेखि भारी वर्ष भएको छ
। जसकारण बागमती, विष्णुमतीलगायतका नदीले खतराको तह

ratopati.com

२८ मिनेट अघि


मोरङमा कारागारबाट छुटे लगतै अर्को हत्या 

१६ साउन, विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ ।
मंगलबार राति उर्लाबारी नगरपालिका-५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी
हत्या भएको हो । दाहाल उर्लाबारी ४ का बासिन्दा हुन् …

onlinekhabar.com

३१ मिनेट अघि


सीआईबी प्रमुख ज्ञवालीमाथि छानबिन

प्रहरी महानिरीक्षक मातहत रहेका विभिन्न निकायमध्ये एक निकाय हो प्रहरीको केन्द्रीय
अनुसन्धान ब्युरो (सीआईबी) । तर, बीचमा सीआईबी प्रमुख भएका श्याम ज्ञवालीले आफ्नो
पद मात्र होइन, प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै संगठनभित्रै छानबिन भएको छ ।
भविष्यमा प्...

ekantipur.com

३४ मिनेट अघि


गण्डकी र लुम्बिनीमा बिहानैदेखि भारी वर्षा, यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा 

काठमाडौं । वाग्मतीसहित विभिन्न प्रदेशमा गएरातिदेखि नै वर्षा भइरहेको छ । केही
स्थानमा भारी वर्षा पनि भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा
वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा आज बिहान
हल्कादेखि मध्यम ...

baahrakhari.com

४१ मिनेट अघि


आज यी ६ प्रदेशमा धेरै भारी वर्षको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर
स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान

ratopati.com

४४ मिनेट अघि


गण्डकी र लुम्बिनीमा बिहानैदेखि भारी वर्षा, यस्तो छ आज दिनभरको मौसम

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा
भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।  

setopati.com

४५ मिनेट अघि


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं, साउन १६ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी
मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने
बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७
पैसा र बिक्री दर...

reportersnepal.com

४७ मिनेट अघि


आजको मौसम : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं, साउन १६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण
अहिले बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका
एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । जल तथा मौसम पूर्वानुमान
महाशाखाका अनुसार...

reportersnepal.com

५२ मिनेट अघि


काठमाडौँ उपत्यकाका अधिकांश नदीको जलसतह खतराको तह आसपास

काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहेको छ
। जल तथा मौसम विज्ञान विभागका अनुसार राति

ratopati.com

५२ मिनेट अघि

Load More

News Sources


रिपोर्टर्स नेपाल

सेतोपाटी

बाह्रखरी

ईकागज

अनलाईन खबर

नयाँ पत्रिका

रातोपाटी

हिमाल खबर

नेपाल लाईभ

कान्तिपुर

बीबीसी नेपाली

Powered by: roracode.com