lookscafe.health.blog
Open in
urlscan Pro
192.0.78.30
Public Scan
Submitted URL: https://www.lookscafe.health.blog/
Effective URL: https://lookscafe.health.blog/
Submission: On July 09 via api from US — Scanned from DE
Effective URL: https://lookscafe.health.blog/
Submission: On July 09 via api from US — Scanned from DE
Form analysis
5 forms found in the DOMGET https://lookscafe.health.blog/

Search for:

GET https://lookscafe.health.blog/

Search

Search

GET https://lookscafe.health.blog/

Search

Search

POST https://subscribe.wordpress.com

Sign me up

Write a Comment...
<textarea name="comment" class="jp-carousel-comment-form-field jp-carousel-comment-form-textarea" id="jp-carousel-comment-form-comment-field" placeholder="Write a Comment..."></textarea>

<fieldset>
Email (Required)

</fieldset>
<fieldset>
Name (Required)

</fieldset>
<fieldset>
Website

</fieldset>

Text Content
LOOKS CAFE Search Primary Menu Skip to content * Extra Dose For You * Highlight * Links * Looks cafe * Suggestion * मस्तिष्क स्वस्थ राख्न यी कुरामा ध्यान दिनुस् * स्वस्थ जीवन शैली , सकारात्मक भावना र जीवन सन्तुष्टि हाम्रो उदेश्य * About * Contact Search for: स्वस्थ जीवन शैली , सकारात्मक भावना र जीवन सन्तुष्टि हाम्रो उदेश्य > WELCOME TO LOOKS CAFE * Facebook * Twitter * Instagram * Dropbox * Mail * TikTok * WhatsApp के को बारेमा जानकारी लिन चाहनुहुन्छ ? CHAT-GPT मा हेरौं Search Search हाम्रो आधिकारिक फेसबुक पेज -------------------------------------------------------------------------------- * राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?October 5, 2023 काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु । यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट युरोसर्जन डा. रविनबहादुर बस्नेत बताउँछन् । ‘राति बारम्बार पिसाब लाग्नुले मधुमेह, युरिनरी ट्र्याक्ट इन्फेक्सन वा प्रोस्टेटसम्बन्धी रोगलाई पनि संकेत गर्छ,’ उनी भन्छन् । पुरै लेख पढ्नुहोस् * राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?September 20, 2023 काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु । यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट युरोसर्जन डा. रविनबहादुर बस्नेत बताउँछन् । ‘राति बारम्बार पिसाब लाग्नुले मधुमेह, युरिनरी ट्र्याक्ट इन्फेक्सन वा प्रोस्टेटसम्बन्धी रोगलाई पनि संकेत गर्छ,’ उनी भन्छन् । पुरै लेख पढ्नुहोस् * (no title)September 20, 2023 * तपाईंको पिसाबको रङले तपाईंको बारेमा के भन्छ?September 7, 2023 चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ। सामान्य अवस्थामा पिसाबको रङ कस्तो हुनुपर्छ? पुरा लेख पढ्नुहोस् * शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?September 2, 2023 चिनियाँ पूर्वीय चिकित्सामा प्रचलित विभिन्न विधिमध्ये अकुप्रेसर, अकुपञ्चर र रिफेक्सलोजी पनि हो । योग चिकित्सामा विभिन्न नाडीहरू भने जस्तै चिनियाँ पूर्वीय चिकित्साअनुसार विभिन्न मेरिडियन शरीरमा यत्रतत्र बगिरहेका हुन्छन् । त्यस अवस्थामा हाम्रो शरीरमा विभिन्न गाँठाहरु उत्पन्न भएका हुन्छन् । शरीरमा सकारात्मक र नकारात्मक ऊर्जा बगिरहेको अवस्थामा हामीले कुनै बिन्दुमा थिच्दा धेरै प्रकारका स्वास्थ्यलाभ मिल्छ । अकुप्रेसरमा विभिन्न खालमा पोइन्टहरु हुन्छन् । जसको रिफ्लेक्स पोइन्ट, आसी पोइन्ट, मोट पोइन्ट जस्ता नाम छन् । रिफ्लेक्स पोइन्ट हात, खुट्टा र कानमा हुन्छ । शरीरको बनोट जस्तो त्यस्तो बनावट हाम्रो हात–खुट्टामा पनि हुन्छ । अकुप्रेसर एउटा सरल चिकित्सा पद्धति हो । यसलाई घरमै प्राथमिक उपचारको रूपमा गर्न सकिन्छ । शरीरको विभिन्न अंगमा रहेका पोइन्टहरुलाई दबाएर विभिन्न स्वास्थ्यलाभ लिन सकिन्छ । पुरा लेख पढ्नुहोस् * थाइराइडबाट कसरी बच्ने ?September 2, 2023 हाम्रो शरीरमा विभिन्न ग्रन्थि हुन्छन् । घाँटीमा रुद्रघण्टीमुनि पुतली आकारको ग्रन्थि हुन्छ, त्यसलाई थाइराइड भनिन्छ । यस ग्रन्थिले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । यी हर्मोनका कारण शरीरलाई ऊर्जा प्रदान हुन्छ । थाइराइड ग्रन्थिमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइड र हर्मोन कम हुनुलाई हाइपो थाइराइड भनिन्छ । हर्मोन बढी भएको अवस्थामा गलगाँड हुने, ग्रन्थि सुन्निने समस्या देखिन्छ । कहिलेकाहीँ गाँठागुठी बनेर क्यान्सरको समस्या पनि हुन सक्छ । कारण थाइराइड जटिल र डराउनुपर्ने खालको समस्या होइन । यो धेरै कारणले हुन्छ । हर्मोनको कमीले गर्दा हाइपो थाइराइड देखिने समस्या बढी हुन्छ । आयोडिनको कमीले पनि यस्तो हुने गर्छ । अटो इम्युनको कारणले गर्दा पनि हुन्छ । हर्मोन कम हुँदा र बढी हुँदा फरक–फरक लक्षण देखिन्छ । हर्माेन बढी वा कम हुनु नै थाइराइडसम्बन्धी समस्या हो । सामान्यतयाः थाइराइड हर्माेनमा आउने गडबडी र इम्युन सिस्टमका कारण थाइराइड हुने गर्छ । हर्मोन कम हुँदा : शरीर आलस्य हुने, थकित हुने, महिलामा महिनावारी गडबड हुने, शरीरमा अत्यधिक मात्रामा बोसोको मात्रा बढ्ने, हाइट नबढ्ने, कपाल झर्ने, जिउ सुन्निने, फुलिने, घाँटी सुन्निने आदि । हर्मोन बढी हुँदा : हातखुट्टा काम्ने, चिटचिट पसिना आउने, वजन कम हुँदै जाने, तौल घट्दै जाने, शरीर तातो हुने, निद्रा नलाग्ने, मुटुको धड्कन बढेजस्तो हुने आदि । बच्ने उपाय – थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो । त्यसैले थाइराइड भए–नभएको जाँच गर्नुपर्छ । – समस्या भएको छ भने नियमित औषधि सेवन गर्नुपर्छ । – जीवनशैली परिवर्तन गर्ने, चिल्लो कम खाने गर्नुपर्छ । – आयोडिनयुक्त नुन प्रयोग नगर्ने । – स्वस्थकर खाना खाने गर्नुपर्छ । – तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने । – अनावश्यक रूपमा एक्सरे नगर्ने, सिटिस्क्यान आदि पटक–पटक नगर्ने, धेरै चिया, कफी तथा चुरोट नपिउने, सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ । – नियमित व्यायाम गर्नुपर्छ । उपचार विधि – थाइराइड नराम्रो अवस्थामा छ भने शल्यक्रिया नै गर्नुपर्ने हुन सक्छ । – परीक्षणपश्चात् थाइराइड ग्रन्थिको रोग देखिए तत्कालै विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचारमा लाग्नुपर्छ । – आयोडिन, रेडियो एक्टिभ तथा एन्टिथाइराइड औषधि र शल्यक्रिया (हाइपर थाइराइडिज्मका लागि) र थाइराइड हर्माेन चक्की (हाइपो थाइराइडिज्मका लागि)लगायतका विभिन्न रासायनिक हर्माेनको प्रयोगले यसको प्रभावकारी उपचार हुन्छ । – आवश्यकताअनुसार विशेष तथा लाक्षणिक उपचार हुन्छ । – यस प्रकारको रोगबाट बच्ने एक मात्र उपाय भनेको समय–समयमा थाइराइड हर्माेनको रक्तपरीक्षण गर्ने र रोग भएमा समयमै उपचार गर्नुपर्छ । * राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?August 31, 2023 काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु । यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट युरोसर्जन डा. रविनबहादुर बस्नेत बताउँछन् । ‘राति बारम्बार पिसाब लाग्नुले मधुमेह, युरिनरी ट्र्याक्ट इन्फेक्सन वा प्रोस्टेटसम्बन्धी रोगलाई पनि संकेत गर्छ,’ उनी भन्छन् । पुरै लेख पढ्नुहोस् * विश्वमै पहिलो पटक कसले, कहिले अनि किन बनाएको थियो होला पासवर्ड ?August 29, 2023 काठमाडौं । सानोभन्दा सानो फोनमा पनि अहिले पासवर्ड राख्ने फिचर रहेको हुन्छ । पासवर्ड हाम्रो फोन तथा कम्प्युटरको सुरक्षाका लागि अहिले पनि निकै महत्त्वपूर्ण छ । यदि आज पासवर्ड हुँदैन थ्यो भने थाहा छैन दुनियाँ कसरी काम गरिरहेको हुन्थ्यो । हामी आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, पैसा तथा धन सम्पत्ति राख्ने लकरदेखि सामाजिक सञ्जाल तथा बैंकिङ अकाउन्टमा समेत पासवर्ड राखिरहेका हुन्छौं । तर के तपाईंले कहिल्यै सोच्नु भएको थियो, विश्वमै पहिलो पासवर्ड कहिले र कसले बनाएको थियो । पुरै लेख पढ्नुहोस् * राम्रो निद्रा सुत्नु लाभदायकAugust 27, 2023 –सात–आठ घन्टा राम्रोसँग सुत्दा स्वास्थ्यमा मात्र होइन सौन्दर्यमा समेत निखार आउँछ । –सुत्नुअघि नुहाउनुपर्छ । यसले रिल्याक्स महसुस हुनुका साथै राम्रो निद्रा पर्छ । –सुत्ने कोठामा टेलिभिजन तथा कम्प्युटर राख्नुहँुदैन । –भोकै सुत्ने प्रयास गर्नुहुँदैन । आवश्यकताभन्दा धेरै पनि खानु हुँदैन । सुत्नुभन्दा दुई–तीन घन्टा पहिले हल्काफुल्का खाना खानुपर्छ । –धेरै चिया–कफी सेवन गर्नुहुँदैन । यसको असर शरीरमा १२ घन्टासम्म रहन्छ । –बिस्तरामा जानुभन्दा आधा घन्टा पहिले ब्रस गर्नुपर्छ, नुहाउनुपर्छ अनि मनतातो दूध पिउनुपर्छ । –ओछ्यानमा सुत्नुअघि आँखा बन्द गरेर ध्यान सासमा केन्द्रित गर्नुपर्छ । * नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?August 26, 2023 एक अध्ययनबाट रमाइलो तथ्य बाहिर आएको छ- ‘अक्सर दम्पतीबीच वर्षमा औसत ३६५ पटक नै ठाकठुक पर्छ ।’ सबै दम्पतीको हकमा यस्तो नहोला । यद्यपि अधिकांश दम्पतीबीच कुनै न कुनै निहुँमा मतभेद भइरहेकै हुन्छ । यस्तो दम्पती दुर्लभ होलान्, जसको श्रीमान् र श्रीमतीबीच मतभेद, मनमुटाव, ठाकठुक वा झगडा पर्दैन । कसरी यसको अपवाद हुनसक्थे नेपाली दम्पती पनि । दम्पतीबीच हुने झगडाका दुई रूप हुन्छ । एक किसिमको झगडा, जसले दम्पतीबीचको असमझदारी हटाउने काम गर्छ । र, उनीहरूको सम्बन्धलाई थप परिपक्व बनाउँदै लैजान्छ । अर्को किसिमको झगडा, जसले उनीहरूबीच वैमनस्यको बीज रोप्छ । र, उनीहरूको सम्बन्ध क्रमशः कमजोर हुँदै जान्छ । झगडा हुनु स्वाभाविक हो, जब त्यो सही निष्कर्षमा पुग्छ । अब लागौं, मूल विषयतर्फ । अक्सर नेपाली दम्पतीबीच के कुरामा मतभेद हुन्छ ? कुन कुरालाई लिएर उनीहरू ठाकठुक गर्छन् ? Read More HEALTH TIPS ओखरले बढाउँछ मेमोरी पावर पुरा लेख पढ्नुहोस् EXTRA KNOWLEDGE फिल्म हेरेर सबै बुझ्छन्, कक्षामा पढेको किन सहजै बुझ्दैनन् बालबालिका ? पुरा लेख पढ्नुहोस् LOOKS CAFE जवानी फर्काउने यी फल र जडीबुटी पुरा लेख पढ्नुहोस् FOREIGN EXCHANGE RATE BS TO AD CONVERTER WORLD CLOCK तलका ताजा खवर पढ्नुहोस् * डोमेन पछाडि ‘डटकम’ राख्नुको अर्थ के होला ?December 11, 2022 * फिल्म हेरेर सबै बुझ्छन्, कक्षामा पढेको किन सहजै बुझ्दैनन् बालबालिका ?December 29, 2022 * चिकित्सक भन्छन्- मधुमेहमा रोटी खानुपर्छ, भात खानुहुन्न भन्ने भ्रम होDecember 29, 2022 * ओखरले बढाउँछ मेमोरी पावरDecember 30, 2022 * के तपाईँलाई थाहा छ, पसलमा बिक्री गर्न राखिएको घडीमा सधैँ किन १०ः१० बजेको हुन्छ ?December 30, 2022 * (no title)December 30, 2022 * हुक्काको लहड : एउटा हुक्का सयौं खिल्ली चुरोट बराबरमुटुको रोग र क्यान्सरको जोखिमDecember 31, 2022 * जवानी फर्काउने यी फल र जडीबुटीDecember 31, 2022 * चकलेटदेखि पकाएको हड्डीसम्म : कुकुरका लागि विषाक्त हुन्छन् यी खानेकुराJanuary 1, 2023 * चिकित्सक भन्छन्- मधुमेहमा रोटी खानुपर्छ, भात खानुहुन्न भन्ने भ्रम होJanuary 1, 2023 Search Search * Facebook * Twitter * Instagram * Dropbox * Mail * TikTok * WhatsApp Thanks For Visiting LOOKS CAFE Official Website। LOOKS CAFE आधिकारिक वेबसाइट भ्रमण गर्नुभएकोमा धन्यवाद । -------------------------------------------------------------------------------- स्वस्थ जीवन शैली , सकारात्मक भावना र जीवन सन्तुष्टि हाम्रो उदेश्य Blog at WordPress.com. * Subscribe Subscribed * LOOKS CAFE Sign me up * Already have a WordPress.com account? Log in now. * Privacy * * LOOKS CAFE * Customize * Subscribe Subscribed * Sign up * Log in * Copy shortlink * Report this content * View post in Reader * Manage subscriptions * Collapse this bar Loading Comments... Write a Comment... Email (Required) Name (Required) Website