www.biryaninewdesign.logindesigns.com
Open in
urlscan Pro
62.212.86.101
Public Scan
URL:
https://www.biryaninewdesign.logindesigns.com/
Submission: On March 08 via automatic, source certstream-suspicious — Scanned from NL
Submission: On March 08 via automatic, source certstream-suspicious — Scanned from NL
Form analysis
2 forms found in the DOMPOST

Name

Email

Phone No

Address

REQUEST

POST

Name

Email

Phone No

Address

<textarea name="" id="" cols="30" rows="3" class="form-control" required="" placeholder=" "></textarea>Message

SEND MESSAGE

Text Content
You need to enable JavaScript to run this app. HomeMenuGalleryAbout Us * BlogMembershipContact CHICKEN BIRYANI AT IT'S FINEST ReservationOrder Now We are at: Baneshwor 01-4497944 Baluwatar 01-4497944 Pepsicola 01-4497944 WE SERVE VARIETIES WITH LOVE Roti/Nan Momo&Noodles Side Dish Chicken Wings Combo Meals Matka Dum Biryani Starters Mains Roti/Nan Momo&Noodles Side Dish Chicken Wings Combo Meals Matka Dum Biryani Starters Mains ‹› We are at: Baneshwor 01-4497944 Baluwatar 01-4497944 Pepsicola 01-4497944 WE SHARE MEMORIES View More We are at: Baneshwor 01-4497944 Baluwatar 01-4497944 Pepsicola 01-4497944 THE STORY OF BRYANI ADDA EVERYTHING ABOUT US Over 2000 years ago in the southern coast of Malabar. The inventor who now lost in the history books made a dish of rice, ghee, meat, turmeric, coriander, pepper, and bay leaf. It was the earliest form of Biryani. The dish “Biryani” is such a natural mix of ingredients of the human mind, the same dish idea has been initiated in different parts of the world and in different eras. Tough only a few origin stories have been recorded in history books. Such is the history; such is the story and nature of biryani. So much so we introduced our own Biryani to the world.After spending years in foreign land. Our founder decided to return to his homeland and start something here in Nepal. After months of research and wondering on the perfect dish to start with, all directions pointed to Biryani. With the Nepalese twist, our signature biryani masala was invented. March 2020 on the busy and bustling streets of Baneshwor, we started our first outlet. Serving our signature Biryani to Students. Our customers started calling our place an adda, hence the inspiration came into life and “Biryani Adda” began. THAT REALLY MAKES US TO DES | We are at: Baneshwor 01-4497944 Baluwatar 01-4497944 Pepsicola 01-4497944 OUR BLOG WE MOSTLY WRITE ABOUT FOOD BIRYANI ADDA IN SETOPATI Setopatiकोरोना भाइरसको महामारीका कारण धेरै व्यवसाय धराशायी भए। कुनै उठ्नै नसक्ने गरी डुबे। कुनै घाटा खाएरै जसोतसो चल्दै छन् तर विदेशमा श्रम गरेर फर्किएका युवाले शुरु गरेको विरयानी अड्डा बन्दाबन्दीमै फस्टाएको छ। मध्यबानेश्वरमा गत वर्ष फागुन १५ गते शुरु गरेको विरयानी अड्डा एक महिना नपुग्दै कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीमा पर्यो तर बन्दाबन्दीमै होम डेलिभरी शुरु गरेर ग्राहकको मन जित्दै अघि बढ्यो। एकवर्षकै बीचमा अहिले ग्राहकबीच निकै लोकप्रिय बनेको छ। बालुवाटार भएका भई मध्यबानेश्वरमा पुस्तकालय चलाउने उत्सव कडेललाई विरयानी अड्डाको वियरानी खुब स्वादिलो लाग्छ। “सर्भिस राम्रो छ, विरयानीमा नयाँ स्वाद छ, रियल टेष्ट छ, सुपथ मूल्यमा खान पाइन्छ”, उनले भने, “यहाँ वास्तविक विरयानीको स्वाद पाइन्छ, म नियमित आउने ग्राहक हुँ, मैले सोचेजस्तो खान पाएको छु।” विरयानी भन्ने बित्तिकै मुसलमान जातीको खानाको परिकार हो भन्ने आम बुझाइ रहेको छ। आजभोलि नेपालीले पनि यसको स्वादमा मज्जा लिन थालेका छन्। मुस्लिम समुदायकी डा नुरसवालाई आजभोलि नेपालीले पनि आफ्नो परिकार आएकोमा राम्रो छ। विराटनगर घर भई हाल पुरानो बानेश्वमा तीन महिनादेखि बस्दै आएकी नुरसवाले थपिन्, “मुस्लिमको खास खाना हो, यहाँ चाँहि हामीले बनाउनेजस्तै छ, मीठो र राम्रो छ।” उनलाई माटाको मट्कामा बाटाएको विरयानी आफ्नै घरमा बनाएझैँ लाग्छ। सिभिल इन्जिनियर सन्दीप रेग्मीको एक वर्षदेखि मनपर्ने खाना नै विरयानी बनेको छ। “विरयानी निकै राम्रो र स्वादिलो छ, सधै आउँछु, नजिकै पनि छ।” थापागाउँ १० बस्ने रेग्मीलाई मनपर्ने खानाको परिकार विरयानी हो। सुपथ मूल्यमा गुणस्तरीयता कायम हुँदा उनको मन तानिएको छ। “अन्त जादा २५ प्रतिशत नै बढी खर्च लाग्छ, यहाँ सुपथ र गुणस्तर दुवै छ।” विरयानी अड्डा विदेशमा लामो समय काम गरेर नेपालमै फर्किएर काम शुरु गरेको युवा राजन खनाल, रविन पाण्डे, सुदर्शन पौडेल र नवराज कार्कीले शुरु गरेका हुन्। विरयानी अड्डा निर्देशक खनालले बन्दाबन्दीले नै विरयानी अड्डाको लोकप्रियता बढेको अनुभव सुनाउँछन्। “शुरु गर्ने बित्तिकै बन्दाबन्दी शुरु भयो, डर पनि लागेको थियो, लगानी डुब्ने भयो भनेर तर हाम्रो विरयानी बजारमा बैष्ट सेलभित्रै पर्यो।” विपद् कहिलेकाही अवसर ल्याउँछ भनेजस्तै यो विरयानी ब्रान्डलाई स्थापित बन्दाबन्दीले गर्यो। बन्दाबन्दीमा धेरैको घरघरमा विरयानी पुग्यो र लोकप्रिय खाना बन्दै गयो। जसले गर्दा विदेशमा पसिना चुहाएका नेपाली युवालाई नेपालमा पनि केही सकिन्छ भन्ने आँट पलाएको छ। चिकेन विरयानी एकल रु ३७५, दुई जना रु ६९९ र परिवार चारजना रु एक हजार १९९ रहेको छ। निर्देशक खनालका अनुसार गुणस्तरी, सुपथ मूल्य, सेवाग्रहीको स्वास्थ्यलाई ध्यान दिएर व्यवसाय शुरु भएको छ। “मुनाफा कमाउने तिर लागेका छैनाै, ब्राण्ड स्थापित भयो, त्यसैमा खुशी छौँ।” आफ्नो जीवनको १६ वर्ष दुवई, युरोपका विभिन्न देशमा काम गरेर नेपालमा आएर विरयानी अड्डा खनालले शुरु गर्नुभएको हो। “विदेशमा १६ वर्ष यही काम गरे, त्यो अनुभव मैले यहाँ प्रयोग गरे” निर्देशक खनालले थपे, “ गर्यो भने हुने रैछ भन्ने आँट आएको छ।” विरयानी अड्डा २० वटा ठाउँमा खोल्ने योजना यो समूहको छ। निर्देशक खनाललका अनुसार अष्ट्रेलियाको सिडनी र बेलायतको लण्डनमा खोज्ने तयारी छ । गत वर्ष रु ८० लाखको लगानीमा मध्यबानेश्वर, १० काठमाडौँमा विरयानी अडा शुरु भएको थियो । बन्दाबन्दीको बीचमै बालुवाटारमा खोखिएको छ। अब वसुन्धरा र चाबहिलमा पनि खोज्ने तयारी छ। गत वर्ष तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण तथा वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विदेशमा बसेर सिकेको सीप नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै उद्घाटन समारोहमा युवालाई स्वदेशमै राजगारीको र्सिजना र वातावरणमा बनाउन सरकार लागि परेको बताएका थिए। Setopati Wed Mar 08 2023 BIRYANI ADDA IN SETOPATI Setopatiकोरोना भाइरसको महामारीका कारण धेरै व्यवसाय धराशायी भए। कुनै उठ्नै नसक्ने गरी डुबे। कुनै घाटा खाएरै जसोतसो चल्दै छन् तर विदेशमा श्रम गरेर फर्किएका युवाले शुरु गरेको विरयानी अड्डा बन्दाबन्दीमै फस्टाएको छ। मध्यबानेश्वरमा गत वर्ष फागुन १५ गते शुरु गरेको विरयानी अड्डा एक महिना नपुग्दै कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीमा पर्यो तर बन्दाबन्दीमै होम डेलिभरी शुरु गरेर ग्राहकको मन जित्दै अघि बढ्यो। एकवर्षकै बीचमा अहिले ग्राहकबीच निकै लोकप्रिय बनेको छ। बालुवाटार भएका भई मध्यबानेश्वरमा पुस्तकालय चलाउने उत्सव कडेललाई विरयानी अड्डाको वियरानी खुब स्वादिलो लाग्छ। “सर्भिस राम्रो छ, विरयानीमा नयाँ स्वाद छ, रियल टेष्ट छ, सुपथ मूल्यमा खान पाइन्छ”, उनले भने, “यहाँ वास्तविक विरयानीको स्वाद पाइन्छ, म नियमित आउने ग्राहक हुँ, मैले सोचेजस्तो खान पाएको छु।” विरयानी भन्ने बित्तिकै मुसलमान जातीको खानाको परिकार हो भन्ने आम बुझाइ रहेको छ। आजभोलि नेपालीले पनि यसको स्वादमा मज्जा लिन थालेका छन्। मुस्लिम समुदायकी डा नुरसवालाई आजभोलि नेपालीले पनि आफ्नो परिकार आएकोमा राम्रो छ। विराटनगर घर भई हाल पुरानो बानेश्वमा तीन महिनादेखि बस्दै आएकी नुरसवाले थपिन्, “मुस्लिमको खास खाना हो, यहाँ चाँहि हामीले बनाउनेजस्तै छ, मीठो र राम्रो छ।” उनलाई माटाको मट्कामा बाटाएको विरयानी आफ्नै घरमा बनाएझैँ लाग्छ। सिभिल इन्जिनियर सन्दीप रेग्मीको एक वर्षदेखि मनपर्ने खाना नै विरयानी बनेको छ। “विरयानी निकै राम्रो र स्वादिलो छ, सधै आउँछु, नजिकै पनि छ।” थापागाउँ १० बस्ने रेग्मीलाई मनपर्ने खानाको परिकार विरयानी हो। सुपथ मूल्यमा गुणस्तरीयता कायम हुँदा उनको मन तानिएको छ। “अन्त जादा २५ प्रतिशत नै बढी खर्च लाग्छ, यहाँ सुपथ र गुणस्तर दुवै छ।” विरयानी अड्डा विदेशमा लामो समय काम गरेर नेपालमै फर्किएर काम शुरु गरेको युवा राजन खनाल, रविन पाण्डे, सुदर्शन पौडेल र नवराज कार्कीले शुरु गरेका हुन्। विरयानी अड्डा निर्देशक खनालले बन्दाबन्दीले नै विरयानी अड्डाको लोकप्रियता बढेको अनुभव सुनाउँछन्। “शुरु गर्ने बित्तिकै बन्दाबन्दी शुरु भयो, डर पनि लागेको थियो, लगानी डुब्ने भयो भनेर तर हाम्रो विरयानी बजारमा बैष्ट सेलभित्रै पर्यो।” विपद् कहिलेकाही अवसर ल्याउँछ भनेजस्तै यो विरयानी ब्रान्डलाई स्थापित बन्दाबन्दीले गर्यो। बन्दाबन्दीमा धेरैको घरघरमा विरयानी पुग्यो र लोकप्रिय खाना बन्दै गयो। जसले गर्दा विदेशमा पसिना चुहाएका नेपाली युवालाई नेपालमा पनि केही सकिन्छ भन्ने आँट पलाएको छ। चिकेन विरयानी एकल रु ३७५, दुई जना रु ६९९ र परिवार चारजना रु एक हजार १९९ रहेको छ। निर्देशक खनालका अनुसार गुणस्तरी, सुपथ मूल्य, सेवाग्रहीको स्वास्थ्यलाई ध्यान दिएर व्यवसाय शुरु भएको छ। “मुनाफा कमाउने तिर लागेका छैनाै, ब्राण्ड स्थापित भयो, त्यसैमा खुशी छौँ।” आफ्नो जीवनको १६ वर्ष दुवई, युरोपका विभिन्न देशमा काम गरेर नेपालमा आएर विरयानी अड्डा खनालले शुरु गर्नुभएको हो। “विदेशमा १६ वर्ष यही काम गरे, त्यो अनुभव मैले यहाँ प्रयोग गरे” निर्देशक खनालले थपे, “ गर्यो भने हुने रैछ भन्ने आँट आएको छ।” विरयानी अड्डा २० वटा ठाउँमा खोल्ने योजना यो समूहको छ। निर्देशक खनाललका अनुसार अष्ट्रेलियाको सिडनी र बेलायतको लण्डनमा खोज्ने तयारी छ । गत वर्ष रु ८० लाखको लगानीमा मध्यबानेश्वर, १० काठमाडौँमा विरयानी अडा शुरु भएको थियो । बन्दाबन्दीको बीचमै बालुवाटारमा खोखिएको छ। अब वसुन्धरा र चाबहिलमा पनि खोज्ने तयारी छ। गत वर्ष तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण तथा वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विदेशमा बसेर सिकेको सीप नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै उद्घाटन समारोहमा युवालाई स्वदेशमै राजगारीको र्सिजना र वातावरणमा बनाउन सरकार लागि परेको बताएका थिए। Setopati Wed Mar 08 2023 BIRYANI ADDA IN SETOPATI Setopatiकोरोना भाइरसको महामारीका कारण धेरै व्यवसाय धराशायी भए। कुनै उठ्नै नसक्ने गरी डुबे। कुनै घाटा खाएरै जसोतसो चल्दै छन् तर विदेशमा श्रम गरेर फर्किएका युवाले शुरु गरेको विरयानी अड्डा बन्दाबन्दीमै फस्टाएको छ। मध्यबानेश्वरमा गत वर्ष फागुन १५ गते शुरु गरेको विरयानी अड्डा एक महिना नपुग्दै कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीमा पर्यो तर बन्दाबन्दीमै होम डेलिभरी शुरु गरेर ग्राहकको मन जित्दै अघि बढ्यो। एकवर्षकै बीचमा अहिले ग्राहकबीच निकै लोकप्रिय बनेको छ। बालुवाटार भएका भई मध्यबानेश्वरमा पुस्तकालय चलाउने उत्सव कडेललाई विरयानी अड्डाको वियरानी खुब स्वादिलो लाग्छ। “सर्भिस राम्रो छ, विरयानीमा नयाँ स्वाद छ, रियल टेष्ट छ, सुपथ मूल्यमा खान पाइन्छ”, उनले भने, “यहाँ वास्तविक विरयानीको स्वाद पाइन्छ, म नियमित आउने ग्राहक हुँ, मैले सोचेजस्तो खान पाएको छु।” विरयानी भन्ने बित्तिकै मुसलमान जातीको खानाको परिकार हो भन्ने आम बुझाइ रहेको छ। आजभोलि नेपालीले पनि यसको स्वादमा मज्जा लिन थालेका छन्। मुस्लिम समुदायकी डा नुरसवालाई आजभोलि नेपालीले पनि आफ्नो परिकार आएकोमा राम्रो छ। विराटनगर घर भई हाल पुरानो बानेश्वमा तीन महिनादेखि बस्दै आएकी नुरसवाले थपिन्, “मुस्लिमको खास खाना हो, यहाँ चाँहि हामीले बनाउनेजस्तै छ, मीठो र राम्रो छ।” उनलाई माटाको मट्कामा बाटाएको विरयानी आफ्नै घरमा बनाएझैँ लाग्छ। सिभिल इन्जिनियर सन्दीप रेग्मीको एक वर्षदेखि मनपर्ने खाना नै विरयानी बनेको छ। “विरयानी निकै राम्रो र स्वादिलो छ, सधै आउँछु, नजिकै पनि छ।” थापागाउँ १० बस्ने रेग्मीलाई मनपर्ने खानाको परिकार विरयानी हो। सुपथ मूल्यमा गुणस्तरीयता कायम हुँदा उनको मन तानिएको छ। “अन्त जादा २५ प्रतिशत नै बढी खर्च लाग्छ, यहाँ सुपथ र गुणस्तर दुवै छ।” विरयानी अड्डा विदेशमा लामो समय काम गरेर नेपालमै फर्किएर काम शुरु गरेको युवा राजन खनाल, रविन पाण्डे, सुदर्शन पौडेल र नवराज कार्कीले शुरु गरेका हुन्। विरयानी अड्डा निर्देशक खनालले बन्दाबन्दीले नै विरयानी अड्डाको लोकप्रियता बढेको अनुभव सुनाउँछन्। “शुरु गर्ने बित्तिकै बन्दाबन्दी शुरु भयो, डर पनि लागेको थियो, लगानी डुब्ने भयो भनेर तर हाम्रो विरयानी बजारमा बैष्ट सेलभित्रै पर्यो।” विपद् कहिलेकाही अवसर ल्याउँछ भनेजस्तै यो विरयानी ब्रान्डलाई स्थापित बन्दाबन्दीले गर्यो। बन्दाबन्दीमा धेरैको घरघरमा विरयानी पुग्यो र लोकप्रिय खाना बन्दै गयो। जसले गर्दा विदेशमा पसिना चुहाएका नेपाली युवालाई नेपालमा पनि केही सकिन्छ भन्ने आँट पलाएको छ। चिकेन विरयानी एकल रु ३७५, दुई जना रु ६९९ र परिवार चारजना रु एक हजार १९९ रहेको छ। निर्देशक खनालका अनुसार गुणस्तरी, सुपथ मूल्य, सेवाग्रहीको स्वास्थ्यलाई ध्यान दिएर व्यवसाय शुरु भएको छ। “मुनाफा कमाउने तिर लागेका छैनाै, ब्राण्ड स्थापित भयो, त्यसैमा खुशी छौँ।” आफ्नो जीवनको १६ वर्ष दुवई, युरोपका विभिन्न देशमा काम गरेर नेपालमा आएर विरयानी अड्डा खनालले शुरु गर्नुभएको हो। “विदेशमा १६ वर्ष यही काम गरे, त्यो अनुभव मैले यहाँ प्रयोग गरे” निर्देशक खनालले थपे, “ गर्यो भने हुने रैछ भन्ने आँट आएको छ।” विरयानी अड्डा २० वटा ठाउँमा खोल्ने योजना यो समूहको छ। निर्देशक खनाललका अनुसार अष्ट्रेलियाको सिडनी र बेलायतको लण्डनमा खोज्ने तयारी छ । गत वर्ष रु ८० लाखको लगानीमा मध्यबानेश्वर, १० काठमाडौँमा विरयानी अडा शुरु भएको थियो । बन्दाबन्दीको बीचमै बालुवाटारमा खोखिएको छ। अब वसुन्धरा र चाबहिलमा पनि खोज्ने तयारी छ। गत वर्ष तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण तथा वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विदेशमा बसेर सिकेको सीप नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै उद्घाटन समारोहमा युवालाई स्वदेशमै राजगारीको र्सिजना र वातावरणमा बनाउन सरकार लागि परेको बताएका थिए। Setopati Wed Mar 08 2023 BIRYANI ADDA IN SETOPATI Setopatiकोरोना भाइरसको महामारीका कारण धेरै व्यवसाय धराशायी भए। कुनै उठ्नै नसक्ने गरी डुबे। कुनै घाटा खाएरै जसोतसो चल्दै छन् तर विदेशमा श्रम गरेर फर्किएका युवाले शुरु गरेको विरयानी अड्डा बन्दाबन्दीमै फस्टाएको छ। मध्यबानेश्वरमा गत वर्ष फागुन १५ गते शुरु गरेको विरयानी अड्डा एक महिना नपुग्दै कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीमा पर्यो तर बन्दाबन्दीमै होम डेलिभरी शुरु गरेर ग्राहकको मन जित्दै अघि बढ्यो। एकवर्षकै बीचमा अहिले ग्राहकबीच निकै लोकप्रिय बनेको छ। बालुवाटार भएका भई मध्यबानेश्वरमा पुस्तकालय चलाउने उत्सव कडेललाई विरयानी अड्डाको वियरानी खुब स्वादिलो लाग्छ। “सर्भिस राम्रो छ, विरयानीमा नयाँ स्वाद छ, रियल टेष्ट छ, सुपथ मूल्यमा खान पाइन्छ”, उनले भने, “यहाँ वास्तविक विरयानीको स्वाद पाइन्छ, म नियमित आउने ग्राहक हुँ, मैले सोचेजस्तो खान पाएको छु।” विरयानी भन्ने बित्तिकै मुसलमान जातीको खानाको परिकार हो भन्ने आम बुझाइ रहेको छ। आजभोलि नेपालीले पनि यसको स्वादमा मज्जा लिन थालेका छन्। मुस्लिम समुदायकी डा नुरसवालाई आजभोलि नेपालीले पनि आफ्नो परिकार आएकोमा राम्रो छ। विराटनगर घर भई हाल पुरानो बानेश्वमा तीन महिनादेखि बस्दै आएकी नुरसवाले थपिन्, “मुस्लिमको खास खाना हो, यहाँ चाँहि हामीले बनाउनेजस्तै छ, मीठो र राम्रो छ।” उनलाई माटाको मट्कामा बाटाएको विरयानी आफ्नै घरमा बनाएझैँ लाग्छ। सिभिल इन्जिनियर सन्दीप रेग्मीको एक वर्षदेखि मनपर्ने खाना नै विरयानी बनेको छ। “विरयानी निकै राम्रो र स्वादिलो छ, सधै आउँछु, नजिकै पनि छ।” थापागाउँ १० बस्ने रेग्मीलाई मनपर्ने खानाको परिकार विरयानी हो। सुपथ मूल्यमा गुणस्तरीयता कायम हुँदा उनको मन तानिएको छ। “अन्त जादा २५ प्रतिशत नै बढी खर्च लाग्छ, यहाँ सुपथ र गुणस्तर दुवै छ।” विरयानी अड्डा विदेशमा लामो समय काम गरेर नेपालमै फर्किएर काम शुरु गरेको युवा राजन खनाल, रविन पाण्डे, सुदर्शन पौडेल र नवराज कार्कीले शुरु गरेका हुन्। विरयानी अड्डा निर्देशक खनालले बन्दाबन्दीले नै विरयानी अड्डाको लोकप्रियता बढेको अनुभव सुनाउँछन्। “शुरु गर्ने बित्तिकै बन्दाबन्दी शुरु भयो, डर पनि लागेको थियो, लगानी डुब्ने भयो भनेर तर हाम्रो विरयानी बजारमा बैष्ट सेलभित्रै पर्यो।” विपद् कहिलेकाही अवसर ल्याउँछ भनेजस्तै यो विरयानी ब्रान्डलाई स्थापित बन्दाबन्दीले गर्यो। बन्दाबन्दीमा धेरैको घरघरमा विरयानी पुग्यो र लोकप्रिय खाना बन्दै गयो। जसले गर्दा विदेशमा पसिना चुहाएका नेपाली युवालाई नेपालमा पनि केही सकिन्छ भन्ने आँट पलाएको छ। चिकेन विरयानी एकल रु ३७५, दुई जना रु ६९९ र परिवार चारजना रु एक हजार १९९ रहेको छ। निर्देशक खनालका अनुसार गुणस्तरी, सुपथ मूल्य, सेवाग्रहीको स्वास्थ्यलाई ध्यान दिएर व्यवसाय शुरु भएको छ। “मुनाफा कमाउने तिर लागेका छैनाै, ब्राण्ड स्थापित भयो, त्यसैमा खुशी छौँ।” आफ्नो जीवनको १६ वर्ष दुवई, युरोपका विभिन्न देशमा काम गरेर नेपालमा आएर विरयानी अड्डा खनालले शुरु गर्नुभएको हो। “विदेशमा १६ वर्ष यही काम गरे, त्यो अनुभव मैले यहाँ प्रयोग गरे” निर्देशक खनालले थपे, “ गर्यो भने हुने रैछ भन्ने आँट आएको छ।” विरयानी अड्डा २० वटा ठाउँमा खोल्ने योजना यो समूहको छ। निर्देशक खनाललका अनुसार अष्ट्रेलियाको सिडनी र बेलायतको लण्डनमा खोज्ने तयारी छ । गत वर्ष रु ८० लाखको लगानीमा मध्यबानेश्वर, १० काठमाडौँमा विरयानी अडा शुरु भएको थियो । बन्दाबन्दीको बीचमै बालुवाटारमा खोखिएको छ। अब वसुन्धरा र चाबहिलमा पनि खोज्ने तयारी छ। गत वर्ष तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण तथा वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विदेशमा बसेर सिकेको सीप नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै उद्घाटन समारोहमा युवालाई स्वदेशमै राजगारीको र्सिजना र वातावरणमा बनाउन सरकार लागि परेको बताएका थिए। Setopati Wed Mar 08 2023 BIRYANI ADDA IN SETOPATI Setopatiकोरोना भाइरसको महामारीका कारण धेरै व्यवसाय धराशायी भए। कुनै उठ्नै नसक्ने गरी डुबे। कुनै घाटा खाएरै जसोतसो चल्दै छन् तर विदेशमा श्रम गरेर फर्किएका युवाले शुरु गरेको विरयानी अड्डा बन्दाबन्दीमै फस्टाएको छ। मध्यबानेश्वरमा गत वर्ष फागुन १५ गते शुरु गरेको विरयानी अड्डा एक महिना नपुग्दै कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीमा पर्यो तर बन्दाबन्दीमै होम डेलिभरी शुरु गरेर ग्राहकको मन जित्दै अघि बढ्यो। एकवर्षकै बीचमा अहिले ग्राहकबीच निकै लोकप्रिय बनेको छ। बालुवाटार भएका भई मध्यबानेश्वरमा पुस्तकालय चलाउने उत्सव कडेललाई विरयानी अड्डाको वियरानी खुब स्वादिलो लाग्छ। “सर्भिस राम्रो छ, विरयानीमा नयाँ स्वाद छ, रियल टेष्ट छ, सुपथ मूल्यमा खान पाइन्छ”, उनले भने, “यहाँ वास्तविक विरयानीको स्वाद पाइन्छ, म नियमित आउने ग्राहक हुँ, मैले सोचेजस्तो खान पाएको छु।” विरयानी भन्ने बित्तिकै मुसलमान जातीको खानाको परिकार हो भन्ने आम बुझाइ रहेको छ। आजभोलि नेपालीले पनि यसको स्वादमा मज्जा लिन थालेका छन्। मुस्लिम समुदायकी डा नुरसवालाई आजभोलि नेपालीले पनि आफ्नो परिकार आएकोमा राम्रो छ। विराटनगर घर भई हाल पुरानो बानेश्वमा तीन महिनादेखि बस्दै आएकी नुरसवाले थपिन्, “मुस्लिमको खास खाना हो, यहाँ चाँहि हामीले बनाउनेजस्तै छ, मीठो र राम्रो छ।” उनलाई माटाको मट्कामा बाटाएको विरयानी आफ्नै घरमा बनाएझैँ लाग्छ। सिभिल इन्जिनियर सन्दीप रेग्मीको एक वर्षदेखि मनपर्ने खाना नै विरयानी बनेको छ। “विरयानी निकै राम्रो र स्वादिलो छ, सधै आउँछु, नजिकै पनि छ।” थापागाउँ १० बस्ने रेग्मीलाई मनपर्ने खानाको परिकार विरयानी हो। सुपथ मूल्यमा गुणस्तरीयता कायम हुँदा उनको मन तानिएको छ। “अन्त जादा २५ प्रतिशत नै बढी खर्च लाग्छ, यहाँ सुपथ र गुणस्तर दुवै छ।” विरयानी अड्डा विदेशमा लामो समय काम गरेर नेपालमै फर्किएर काम शुरु गरेको युवा राजन खनाल, रविन पाण्डे, सुदर्शन पौडेल र नवराज कार्कीले शुरु गरेका हुन्। विरयानी अड्डा निर्देशक खनालले बन्दाबन्दीले नै विरयानी अड्डाको लोकप्रियता बढेको अनुभव सुनाउँछन्। “शुरु गर्ने बित्तिकै बन्दाबन्दी शुरु भयो, डर पनि लागेको थियो, लगानी डुब्ने भयो भनेर तर हाम्रो विरयानी बजारमा बैष्ट सेलभित्रै पर्यो।” विपद् कहिलेकाही अवसर ल्याउँछ भनेजस्तै यो विरयानी ब्रान्डलाई स्थापित बन्दाबन्दीले गर्यो। बन्दाबन्दीमा धेरैको घरघरमा विरयानी पुग्यो र लोकप्रिय खाना बन्दै गयो। जसले गर्दा विदेशमा पसिना चुहाएका नेपाली युवालाई नेपालमा पनि केही सकिन्छ भन्ने आँट पलाएको छ। चिकेन विरयानी एकल रु ३७५, दुई जना रु ६९९ र परिवार चारजना रु एक हजार १९९ रहेको छ। निर्देशक खनालका अनुसार गुणस्तरी, सुपथ मूल्य, सेवाग्रहीको स्वास्थ्यलाई ध्यान दिएर व्यवसाय शुरु भएको छ। “मुनाफा कमाउने तिर लागेका छैनाै, ब्राण्ड स्थापित भयो, त्यसैमा खुशी छौँ।” आफ्नो जीवनको १६ वर्ष दुवई, युरोपका विभिन्न देशमा काम गरेर नेपालमा आएर विरयानी अड्डा खनालले शुरु गर्नुभएको हो। “विदेशमा १६ वर्ष यही काम गरे, त्यो अनुभव मैले यहाँ प्रयोग गरे” निर्देशक खनालले थपे, “ गर्यो भने हुने रैछ भन्ने आँट आएको छ।” विरयानी अड्डा २० वटा ठाउँमा खोल्ने योजना यो समूहको छ। निर्देशक खनाललका अनुसार अष्ट्रेलियाको सिडनी र बेलायतको लण्डनमा खोज्ने तयारी छ । गत वर्ष रु ८० लाखको लगानीमा मध्यबानेश्वर, १० काठमाडौँमा विरयानी अडा शुरु भएको थियो । बन्दाबन्दीको बीचमै बालुवाटारमा खोखिएको छ। अब वसुन्धरा र चाबहिलमा पनि खोज्ने तयारी छ। गत वर्ष तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण तथा वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विदेशमा बसेर सिकेको सीप नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै उद्घाटन समारोहमा युवालाई स्वदेशमै राजगारीको र्सिजना र वातावरणमा बनाउन सरकार लागि परेको बताएका थिए। Setopati Wed Mar 08 2023 BIRYANI ADDA IN SETOPATI Setopatiकोरोना भाइरसको महामारीका कारण धेरै व्यवसाय धराशायी भए। कुनै उठ्नै नसक्ने गरी डुबे। कुनै घाटा खाएरै जसोतसो चल्दै छन् तर विदेशमा श्रम गरेर फर्किएका युवाले शुरु गरेको विरयानी अड्डा बन्दाबन्दीमै फस्टाएको छ। मध्यबानेश्वरमा गत वर्ष फागुन १५ गते शुरु गरेको विरयानी अड्डा एक महिना नपुग्दै कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीमा पर्यो तर बन्दाबन्दीमै होम डेलिभरी शुरु गरेर ग्राहकको मन जित्दै अघि बढ्यो। एकवर्षकै बीचमा अहिले ग्राहकबीच निकै लोकप्रिय बनेको छ। बालुवाटार भएका भई मध्यबानेश्वरमा पुस्तकालय चलाउने उत्सव कडेललाई विरयानी अड्डाको वियरानी खुब स्वादिलो लाग्छ। “सर्भिस राम्रो छ, विरयानीमा नयाँ स्वाद छ, रियल टेष्ट छ, सुपथ मूल्यमा खान पाइन्छ”, उनले भने, “यहाँ वास्तविक विरयानीको स्वाद पाइन्छ, म नियमित आउने ग्राहक हुँ, मैले सोचेजस्तो खान पाएको छु।” विरयानी भन्ने बित्तिकै मुसलमान जातीको खानाको परिकार हो भन्ने आम बुझाइ रहेको छ। आजभोलि नेपालीले पनि यसको स्वादमा मज्जा लिन थालेका छन्। मुस्लिम समुदायकी डा नुरसवालाई आजभोलि नेपालीले पनि आफ्नो परिकार आएकोमा राम्रो छ। विराटनगर घर भई हाल पुरानो बानेश्वमा तीन महिनादेखि बस्दै आएकी नुरसवाले थपिन्, “मुस्लिमको खास खाना हो, यहाँ चाँहि हामीले बनाउनेजस्तै छ, मीठो र राम्रो छ।” उनलाई माटाको मट्कामा बाटाएको विरयानी आफ्नै घरमा बनाएझैँ लाग्छ। सिभिल इन्जिनियर सन्दीप रेग्मीको एक वर्षदेखि मनपर्ने खाना नै विरयानी बनेको छ। “विरयानी निकै राम्रो र स्वादिलो छ, सधै आउँछु, नजिकै पनि छ।” थापागाउँ १० बस्ने रेग्मीलाई मनपर्ने खानाको परिकार विरयानी हो। सुपथ मूल्यमा गुणस्तरीयता कायम हुँदा उनको मन तानिएको छ। “अन्त जादा २५ प्रतिशत नै बढी खर्च लाग्छ, यहाँ सुपथ र गुणस्तर दुवै छ।” विरयानी अड्डा विदेशमा लामो समय काम गरेर नेपालमै फर्किएर काम शुरु गरेको युवा राजन खनाल, रविन पाण्डे, सुदर्शन पौडेल र नवराज कार्कीले शुरु गरेका हुन्। विरयानी अड्डा निर्देशक खनालले बन्दाबन्दीले नै विरयानी अड्डाको लोकप्रियता बढेको अनुभव सुनाउँछन्। “शुरु गर्ने बित्तिकै बन्दाबन्दी शुरु भयो, डर पनि लागेको थियो, लगानी डुब्ने भयो भनेर तर हाम्रो विरयानी बजारमा बैष्ट सेलभित्रै पर्यो।” विपद् कहिलेकाही अवसर ल्याउँछ भनेजस्तै यो विरयानी ब्रान्डलाई स्थापित बन्दाबन्दीले गर्यो। बन्दाबन्दीमा धेरैको घरघरमा विरयानी पुग्यो र लोकप्रिय खाना बन्दै गयो। जसले गर्दा विदेशमा पसिना चुहाएका नेपाली युवालाई नेपालमा पनि केही सकिन्छ भन्ने आँट पलाएको छ। चिकेन विरयानी एकल रु ३७५, दुई जना रु ६९९ र परिवार चारजना रु एक हजार १९९ रहेको छ। निर्देशक खनालका अनुसार गुणस्तरी, सुपथ मूल्य, सेवाग्रहीको स्वास्थ्यलाई ध्यान दिएर व्यवसाय शुरु भएको छ। “मुनाफा कमाउने तिर लागेका छैनाै, ब्राण्ड स्थापित भयो, त्यसैमा खुशी छौँ।” आफ्नो जीवनको १६ वर्ष दुवई, युरोपका विभिन्न देशमा काम गरेर नेपालमा आएर विरयानी अड्डा खनालले शुरु गर्नुभएको हो। “विदेशमा १६ वर्ष यही काम गरे, त्यो अनुभव मैले यहाँ प्रयोग गरे” निर्देशक खनालले थपे, “ गर्यो भने हुने रैछ भन्ने आँट आएको छ।” विरयानी अड्डा २० वटा ठाउँमा खोल्ने योजना यो समूहको छ। निर्देशक खनाललका अनुसार अष्ट्रेलियाको सिडनी र बेलायतको लण्डनमा खोज्ने तयारी छ । गत वर्ष रु ८० लाखको लगानीमा मध्यबानेश्वर, १० काठमाडौँमा विरयानी अडा शुरु भएको थियो । बन्दाबन्दीको बीचमै बालुवाटारमा खोखिएको छ। अब वसुन्धरा र चाबहिलमा पनि खोज्ने तयारी छ। गत वर्ष तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण तथा वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विदेशमा बसेर सिकेको सीप नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै उद्घाटन समारोहमा युवालाई स्वदेशमै राजगारीको र्सिजना र वातावरणमा बनाउन सरकार लागि परेको बताएका थिए। Setopati Wed Mar 08 2023 BIRYANI ADDA IN SETOPATI Setopatiकोरोना भाइरसको महामारीका कारण धेरै व्यवसाय धराशायी भए। कुनै उठ्नै नसक्ने गरी डुबे। कुनै घाटा खाएरै जसोतसो चल्दै छन् तर विदेशमा श्रम गरेर फर्किएका युवाले शुरु गरेको विरयानी अड्डा बन्दाबन्दीमै फस्टाएको छ। मध्यबानेश्वरमा गत वर्ष फागुन १५ गते शुरु गरेको विरयानी अड्डा एक महिना नपुग्दै कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीमा पर्यो तर बन्दाबन्दीमै होम डेलिभरी शुरु गरेर ग्राहकको मन जित्दै अघि बढ्यो। एकवर्षकै बीचमा अहिले ग्राहकबीच निकै लोकप्रिय बनेको छ। बालुवाटार भएका भई मध्यबानेश्वरमा पुस्तकालय चलाउने उत्सव कडेललाई विरयानी अड्डाको वियरानी खुब स्वादिलो लाग्छ। “सर्भिस राम्रो छ, विरयानीमा नयाँ स्वाद छ, रियल टेष्ट छ, सुपथ मूल्यमा खान पाइन्छ”, उनले भने, “यहाँ वास्तविक विरयानीको स्वाद पाइन्छ, म नियमित आउने ग्राहक हुँ, मैले सोचेजस्तो खान पाएको छु।” विरयानी भन्ने बित्तिकै मुसलमान जातीको खानाको परिकार हो भन्ने आम बुझाइ रहेको छ। आजभोलि नेपालीले पनि यसको स्वादमा मज्जा लिन थालेका छन्। मुस्लिम समुदायकी डा नुरसवालाई आजभोलि नेपालीले पनि आफ्नो परिकार आएकोमा राम्रो छ। विराटनगर घर भई हाल पुरानो बानेश्वमा तीन महिनादेखि बस्दै आएकी नुरसवाले थपिन्, “मुस्लिमको खास खाना हो, यहाँ चाँहि हामीले बनाउनेजस्तै छ, मीठो र राम्रो छ।” उनलाई माटाको मट्कामा बाटाएको विरयानी आफ्नै घरमा बनाएझैँ लाग्छ। सिभिल इन्जिनियर सन्दीप रेग्मीको एक वर्षदेखि मनपर्ने खाना नै विरयानी बनेको छ। “विरयानी निकै राम्रो र स्वादिलो छ, सधै आउँछु, नजिकै पनि छ।” थापागाउँ १० बस्ने रेग्मीलाई मनपर्ने खानाको परिकार विरयानी हो। सुपथ मूल्यमा गुणस्तरीयता कायम हुँदा उनको मन तानिएको छ। “अन्त जादा २५ प्रतिशत नै बढी खर्च लाग्छ, यहाँ सुपथ र गुणस्तर दुवै छ।” विरयानी अड्डा विदेशमा लामो समय काम गरेर नेपालमै फर्किएर काम शुरु गरेको युवा राजन खनाल, रविन पाण्डे, सुदर्शन पौडेल र नवराज कार्कीले शुरु गरेका हुन्। विरयानी अड्डा निर्देशक खनालले बन्दाबन्दीले नै विरयानी अड्डाको लोकप्रियता बढेको अनुभव सुनाउँछन्। “शुरु गर्ने बित्तिकै बन्दाबन्दी शुरु भयो, डर पनि लागेको थियो, लगानी डुब्ने भयो भनेर तर हाम्रो विरयानी बजारमा बैष्ट सेलभित्रै पर्यो।” विपद् कहिलेकाही अवसर ल्याउँछ भनेजस्तै यो विरयानी ब्रान्डलाई स्थापित बन्दाबन्दीले गर्यो। बन्दाबन्दीमा धेरैको घरघरमा विरयानी पुग्यो र लोकप्रिय खाना बन्दै गयो। जसले गर्दा विदेशमा पसिना चुहाएका नेपाली युवालाई नेपालमा पनि केही सकिन्छ भन्ने आँट पलाएको छ। चिकेन विरयानी एकल रु ३७५, दुई जना रु ६९९ र परिवार चारजना रु एक हजार १९९ रहेको छ। निर्देशक खनालका अनुसार गुणस्तरी, सुपथ मूल्य, सेवाग्रहीको स्वास्थ्यलाई ध्यान दिएर व्यवसाय शुरु भएको छ। “मुनाफा कमाउने तिर लागेका छैनाै, ब्राण्ड स्थापित भयो, त्यसैमा खुशी छौँ।” आफ्नो जीवनको १६ वर्ष दुवई, युरोपका विभिन्न देशमा काम गरेर नेपालमा आएर विरयानी अड्डा खनालले शुरु गर्नुभएको हो। “विदेशमा १६ वर्ष यही काम गरे, त्यो अनुभव मैले यहाँ प्रयोग गरे” निर्देशक खनालले थपे, “ गर्यो भने हुने रैछ भन्ने आँट आएको छ।” विरयानी अड्डा २० वटा ठाउँमा खोल्ने योजना यो समूहको छ। निर्देशक खनाललका अनुसार अष्ट्रेलियाको सिडनी र बेलायतको लण्डनमा खोज्ने तयारी छ । गत वर्ष रु ८० लाखको लगानीमा मध्यबानेश्वर, १० काठमाडौँमा विरयानी अडा शुरु भएको थियो । बन्दाबन्दीको बीचमै बालुवाटारमा खोखिएको छ। अब वसुन्धरा र चाबहिलमा पनि खोज्ने तयारी छ। गत वर्ष तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण तथा वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विदेशमा बसेर सिकेको सीप नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै उद्घाटन समारोहमा युवालाई स्वदेशमै राजगारीको र्सिजना र वातावरणमा बनाउन सरकार लागि परेको बताएका थिए। Setopati Wed Mar 08 2023 We are at: Baneshwor 01-4497944 Baluwatar 01-4497944 Pepsicola 01-4497944 BECOME A MEMBER FREE MEALS, DISCOUNTS AND MANY MORE MEMBERSHIP REQUEST Name Email Phone No Address REQUEST We are at: Baneshwor 01-4497944 Baluwatar 01-4497944 Pepsicola 01-4497944 CONTACT US Name Email Phone No Address Message SEND MESSAGE We are at: Baneshwor 01-4497944 Baluwatar 01-4497944 Pepsicola 01-4497944 Cart Items Matka Akbare Chicken Biryanu (Signature Dish) Rs. 500 - 1 + Matka Vegetable Biryani Rs. 395 - 1 + Matka Chicken Biryani Rs. 450 - 1 + Matka Pahadi Mutton Biryani Rs. 510 - 1 + Matka Kolkata Style Egg Biryani Rs. 375 - 1 + Matka Machhi Biryani Rs. 495 - 1 + Matka Prawn Biryani Rs. 695 - 1 + Matka Veg Biryani Sathi Sanga (serves two) Rs. 775 - 1 + Matka Veg Biryani Pariwar Sanga (serves four) Rs. 1299 - 1 + Matka Chicken Biryani Sathi Sanga (serves two) Rs. 850 - 1 + Matka Chicken Biryani Pariwar Sanga (serves four) Rs. 1399 - 1 + Kolkata Style Anda Biryani Sathi Sanga (serves two) Rs. 795 - 1 + Kolkata Style Anda Biryani Pariwar sanga (serves four) Rs. - 1 + Prawn Biryani Sathi Sanga (serves two) Rs. 1250 - 1 + Prawn Biryani Pariwar Sanga (serves four) Rs. 1899 - 1 + Biryani Rice Rs. 250 - 1 + Matka Machhi Biryani Sathi Sanga Rs. 895 - 1 + Matka Machhi Biryani Pariwar Sanga Rs. 1499 - 1 + Matka Mutton Biryani Sathi Sanga Rs. 995 - 1 + Matka Mutton Biryani Pariwar Sanga Rs. 1599 - 1 + Chicken Tikka Biryani Rs. 495 - 1 + Chicken Tikka Biryani Sathi Sanga Rs. 950 - 1 + Chicken Tikka Biryani Pariwar Sanga Rs. 1650 - 1 + Black Forest Cake Rs. 850 - 1 + White Forest Cake Rs. 850 - 1 + White Forest Fancy Rs. 1200 - 1 + Chocolate Cake Rs. 880 - 1 + Mango Chocolate Cake Rs. 880 - 1 + Strawberry Chocolate Cake Rs. 880 - 1 + Opera Cake Rs. 880 - 1 + Dark and White Chocolate Cake Rs. 880 - 1 + Dark Chocolate Truffle Rs. 1000 - 1 + Tiramisu Rs. 1000 - 1 + Red Valvet Cake Rs. 1100 - 1 + Kit-Kat Chocolate Cake Rs. 1100 - 1 + Baked Cheese Cake Rs. 1100 - 1 + Blueberry Cheese Cake Rs. 1200 - 1 + Oreo Cheese Cake Rs. 1200 - 1 + Double Decker Fancy Rs. 1400 - 1 + combo meal 1: eklai masta Rs. 650 - 1 + combo meal 2: sathi sanga (serves 3-4 people) Rs. 1749 - 1 + combo meal 3: pariwar sanga (servers 4-6 people) Rs. 1649 - 1 + Adda Chicken 65 (Signature Dish) Rs. 395 - 1 + Chicken TakaTak (Signature Dish) Rs. 395 - 1 + Tandoori Fish Tikka Rs. 395 - 1 + Aloo Bomb Rs. 295 - 1 + Machha Ko Pakauda Rs. 395 - 1 + Murgh Malai Tikka Rs. 510 - 1 + Paneer Tikka Rs. 410 - 1 + Mustang Piro Aloo Rs. 285 - 1 + Local Bhale Mole Poleko ( With Bones) Rs. 450 - 1 + Chicken Tandoori Rs. 495 - 1 + Tandoori Machha( Whole ) Rs. 725 - 1 + Chicken Choila Rs. 395 - 1 + Chicken Chilly (Boneless) Rs. 385 - 1 + Chips Chilly Rs. 325 - 1 + Paneer Chilly Rs. 395 - 1 + Grilled Chicken Rs. 550 - 1 + Mutton Choila Rs. 495 - 1 + Mutton Sekuwa Rs. 495 - 1 + Veg Pakoda Rs. 275 - 1 + Paneer Pakoda Rs. 295 - 1 + Garlic Prawn Rs. 795 - 1 + Szechuan Chicken Rs. 375 - 1 + Prawn Chilly Rs. 795 - 1 + Bhutan Khasiko Rs. 395 - 1 + Resmi Kebab Rs. 510 - 1 + Adda's Aloo Rs. 295 - 1 + Mustang Ko Piro Aloo Rs. 285 - 1 + Afghan Chicken Rs. 500 - 1 + Chicken Nuggets Rs. 385 - 1 + Bombay Chicken Rs. 395 - 1 + Butter Chicken Rs. 510 - 1 + Malabar Chicken Rs. 425 - 1 + Kadai Chicken Rs. 395 - 1 + Chicken Ledho Pedho (Serves Four) Rs. 1149 - 1 + Matka Mutton Anarkali(Serves Four) Rs. 1499 - 1 + Mixed Vegetabel Jalfrezi Rs. 350 - 1 + Paneer Butter Masala Rs. 475 - 1 + Kadai Paneer Rs. 410 - 1 + Tadke Wali Daal Rs. 275 - 1 + Dal Makhani Rs. 410 - 1 + Goan Fish Curry Rs. 395 - 1 + Palak Paneer Rs. 395 - 1 + Aloo Palak Rs. 325 - 1 + Chicken Curry Rs. 395 - 1 + Mutton Curry Rs. 495 - 1 + Chicken Tikka Masala Rs. 510 - 1 + Malai Kofta Rs. 510 - 1 + Chicken Korma Rs. 450 - 1 + Mutton Korma Rs. 550 - 1 + Veg Korma Rs. 395 - 1 + Tawa Roti Rs. 60 - 1 + Tandoori Roti Rs. 75 - 1 + Laccha Paratha Rs. 125 - 1 + Plain Naan Rs. 85 - 1 + Butter Naan Rs. 105 - 1 + Garlic Naan Rs. 115 - 1 + Paneer Kulcha Rs. 275 - 1 + Aloo Pyaaz Kulcha Rs. 225 - 1 + Chocolate Naan Rs. 149 - 1 + Chicken Keema Naan Rs. 295 - 1 + Cucumber Raita Rs. 85 - 1 + Fries Rs. 295 - 1 + Masala Fries Rs. 310 - 1 + Masala Cheese Fries Rs. 350 - 1 + Chicken Nuggets Rs. 385 - 1 + Boiled Veg Rs. 275 - 1 + Jeera Rice Rs. 225 - 1 + Biryani Rice Rs. 250 - 1 + Green salad Rs. 275 - 1 + Veg Momo Rs. 210 - 1 + Chicken Momo Rs. 220 - 1 + Tandoori Momo Rs. 395 - 1 + Veg Chowmein Rs. 225 - 1 + Chicken Chowmein Rs. 250 - 1 + Momo Platter Rs. 495 - 1 + Veg Schezwan Noodles Rs. 230 - 1 + Chicken Schezwan Noodles Rs. 295 - 1 + Schezwan Fried Rice Veg Rs. 225 - 1 + Schezwan Fried Rice Chicken Rs. 245 - 1 + Achari Wings Rs. 395 - 1 + Cooking Wings Rs. 395 - 1 + Sweet & Sour Wings Rs. 395 - 1 + Spicy Tandoori Wings Rs. 395 - 1 + Crispy Fried Wings Rs. 395 - 1 + Wings Platter Rs. 1095 - 1 + Paneer Kathi Roll Rs. 275 - 1 + Chicken Kathi Roll Rs. 285 - 1 + Veg Kathi Roll Rs. 215 - 1 + Anda Kathi Roll Rs. 225 - 1 + Margarita Pizza Rs. 495 - 1 + Chicken Choila Pizza Rs. 650 - 1 + Garlic Prawn Pizza Rs. 650 - 1 + Meat Lover Pizza Rs. 695 - 1 + Hawaiian Pizza Rs. 550 - 1 + Chicken Burger Rs. 350 - 1 + Veg Burger Rs. 250 - 1 + Chicken Pizza Rs. 575 - 1 + Matka Gulab Jamun Rs. 700 - 1 + Apple Jalebi Rs. 425 - 1 + Fruit Salad Rs. 375 - 1 + Vegetable Platter Rs. 1295 - 1 + Non-Veg Platter Rs. 1695 - 1 + Nepali Sitan Platter Rs. 1195 - 1 + Carlsberg Beer Rs. 650 - 1 + Tuborg Rs. 600 - 1 + Gorkha Strong Rs. 510 - 1 + Budweiser Rs. 550 - 1 + Barashinghe Rs. 525 - 1 + Somersby Rs. 410 - 1 + Chardonnay White Wine Rs. 4000 - 1 + Sauvignon Blanc White Wine Rs. 4000 - 1 + Roberston White Wine Rs. 2800 - 1 + Merlot Red Wine Rs. 4000 - 1 + Shiraz Red Wine Rs. 4000 - 1 + Canvas Rs. 2200 - 1 + Signature Rs. 2200 - 1 + Mt. 8848 Vodka Rs. 3450 - 1 + Khukuri Rum Rs. 3250 - 1 + Old Durbar Rs. 4250 - 1 + Black Chimney Rs. 5240 - 1 + Bandipur Rs. 7350 - 1 + Coke Jigree Rs. 95 - 1 + Coke Rs. 120 - 1 + Coke(1 ltr) Rs. 160 - 1 + Coke Jumbo Rs. 295 - 1 + Surya Light (packet) Rs. 600 - 1 + Surya Red (packet) Rs. 600 - 1 + Surya Artic (packet) Rs. 600 - 1 + JW Black Label Rs. 12500 - 1 + JW Double Black Rs. 13500 - 1 + JW Red Label Rs. 9900 - 1 + Jack Daniels Rs. 11500 - 1 + Vat 69 Rs. 9900 - 1 + Chivas Regal Rs. 12500 - 1 + Absolute Vodka Rs. 10500 - 1 + Captain Morgan Rs. 9900 - 1 + Bombay Sapphire Rs. 10500 - 1 + Malibu Rum Rs. 9900 - 1 + Smirnoff Vodka Rs. 9500 - 1 + Total Rs. 400 Checkout Close