ekantipur.com
Open in
urlscan Pro
47.89.136.153
Public Scan
Submitted URL: http://ekantipur.com/
Effective URL: https://ekantipur.com/
Submission: On December 31 via api from SG — Scanned from DE
Effective URL: https://ekantipur.com/
Submission: On December 31 via api from SG — Scanned from DE
Form analysis
6 forms found in the DOM

कान्तिपुर नेटवर्कसाइन अप

फेसबुकबाट साइन अप

अथवा

साइन अप

तपाईंको खाता पहिले देखि छ ? लगइन गर्नुहोस् ।

कान्तिपुर नेटवर्कलगइन
समाचार संग्रह गर्नको लागि लग इन गर्नुहोस् ।

तपाईंको अंक ?
नेपालको मनोरम हिमश्रृंखला अवलोकनको भाग्यशाली अवसर

नतिजा हेर्नको लागि लगइन गर्नुहोस् ।

फेसबुकबाट लगइन

अथवा

पासवर्ड बिर्सनुभयो ?

लगइन

तपाईंको खाता छैन ? साइन अप गर्नुहोस् ।

कान्तिपुर नेटवर्क

पासवर्ड परिवर्तन

कान्तिपुर नेटवर्क

पासवर्ड रिसेट

<textarea id="txer3tMessage" required="" placeholder="तपाइको सन्देश *" class="txtMessage textarea yourMessagePlaceholder"></textarea>

पठाउनुहोस

<textarea id="txtMessage" required="" placeholder="तपाइको सन्देश *" class="textarea yourMessagePlaceholder"></textarea>

पठाउनुहोस

Text Content
कान्तिपुर नेटवर्कसाइन अप फेसबुकबाट साइन अप अथवा साइन अप तपाईंको खाता पहिले देखि छ ? लगइन गर्नुहोस् । कान्तिपुर नेटवर्कलगइन समाचार संग्रह गर्नको लागि लग इन गर्नुहोस् । तपाईंको अंक ? नेपालको मनोरम हिमश्रृंखला अवलोकनको भाग्यशाली अवसर नतिजा हेर्नको लागि लगइन गर्नुहोस् । फेसबुकबाट लगइन अथवा पासवर्ड बिर्सनुभयो ? लगइन तपाईंको खाता छैन ? साइन अप गर्नुहोस् । कान्तिपुर नेटवर्क पासवर्ड परिवर्तन कान्तिपुर नेटवर्क पासवर्ड रिसेट तपाईँको सल्लाह सुझाव पठाउनुहोस सम्पर्क गर्नुहोस् पठाउनुहोस We're sorry, but this site doesn't work properly without JavaScript enabled! कान्तिपुर अभिलेखालय * शीर्षक * गृहपृष्ठ * समाचार * अर्थ / वाणिज्य * विचार * खेलकुद * उपत्यका * कोसेली * विश्व * मनोरञ्जन * ब्लग * प्रवास * फिचर * फोटोफिचर * जीवनशैली * साहित्य/विविध * विज्ञान र प्रविधि * स्वास्थ्य * भिडियो * सम्पादकलाई चिठी * कुराकानी * कला * अन्य * दसैं विशेष * बजार * इ-पत्रिका * आजको इ-पत्रिका * इ-पत्रिका अभिलेखालय * Language * English Set language to English (Except News) * नेपाली सबै सुचना तथा लिंक नेपालीमा हेर्नुहोस् समाचार डाइजेस्ट विविध लेख लेख्नुहोस् प्रोफाइल कान्तिपुर नेटवर्कसँग आवद्ध हुनुभएकोमा धन्यवाद । तपाईको प्रतिक्रिया समीक्षामा भएकोले प्रकाशित भएको छैन । लेख पढ्नुहोस्रद्द १७ पुस २०७८ शनिबार Saturday, January 01, 2022 चर्चामा * श्रम गन्तव्य र आर्थिक मन्थन * माओवादी महाधिवेशन * ललिता निवास * एमाले महाधिवेशन * कांग्रेस महाधिवेशन * ए डिभिजन लिग * माओवादी राष्ट्रिय सम्मेलन * राप्रपा महाधिवेशन * प्रधानन्यायाधीश विवादमा * कोरोना भाइरस * जनगणना * कोरोना खोप * बेमौसमी वर्षाको असर * ईपीएल * बुद्ध एयर प्रकरण * दसैं २०७८ * एमाले विधान महाधिवेशन * संविधान विशेष * प्रतिस्थापन विधेयक * एमसीसी * संसद् अधिवेशन * बाढी-पहिरो * अफगान द्वन्द्व * एमाले * राजनीतिक दल सम्बन्धी अध्यादेश * प्रतिनिधिसभा विघटन मुद्दा * लुम्बिनी प्रदेश * बजेट २०७८ * प्रतिनिधिसभा पुनःस्थापना * प्रदेश बजेट २०७८ * लोकतन्त्र दिवस * चन्द समूह * म्यानमारमा सैनिक कु * मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव * बैतडी हत्या प्रकरण * नेपाल-भारत बैठक * वैदेशिक अध्ययन विशेष * वायु प्रदूषण * संसद् विघटन * राष्ट्रपतिको भूमिका विवादमा * उखु किसान * अध्यादेश * नेकपा विवाद * दसैं भत्ता * नेकपामा बबन्डर * डा. केसीको अनशन * लिपुलेक * स्वास्थ्य सामग्री खरिद प्रकरण * लकडाउन * सीमानाका * प्रधानमन्त्रीको सम्बोधन * कोभिड–१९ संक्रमण रोकथाम समिति * इन्धन * प्रदेश २ को नामकरण * कोभिड-१९ विरुद्ध सार्क * नाका बन्देज * विषाक्त मदिरा * नारी दिवस * प्रधानमन्त्री ओलीको स्वास्थ्य * प्रधानमन्त्रीको जन्मोत्सव * सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्री * अग्रणी * चीनबाट आइपुगे नेपाली * क्रिकेट विश्वकप लिग २ * कान्तिपुर कन्क्लेभ * नेपाल ट्रस्ट * महाराजको ठगी * आस्था राउत * राष्ट्रियसभा चुनाव * नयाँ सभामुख चयन * अस्ट्रेलिया आगलागी * स्थानीय तहका अनियमितता * ‘कान्तिपुर इकोनमिक समिट २०२०’ * अमेरिका-इरान द्वन्द्व * भ्रमण वर्ष * ‘अकुपाई टुँडिखेल’ * सभामुख महरा * बालुवाटार जग्गा प्रकरण (ललिता निवास) * दुर्घटना * इन्डो–प्यासिफिक * नेपालको असहमति * प्रधानमन्त्रीको सम्बोधन * बालुवाटार जग्गा प्रकरण अन्तर्वार्ता ***** समावेशी समानुपातिक व्यवस्था हाम्रो पार्टीमा नै लागू भएको छैन नेकपा माओवादीले ०५२ साल फागुन १ गते सशस्त्र विद्रोह थालेको थियो । सर्वहारा श्रमजीवी, उत्पीडित जाति, मजदुर र किसानका सुख दु:खलाई माओवादीले आफ्ना मुद्दा बनाएको थियो, त्यो बेला । संग्रह सेयर विश्लेषण ***** देउवा बदलिन कति संभव ? समयले एउटै व्यक्तिलाई बारम्बार अवसर दिँदैन । शेरबहादुर देउवा त्यस्ता भाग्यमानी अपवाद हुन, घुमिफिरी पटक–पटक प्रधानमन्त्री बन्ने र राष्ट्रिय राजनीतिको शक्ति केन्द्रमा रहिरहने अवसर प्राप्त गर्दै आएका छन् । संग्रह सेयर ***** एक वर्षमा ४५ पत्रकारको हत्या सन् २०२१ एक वर्षको अवधिमा विश्वभर ४५ जना पत्रकार तथा मिडियाकर्मीहरू मारिएको तथ्यांक सार्वजनिक भएको छ । तीमध्ये सबैभन्दा धेरै पत्रकार अफगानिस्तानमा मारिए । संग्रह सेयर ***** लक्षण नदेखिएकालाई घरमै क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति सरकारले पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नगेटिभ भएका कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी नेपाल भित्रने अनुमति दिने निर्णय गरेको छ । संग्रह सेयर ***** यो वर्ष धान उत्पादन झण्डै ५ लाख टन घट्यो यो वर्ष धान उत्पादन झण्डै ५ लाख मेट्रिक टन घटेको छ । गत असोज ३१ र कात्तिक १/२ गते आएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुऱ्याएपछि उत्पादन ४ लाख ९१ हजार ८५ मेट्रिक टन घटेको हो । २०७७/७८को तुलनामा धानको उत्पादन ८.७४ प्रतिशतले कमी आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । संग्रह सेयर अन्तर्वार्ता ***** ‘कसैले साहित्यले केही गर्दैन भन्छ भने भनिदिए हुन्छ- द्याट्स गुड, गुड फर यु !’ [भिडियो] सम्राट उपाध्याय, अंग्रेजी–भाषी नेपाली लेखक । काठमाडौंमा जन्मे–हुर्केका उपाध्याय पढाइका क्रममा सन् १९८४ मा २१ वर्षे उमेरमा अमेरिका छिरेका थिए । पढाइपछि अध्यापन क्रममा केही वर्ष साउदी अरेबिया र नेपालमै बसोबास गरे पनि ढुक्कै भने अमेरिकामै हराइरहे । संग्रह सेयर सन् २०२१ ***** लोकतन्त्रका लागि संघर्षपूर्ण वर्ष २०२१ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ सम्म कोभिडका कारण ५४ लाख ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । २०२१ को अन्त्यतिर सुरु भएको कोरोना भाइरस महामारी २०२१ को अन्त्यसम्म आइपुग्दा केही मत्थर त भयो । तर यसका नयाँ रुपहरुको सामना संसारले वर्षभर गरिरहनुपर्यो । अर्थात् यो वर्ष पनि कोरोनाबिनाको वर्ष बन्न सकेन । संग्रह सेयर सन् २०२१ ***** ओलम्पिक्स, युरो र कोपाको वर्ष सन् २०२१ तीन ठूला खेल महोत्सवको लागि सम्झिने छ र ती हुन्, गृष्मकालीन टोकियो ओलम्पिक्स, युरो र कोपा । त्यसमध्ये युरो र कोपा विश्व फुटबलका दुई ठूला प्रतियोगिता भए, प्रभावका आधारमा विश्वकप पछि पछाडि आउने । संग्रह सेयर निर्वाचन कानुन एकीकृत गर्न सरकारको सहमति एमसीसीबारे दाहालको जवाफ– उत्तेजित नहुनुस्, रणनीतिक रुपमा जानुपर्छ ओलीको टिप्पणी- 'वृक्षारोपण गर्नु तमासा मात्रै हो, बिरुवा आफैं उम्रिन्छ' गोरखाको ट्रक दुर्घटनामा ३ जनाको मृत्यु, ३ घाइते दाहालको जवाफ- प्रतिवेदनमा ठूलो परिवर्तन हुँदैन, सुझाव समेटिन्छ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिवेदनमा सबै सुझाव समेट्ने प्रतिबद्धता जनाएका छन् । माओवादीको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा समूहका नेताले उठाएका प्रश्नको जवाफ दिनेक्रममा दाहालले आफूले पेस गरेको प्रतिवेदन सबैको साझा भन्दै सबै सुझावहरु समेटिने बताएका हुन् । संग्रह सेयर गुटबन्दी अन्त्य गर्नुपर्छ : नेता पौडेल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस तनहुँको शुक्रबार आयोजित पदस्थापन कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेसमा गुटबन्दी मौलाउँदै गएकाले यसको अन्त्य हुनुपर्ने बताए । संग्रह सेयर भावुक हुँदै झाँक्रीले भनिन् - 'दुःखले निर्माण गरेको घरमा बस्न पाइएन' शहरी विकास मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफूले दुःखले निर्माण गरेको घरमा बस्ने वातावरण नभएको बताएकी छन् । संग्रह सेयर 'छलाङ हान्न खोज्दैछौं, गतिशीलताका लागि टाउकोमा आगो लगाउन तयार छौं' नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकका लागि आवश्यक परे जस्तोसुकै बलिदान दिन तयार रहेको बताएका छन् । देशमा 'जनयुद्ध' सुरु गरेर शान्ति प्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधान निर्माण गरेर आजको अवस्थासम्म आउनुलाई गतिशीलता भन्दै दाहालले अब पनि आफ्नै टाउकोमा आगो लगाएर हिँड्न तयार रहेको बताए । संग्रह सेयर समाचार राष्ट्रिय सभा निर्वाचन : कर्णालीबाट एमालेका नौ सिफारिस रासस आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीको शुक्रबार सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो । तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने छन् । संग्रह सेयर एमाले सरकारले देशको आर्थिकस्तर उकासेको थियो, तर जालझेलबाट हटाइयो : ओली कान्तिपुर संवाददाता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले देशलाई निम्न अर्थतन्त्रको मुलुकबाट निम्नमध्यम अर्थतन्त्रको मुलुकको रुपमा स्तरोन्नति गर्न सफल भएको दाबी गरेका छन् । संग्रह सेयर घरको आलोचनाबारे दाहालको जवाफ– ‘म झुपडीमा जान तयार छु’ कान्तिपुर संवाददाता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू झुपडीमा गएर बस्न तयार रहेको बताएका छन् । ‘मेरो घरको विषयमा व्यापक आलोचना गरियो, मैले घरपरिवारमा हिजो नै सल्लाह गरिसकेको छु, म झुपडीमा जान तयार छु,’ दाहालले भने । संग्रह सेयर मेलमिलापले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : प्रधानमन्त्री देउवा कान्तिपुर संवाददाता कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सबै जातजाति र धर्मसम्प्रदायबीचको मेलमिलापले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । संग्रह सेयर दाहालको राजनीतिक प्रतिवेदन पारित कान्तिपुर संवाददाता नेकपा (माओवादी केन्द्र) को आठौ महाधिवेशनअन्तर्गत बन्दसत्रबाट राजनीतिक प्रतिवेदन पारित भएको छ । बन्दसत्रको पहिलो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज शुक्रबार पारित गरिएको हो । संग्रह सेयर प्रदेश प्रदेश १ प्रदेश २ वाग्मती गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम भेडेटारमा परिकार महोत्सव, भारतीय पर्यटक आकर्षित रमेशचन्द्र अधिकारी अंग्रेजी नयाँ वर्षको अवसर पारेर पूर्वी नेपालको पर्यटकीय गन्तव्य भेडेटारमा सुक्रबारदेखि तीनदिने परिकार महोत्सव सुरु गरिएको छ । महोत्सवमा पूर्वका विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट पनि उल्लेख्य रुपमा पर्यटक भेडेटारमा आइपुगेका छन् । संग्रह सेयर जाडो बढेपछि विद्यालय बन्द डम्बरसिं राई जाडो बढेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभित्रको विद्यालय बन्द गरेको छ । हिउँ परेपछि अत्यधिक जोडो बढेकाले १० दिनका लागि विद्यालय बन्द गरिएको हो । संग्रह सेयर गाउँपालिकाको निर्माणाधीन भवन गुणस्तरहीन पाइएपछि ठेक्का रद्द डम्बरसिं राई ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन गुणस्तरहीन भएको पुष्टिपछि ठेक्का रद्द गरिएको छ । रुजन–जगदम्बा–भुवनेश्वरी एन्ड वैभव जेभीद्वारा निर्माणाधीन भवन गुणस्तरहीन भएको पुष्टिपछि ठेक्का रद्द गरिएको हो । संग्रह सेयर छानामा हिउँको खात, पन्छाउँदै प्रहरी आनन्द गौतम मंगलबार बेलुकादेखि परेको हिमपात थुप्रिएर घरका धुरी जोखिममा परेपछि स्थानीयको सहयोगमा ओलाङचुङगोला बेसक्याम्पका सशस्त्र प्रहरी बिहीबार दिनभरि हिउँ पन्छाउन व्यस्त रहे । संग्रह सेयर बाक्लो हिमपातका कारण सोलुखुम्बु–ओखलढुंगा सडक अवरुद्ध भानुभक्त निरौला बुधबार बिहानदेखि लगातार परेको हिमपातका कारण हिमाली जिल्ला सोलुखुम्बुमा सवारी आवागमन प्रभावित बनेको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पत्ताले डाँडामा बाक्लो हिउँ जमेका कारण सडक यातायात ठप्प बनेको हो । संग्रह सेयर पर्यटक तान्न आकर्षक संरचना विप्लव भट्टराई पूर्वमा घुमघामका लागि उम्दा स्थल कन्याममा आन्तरिक पर्यटकको दिनहुँ घुइँचो हुन्छ । थुम्काथुम्का डाँडाकाँडामा हराभरा चियाबारीले सजिएको कन्याम त्यसै पनि मनमोहक छ । संग्रह सेयर प्रदेश १ बाट थप सप्तरीमा ट्रकमा आगजनी अवधेश झा पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा अज्ञात समूहद्वारा शुक्रबार एउटा ट्रकमा आगजनी गरिएको छ । गिट्टी बोकेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७६२९ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो । संग्रह सेयर पाठेघर संक्रमण हुने धेरै सुनिता बराल बर्दिवासमा दुई दिनसम्म सञ्चालन भएको प्रजनन् स्वास्थ्यसम्बन्धी शिविरमा जाँच गर्ने अधिकांश महिलाको पाठेघरमा संक्रमण भएको पाइएको छ । पुस १२ र १३ मा सञ्चालन भएको शिविरमा ८ सय २६ महिलाले आफ्नो पाठेघरको जाँच गराएका थिए । संग्रह सेयर मूल्य नतोक्दै उखु बिक्री शिव पुरी बारीमै उखु सुक्न लागेको भन्दै रौतहटका किसानले चिनी मिललाई पुरानै दरमा उखु बेच्न थालेका छन् । सरकारले यो सिजनका लागि उखुको मूल्य तोक्न ढिलाइ गर्दा बाध्य भएर पुरानै मूल्यमा उखु बेच्न थालेको किसानहरू बताउँछन् । जिल्लाभर झण्डै ८ हजारको संख्यामा उखु किसान छन् । संग्रह सेयर भन्सार छली ल्याइएको ६० लाख मूल्य बराबरको सामान बरामद कान्तिपुर संवाददाता करिब ६० लाख रुपैयाँ बराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाइएको छ । संग्रह सेयर गहुँ छर्ने बेला मल छैन शंकर आचार्य गहुँ छर्ने बेला यहाँका किसानले डीएपी मल पाएनन् । बुधबार मौसममा बदलीसँगै वर्षा भएपछि गहुँ बालीमा युरिया मल छर्नुपर्ने तयारीमा किसान छन् । संग्रह सेयर सप्तरीको हनुमाननगरमा जसपाको खबरदारी जुलुस कान्तिपुर संवाददाता जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले बिहीबार सप्तरीको हनुमाननगरमा खबरदारी जुलुस गरेका छन् । उनीहरुले सिके राउत र जनमत पार्टीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । संग्रह सेयर प्रदेश २ बाट थप सिन्धुपाल्चोकको जुगलमा पुलबाट खसेर आमा-छोरी बेपत्ता अनिश तिवारी जिल्लाकै दुर्गम जुगल गाउँपालिकाको दिपु र तेगा जोड्ने तेगाको पुल तर्न खोज्दा खसेर दिपु गाउँकै आमा-छोरी बेपत्ता भएका छन् । अझैसम्म सडक नजोडिएको जुगल गापाको दिपु र तेगा जोड्ने एउटै मात्र सम्पर्क झोलुंगे पुल गत असार १ मा ब्रम्हायाणीमा आएको बाढीले बगाएको थियो । संग्रह सेयर सवारी दुर्घटना बढी हुने क्षेत्रमा पठाइयो स्वास्थ्य सामग्री सुवास विडारी सवारी दुर्घटनाका घाइतेहरूको प्राथमिक उपचारका लागि वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले उपकरण सहयोग गरेको छ । संग्रह सेयर राजमार्गमा ‘तौल पुल’: क्षमताभन्दा बढी बोके कारबाही नगेन्द्र अधिकारी मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी तौल बोक्दा सवारी दुर्घटना र सडकमा समेत क्षति भएपछि जिल्लाका प्रमुख राजमार्ग र फिडर सडकमा ‘तौल पुल’ राखिएको छ । संग्रह सेयर हिमपातले कालिञ्चोकमा विद्युत् र मोबाइल सेवा अवरुद्ध केदार सिवाकोटी हिमपातका कारण जिल्लाको मुख्य पर्यटकीय गन्तव्य कालिञ्चोकमा ३ दिनदेखि विद्युत् र मोबाइल सेवा अवरुद्ध भएको छ । मंगलबार रातिबाट भएको हिमपातका कारण विद्युत् सेवा अवरुद्ध बनेको हो । संग्रह सेयर अझै खुलेन त्रिभूवन राजपथ प्रताप विष्ट मकवानपुरको सबैभन्दा उच्च भूभाग दामन सिमभञ्ज्याङमा बुधबार परेको हिउँका कारण अवरुद्ध त्रिभूवन राजपथ अझै खुलेको छैन । दामनदेखि बसीफाँटको मोडसम्म सडकमा हिउँ जमेकाले राजमार्ग अवरुद्ध भएको हो । संग्रह सेयर विद्युत् लाइनलाई छुट्टै रुट माग रमेशकुमार पौडेल पूर्वी चितवनका ग्राहकहरूले खैरहनीको चैनपुरस्थित सबस्टेसनबाट वितरण भएको बिजुली उपभोग गरिरहेका छन् । चैनपुर सबस्टेसनमा २२ किलोमिटर पर रहेको भरतपुरको सबस्टेसनबाट बिजुली आएको छ । चैनपुरबाट साढे आठ किलोमिटर पर भण्डाराको हर्दीमा सबस्टेसन तयार भएको छ । तर हर्दीदेखि चैनपुरसम्म बिजुली पुर्याउन वितरण लाइन लैजाने बाटोमा स्थानीयले विरोध जनाएका छन् । संग्रह सेयर वाग्मती बाट थप गोरखाको ट्रक दुर्घटनामा ३ जनाको मृत्यु, ३ घाइते कान्तिपुर संवाददाता गोरखाको आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा २ वर्षीया बालिकासहित ३ जनाको मृत्यु भएको छ । ट्रकमा सवार ३ जना घाइते भएका छन् । संग्रह सेयर बाघको आक्रमणबाट मृत्यु नवीन पौडेल पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट आज एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका १२ की स्थानीय ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । संग्रह सेयर गोरखामा मिनी ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते हरिराम उप्रेती आरुघाटबाट माछाखोलातिर जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । संग्रह सेयर निर्धारित समयमै स्थानीय निर्वाचन हुन्छ: गृहमन्त्री प्रतीक्षा काफ्ले गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचन निर्धारित समयभित्रै हुने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाँणले स्थानीय तहको निर्वाचन निर्वाचन आयोगले तय गरेको समयभित्र नै गरिने बताएका हुन् । संग्रह सेयर बाटो खुलाउन हिउँ पन्छाउँदै सुरक्षाकर्मी आश गुरुङ बुधबार दिनभरको हिमपात मनाङको चामेमा २ फिटसम्म पर्यो । जमेको हिउँले बाटो नै रोकिएपछि खुलाउन सुरक्षाकर्मी बिहीबार दिनभर लागिपरे । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको समूह हिउँमा हेलिएर केहीले हातैले खोस्रन थाले । संग्रह सेयर पुरानै बस्ती फर्किए लाप्राकवासी हरिराम उप्रेती हिउँले धार्चे–४ लाप्राकको नमुना बस्ती ढाकेपछि स्थानीयवासी पुरानै बस्ती लाप्राक फर्किएका छन् । हिउँ परेर चिसो बढेसँगै उनीहरू पुरानै बस्ती फर्किएका हुन् । संग्रह सेयर गण्डकी बाट थप भावुक हुँदै झाँक्रीले भनिन् - 'दुःखले निर्माण गरेको घरमा बस्न पाइएन' गगनशिला खड्का शहरी विकास मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफूले दुःखले निर्माण गरेको घरमा बस्ने वातावरण नभएको बताएकी छन् । संग्रह सेयर हिउँले मध्यपहाडी लोकमार्ग अवरुद्ध कान्तिपुर संवाददाता दुई दिनसम्म निरन्तर परेको हिउँले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ र बागलुङको सिमाना पातिहाल्न र त्यस आसपास परेको हिउँले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । सडकमै एक फिटभन्दा बढी हिउँ जमेको छ । संग्रह सेयर लुम्बिनी प्रदेशमा थपिँदै अक्सिजन प्लान्ट सन्जु पौडेल छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र रूपमा फैलिन थालेपछि यहाँ पनि सतर्कता अपनाउन थालिएको छ । नयाँ भेरिएन्ट भित्रिन सक्ने भन्दै अस्पताल र सेवालाई स्तरोन्नति सुरु गरिएको हो । कोरोनाको पहिलो र दोस्रो लहरमा चरम अक्सिजन अभाव खेपेका यहाँका कोरोना अस्पतालमा अहिले प्लान्ट जडान गरिँदै छ । अस्थायी रहेका कोरोना अस्पताललाई ठूला भवनमा व्यवस्थित बनाइएको छ । संग्रह सेयर पश्चिम नवलपरासीमा १७ दिनमा १०२ जना फरार अपराधी पक्राउ नवीन पौडेल जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले १७ दिनमा १०२ जना फरार अपराधी पक्राउ गरेको छ । फरार अपराधी पक्राउ गर्ने मिसन नै बनाएर प्रहरी परिचालन भएपछि २७ देखि २ वर्षसम्म फरार रहेका अपराधी पक्राउ गरिएको हो । पक्राउ परेकाहरु अदालतबाट सजाय तोकिएपछि फरार थिए । संग्रह सेयर अनुदानको मल बिक्री गर्न खोज्ने दुई पक्राउ शमशेरविक्रम जीसी किसानहरुका लागि अनुदानमा आएको मलमा कालोबजारी गर्न खोज्न दुई जनालाई प्यूठान प्रहरीले पक्राउ गरेको छ । प्यूठान नगरपालिका-९ मरन्ठानाको दीर्घायू कृषि सहकारी लागि आएको युरिया मल कपिलवस्तु बिक्रीका लागि पठाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । संग्रह सेयर कोरोनाले स्वदेश फर्किएकाहरू कृषिमा जम्दै दुर्गालाल केसी कोरोना महामारी र लकडाउनका क्रममा वैदेशिक रोजगारी गुमाएर घर फर्केका अधिकांश युवा गाउँमै कृषि व्यवसायमा लागेको पाइएको छ । घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा गरिएको एक सर्वेक्षणमा विदेशबाट फर्केका युवाहरू व्यावसायिक कृषिमा लागेको भेटिएको हो । संग्रह सेयर लुम्बिनी बाट थप हिमपातले सिमकोटमा हवाई सेवा बन्द कान्तिपुर संवाददाता भारी हिमपातका कारण मंगलबारदेखि हुम्ला सदरमुकाम सिमकोटमा हवाई सेवा बन्द भएको छ । यातायातको एक मात्र विकल्प हवाई सेवा बन्द भएपछि जरुरी कामका लागि बाहिर जाने र हुम्ला आउने अलपत्र परेका छन् । संग्रह सेयर ओखरभिट्टा बन्यो बाल हिंसारहित गाउँ तुलाराम पाण्डे तिलागुफा नगरपालिका–८ ओखरभिट्टालाई बालबालिकाविरुद्ध हुने हिंसारहित गाउँ घोषणा गरिएको छ । घरदेखि विद्यालयसम्म हुने शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक हिंसाले बालबालिकाको चौतर्फी विकासमा अवरोध पुर्याएको ठहर गर्दै बालहिंसारहित गाउँ घोषणा गरिएको हो । संग्रह सेयर चिसोले कठ्यांग्रिँदै बाढीपीडित ज्योति कटुवाल सुर्खेतमा २०७१ मा आएको बाढीले घरबारविहीन बनेकाहरू वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बसेको मंसिरमा ७ वर्ष पुगेको छ । सुरुमा ओत लाग्न महिला प्रशिक्षण केन्द्र पुगेका बाढीपीडितहरु अहिले पनि त्यही धुजाधुजा भएको त्रिपालमा छन् । सरकारले पुन:स्थापनाका लागि पहल नगर्दा यो वर्ष पनि उनीहरुले त्रिपालमै कठ्यांग्रिएर हिउँद बिताउनुपर्ने बाध्यता छ । संग्रह सेयर रुकुममा हजुरबुबामाथि नातिनीले गरिन् खुकुरी प्रहार हरि गौतम नातिनीको खुकुरी प्रहारबाट बाँफिकोट गाउँपालिका १ का ७४ वर्षीय दाना शाही घाइते भएका छन् । उनकी १७ वर्षीया उर्मिला मल्लले खुकुरी प्रहार गरेकी हुन् । संग्रह सेयर रूखबाट लडेर महिलाको मृत्यु विप्लव महर्जन जिल्लामा घाँस काट्न गएकी महिलाको रूखबाट लडेर मृत्यु भएको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका २ डिग्रे निवासी ५४ वर्यीया भीमा घर्तिको रुखबाट लडेर मृत्यु भएको हो । संग्रह सेयर हिउँ पन्छाउनै सास्ती राजबहादुर शाही जिल्लाको माथिल्लो बस्तीका स्थानीयलाई हिउँ पन्छाउन भ्याइनभ्याइ छ । घरमाथिको छानामा रहेको हिउँ पग्लेर भित्र चुहिने डरले यहाँका स्थानीयहरु धमाधम हिउँ पन्छाउन थालेका हुन् । संग्रह सेयर कर्णाली बाट थप फेरि बन्दै छाउगोठ मेनुका ढुंगाना दुई वर्षअघि अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २० वर्षीया पार्वती बुढा रावतको छाउगोठमा निस्सासिएर मृत्यु भयो । गृह मन्त्रालयले छाउपडी कुप्रथा मान्ने सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ जिल्लामा परिपत्र गर्दै निर्देशन दियो, ‘छाउगोठ भत्काउनू, जनचेतना जगाउनू र अटेर गर्नेलाई कानुनी कारबाही गराउनू ।’ सोही निर्देशन अनुसार पार्वतीका जेठाजु पक्राउ परेर कानुनी कारवाही अगाडी बढ्यो । संग्रह सेयर विद्यार्थीले बनाए विद्युतीय कार अर्जुन शाह धनगढीस्थित एक्सिस विद्याश्रममा कक्षा १० मा अध्ययनरत चार विद्यार्थीको समूहले प्रतिघण्टा ५० किलोमिटर गुड्न सक्ने क्षमताको ‘विद्युतीय कार’ निर्माण गरेका छन् । कवाडखानामा फ्याँकेका फलामे सामग्री बटुलेर निर्माण गरिएको उक्त विद्युतिय कारलाई निर्माणकर्ता विद्यार्थीको समूहले ‘अल्फा’ नाम दिएका छन् । संग्रह सेयर १६ किलो चरेससहित २ पक्राउ कान्तिपुर संवाददाता कैलाली प्रहरीले बझाङबाट धनगढी आउँदै गरेको जीपमा १६ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिप चालक बझाङको बुंगल नगरपालिका–११ देउलीकोटका २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमिलाल बोहरा छन् । संग्रह सेयर सुनुवाइ नभएको द्वन्द्वपीडितको गुनासो मोहन बुडाऐर कञ्चनपुरको बेलौरीमा तत्कालीन विद्रोही पक्ष माओवादीबाट मरणासन्न हुने गरी कुटिएका वेदप्रसाद रिजाल मानसिक रूपमा स्वस्थ हुन सकेका छैनन् । कुटाइले मस्तिष्कमा परेको असरले मानसिक स्थिति खलबलिन पुगेका उनी अहिले पनि औषधि सेवन गरिरहेका छन् । संग्रह सेयर हिमपातले जनजीवन प्रभावित प्रदेश ब्युरो मंगलबारदेखि मौसममा देखापरेको बदलीसँगै रातिदेखि वर्षासँगै सुदूरपश्चिमका ७ वटै पहाडी जिल्लाको उच्च लेकाली भेगमा हिमपात भएको छ । दार्चुला, बैतडी, बझाङ, अछाम डोटी, बाजुरा र डँडेलधुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । कतिपय ठाउँमा मंगलबार रातिदेखि बुधबार पनि हिमपात भएको छ । संग्रह सेयर सुदूरपश्चिममा डेढ लाख बालबालिकालाई खोप अर्जुन शाह सुदूरपश्चिममा ६ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका डेढ लाखभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ । डोटी, डडेलधुरा र कैलालीमा भने उनीहरूका लागि खोप अभियान सञ्चालन गरिएको छैन । संग्रह सेयर सुदूरपश्चिम बाट थप भिडियो 00:06:01 काठमाडौंमा बिजुली किन गइरहेको छ ? यसो भन्छन् कुलमान घिसिङ 00:06:01 इमान बेचेर मन्त्रीको कुर्सीमा बस्दिनँ : प्रेम आले 00:01:05 १५ महिनापछि स्मार्ट लाइसेन्स छाप्न सुरु 00:01:12 देशका उच्च पहाडी र हिमाली भेगमा हिमपात 00:03:00 देशमा अरुलाई लुटेर पैसा कमाउने प्रवृत्ति हुर्किरहेको छ : अध्यक्ष नेपाल 00:02:02 क्रिकेट खेलाडी र क्यानबीचको विवाद सामान्य : मुख्य प्रशिक्षक दासानायके अर्थ / वाणिज्य ऊर्जाका लागि ६२% उद्योगले जेनेरेटर चलाउँछन् - परिसंघ अध्ययन कान्तिपुर संवाददाता कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको देखिएको छ । नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदन अनुसार गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उद्योगको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको पाइएको हो । संग्रह सेयर माथिल्लो कर्णालीबारे सुझाव दिन गठित कार्यदलले माग्यो थप डेढ महिना समय हेमन्त जोशी बैंक अध्यक्षहरू सुझाउँछन्- ‘आयात प्रतिस्थापन गरी तरलता बढाऊ’ कान्तिपुर संवाददाता तातोपानी नाका : हिमपातले न्यालम र खासामै रोकिए सय कन्टेनर अनिश तिवारी ‘रेमिट्यान्स दुरुपयोग भएको छैन’ कान्तिपुर संवाददाता ‘निजी क्षेत्रले रेमिट्यान्स संकलन गरेर लगानी गर्ने नीति चाहियो’ चन्द्र ढकाल खेलकुद जुम्ल्याहा दाइभाइलाई तेक्वान्दोको स्वर्ण कान्तिपुर संवाददाता जुम्ल्याहा गोले दाइभाइ राम र लक्ष्मणेले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण पदक जितेका छन् । वाग्मती प्रदेश तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पेयर पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जितेको हो । संग्रह सेयर प्रदीपलाई टेनिस उपाधि कान्तिपुर संवाददाता पोखराका प्रदीप खड्काले १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिसको मेन्स सिंंगल्सतर्फ उपाधि जितेका छन् । संग्रह सेयर फ्रेन्ड्समाथि एनआरटीको जित, आर्मी र एपिएफ बराबरीमा कान्तिपुर संवाददाता सहिद स्मारक लिग ए डिभिजन ०७८ को शुक्रबार भएको रोमाञ्चक खेलमा एनरआरटीले फ्रेन्ड्सलाई ३–२ गोल अन्तरले हराएको छ । संग्रह सेयर ‘राष्ट्रको प्रतिनिधित्व गर्न चाहनेले नै खेल्छन्’ विनोद पाण्डे नवनियुक्त क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेले खेलाडीहरूको पहिलो प्राथमिकता खेल्नु र राष्ट्रिय टोली हुनुपर्ने बताएका छन् । दुई दिनअघि दोस्रो पटक नेपालको प्रशिक्षक बन्न आएका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सञ्चारमाध्यममा प्रस्तुत गर्दा दासानायकेले खुलेर क्रिकेट खेल्ने वातावरण बनाउन आफू लागिपर्ने जनाए । संग्रह सेयर बिच क्रिकेट हुने कान्तिपुर संवाददाता वर्स्टाइनर कर्पोरेट बिच क्रिकेट माघ ७ र ८ गते हुने भएको छ । एन इभेन्ट्सको आयोजनामा कुरिनटारस्थित रिभरसाइड रिसोर्टमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता हुने अपेक्षा आयोजकको छ । संग्रह सेयर मनोरञ्जन पामेमा 'फायर इन्द दि माउन्टेन'ले जित्यो क्रिटिक्स र फिचर फिल्मको अवार्ड कान्तिपुर संवाददाता पाँचौं पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भारतीय फिल्मकर्मी अजितपाल सिंहको 'फायर इन्द दि माउन्टेन'ले उत्कृष्ट फिचर फिल्मको अवार्ड उचालेको छ । हिमाली क्षेत्रमा महिलाले गर्ने संघर्षमाथि बनेको यही फिल्मले क्रिटिक्स तर्फको अवार्ड पनि जित्यो । संग्रह सेयर पटकथाकार सम्पदा मल्ल : 'हाम्रो फिल्ममा मौलिक भूत छ' कान्तिपुर संवाददाता 'हनी बनी' बन्ने घोषणा कान्तिपुर संवाददाता सन्नी लियोन अभिनित 'मधुवन' गीतको बोल र शब्द परिवर्तन गरिने कान्तिपुर संवाददाता सन्नी लियोनलाई मध्यप्रदेशका मन्त्रीको चेतावनी : म्युजिक भिडियो ३ दिनभित्र हटाउनू ! एजेन्सी 'पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल'मा 'महानगर'को नेपाल प्रिमियर कान्तिपुर संवाददाता विश्व विमान उडेपछि कोरोना पुष्टि, ५ घण्टा शौचालयमै 'आइसोलेसन' कान्तिपुर संवाददाता एक जना अमेरिकी शिक्षिकाले विमानमा उडिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि शौचालयमै ५ घण्टा बिताएको बताएकी छिन् । संग्रह सेयर सन् २०२१ का २१ घटना एजेन्सी अंग्रेजी वर्ष सन् २०२१ आज बिदा हुँदै छ । समग्रमा यो वर्षलाई पनि कोभिड महामारी, प्राकृतिक प्रकोप र राजनीतिक अनिश्चितताले गाँज्यो । हत्या र आक्रमणका सिलसिलाले पनि विगतमा जस्तै निरन्तरता पाए । विज्ञान र प्रविधिका क्षेत्रमा भएका उपलब्धि भने स्मरणयोग्य बने । संग्रह सेयर भारतमा १३ हजार संक्रमित थपिए कान्तिपुर संवाददाता भारतमा कोभिड–१९ बाट थप १३ हजार १ सय ५४ जना संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएकामध्ये ९ सय ६१ जना ओमिक्रोन भेरिएन्टबाट संक्रमित भएका हुन् । संग्रह सेयर ‘अफगानिस्तानमा विध्वंस नहोस् भनेर भागें’ एजेन्सी अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घनीले ‘देशमा विध्वंस नहोस् भन्ने चाहेर आफू भागेको’ बताएका छन् । तालिबान विद्रोहीहरूले देशका प्रमुख सहरहरूलाई नियन्त्रणमा लिएर राजधानी घेरेपछि घनी देश छोडेर भागेका थिए । संग्रह सेयर ओमिक्रोन र डेल्टाको मिश्रणले संक्रमणको सुनामी ल्याउँछ : डब्लूएचओ एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ का डेल्टा र ओमिक्रोन भेरिएन्टको मिश्रणले संक्रमणको डरलाग्दो सुनामी ल्याउन लागिरहेको जनाएको छ । संग्रह सेयर फिचर हजुरआमाको कथाले पुर्यायो टोरोन्टो फिल्म फेस्टिभल रीना मोक्तान साथीको बुवा भर्खरै विदेशबाट गाउँ फर्किएका थिए । एकदिन विद्यालयमा साथीले हचुवामै भनिदियो, 'हाम्रो बुवाले तेरो घरको ममी, काकी र हजुरआमालाई लुगा ल्याइदिनुभएको छ ।' त्यतिबेला सानै थिए राजन कठेत, साथीको कुरा झट्टै पत्याए । घर फर्केर हजुरआमालाई त्यो कुरा सुनाइहाले । हजुरआमा पनि राजनले भनेको कुरा साँचो पो हो कि भन्ने बुझ्न छिमेकी भेट्ने बहानामा साथीको घरमा पुग्नुभयो । संग्रह सेयर आफ्नै कथा भन्ने हुटहुटीले जन्मिएका निर्देशक रीना मोक्तान हात्तीसँग भिडेका ‘सिक्किमे साइँला’ पर्वत पाेर्तेल बेचबिखनविरुद्धका पहरेदार सन्जु पौडेल कथावाचक साइग्रेस पोख्रेल : साधरण व्यक्तिलाई असाधरण माया रीना मोक्तान खेत नजिकै भेरी नदी, खेती गर्न आकासे पानीको भर विप्लव महर्जन फोटोफिचर मनमोहक गुप्सीपाखा [तस्बिरहरु] हरिराम उप्रेती धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखा बस्ती हिउँले ढाकेको छ । मंगलबार र बुधबार परेको हिउँले २७ सय मिटर उचाइमा रहेको लाप्राकको गुप्सीपाखा बस्ती ढाकेसँगै मनमोहक देखिएको छ । संग्रह सेयर उद्धारअघि भेमाथाङमा एडीबी टोली [तस्बिरहरु] अनिश तिवारी मेलम्ची बाढीको उद्गमस्थल हेलम्बुको शिरभेग भेमाथाङ पहिरोक्षेत्रको हिउँमा फसेका एसियाली विकास बैक (एडीबी)को विशेषज्ञससहितको १६ जनालाई सकुशल उद्धार गरियो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकाअनुसार बिहीबार बिहानै श्री एयरलाइन्सको हेलिकप्टरबाट १६ जनालाई हिमक्षेत्रबाट उद्धार गरेर केही परको सुरक्षित जंगल भेगमा राखिएको थियो । संग्रह सेयर टुँडिखेलमा ल्होसारको रौनक तस्बिर : दीपक केसी गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु ल्होसारको अवसरमा टुँडिखेलमा विविध कार्यक्रम गरी मनाइँदैछ । गुरुङ समुदायको परम्परागत पात्रोअनुसार पुस १५ गते अर्थात् ल्होसार नयाँ वर्षको दिन हो । यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन छ । संग्रह सेयर स्वदेश फर्कियो भलिबल च्याम्पियन टिम तस्बिर : हेमन्त श्रेष्ठ बंगलादेशमा एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि चुमेको नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, समर्थक र परिवारजनले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टिमले बंगलादेशको मीरपुरमा साहिद सुरवार्दी नेसनल इन्डोर स्टेडियममा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको कठिन चुनौती ३–२ ले पन्छाउँदै उपाधि रक्षा गरेको थियो । संग्रह सेयर कपासका फूल जस्तै हिउँ [तस्बिरहरू] राजबहादुर शाही आकर्षक पर्यटकीय गन्तब्य रारा ताल र आसपासको क्षेत्र हिउँले सेताम्य बनेको छ । चारैतिर हिउँले ढाकिएको रारा कपासको फूल झैँ देखिएको छ । ताल वरपरका रुखहरू हिउँले झुकेका छन् । हिउँले गर्दा तालको पानी पनि सेताम्य टल्किन थालेको छ । प्राकृतिक सौन्दर्य अवलोकन गर्न आएका आन्तरिक पर्यटकहरू रारा राष्ट्रिय निकुञ्जका कर्मचारी, सेनाको गुल्ममा कार्यरत सैनिकहरू बुधबार दिनभर हिउँ खेल्दै र फोटो खिच्दै आपसमा रमाए । यस वर्ष दोश्रोपटक रारामा यसरी हिउँ परेको हो । रारा राष्ट्रिय निकुञ्जका अधिकृत बद्री विनोद दाहालका अनुसार रारामा करिब १ फिट हिउँ जमेको र अझै हिउँ पर्ने क्रम जारी छ । संग्रह सेयर उपत्यका सुत्केरीलाई ‘पुतली बाकस’ कान्तिपुर संवाददाता प्रारम्भिक बाल विकास केन्द्रले बाल सुधारगृह भक्तपुरभित्र सुत्केरी भएकी जेडए (नाम परिवर्तन)लाई ‘पुतली बाकस’ हस्तान्तरण गरेको छ । संग्रह सेयर पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग कान्तिपुर संवाददाता भक्तपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते रासस काठमाडौंमा दुई व्यक्ति मृत फेला कान्तिपुर संवाददाता सदर चिडियाखानालाई ललितपुर महानगरले थप सहयोग गर्ने कान्तिपुर संवाददाता कोरोना महामारीका कारण अभिभावक गुमाएका बालबालिकाको पढाइ निरन्तरताका लागि भरोसा छात्रवृत्ति कान्तिपुर संवाददाता नयाँ ‘घाट’ मा धोबीहरू जात व्यवस्थाको सोपानतन्त्रबाट पीँधमा पारिएको धोबी समुदाय अझै सहर–समाज–देशको शासन–केन्द्रमा रहेकाहरुका लागि श्रम खर्चिरहेको छ । धोबीहरुले धोएका लुगा लगाउनेका गाथा सहरमा धेरै सुनाइन्छ/सुनिन्छ । धोबीहरुकै इतिहास, योगदानका ... * चिहानबाट उठेका लेखक * जिल खुवाउने गाउँ * तब हामीलाई चैन कसरी हुन्छ ? घरबाटै काम गर्ने कि ? कोरोना भाइरस (कोभिड–१९) चीनबाट सुरु भए पनि यसले पछिल्लो महिना विश्वभरका एक सय बढी देशलाई प्रभावित पारिसकेको छ । पछिल्लो सातामात्रै विश्व चर्चित कम्पनी गुगलले दक्षिण ... * च्याम्पियन केटो * हिउँ छिचोल्दै खिजिदेम्बा * हट एयर बेलुन जरायोलाई जुत्ता ! हिउँद मासको बेला । जताततै हिउँ फुस्फुसाइरहेको थियो । हृदयपुर उपत्यकाका केटाकेटी स्कुल बिदामा रमाइरहेका थिए । कोही हिउँमा चिप्लेटी खेलिरहेका हुन्थे त कोही लुकामारी । कोहीचाहिँ हिउँलाई डल्लो पार्दै ... * आमा * सरस्वती * तारा तिमी विचार/विविधा विचार चन्द्रागिरिको हिउँ र सकिना तेलीहरू ! उज्ज्वल प्रसाईपुस १६, २०७८ सकिना तेली र नन्कुन्नी धोबीसलिमुन निशा बहना र निर्मला कुर्मीखातुना निशा बहना र शाहिदा खातुना दर्जीवानी चमार र रुबी खान । विचार एमसीसी प्रकरण : भ्रम र यथार्थ गेजा शर्मा वाग्लेपुस १६, २०७८ संसद्देखि सडकसम्म व्यापक बहस भइरहेको एमसीसी परियोजना संसद्को चालु अधिवेशनबाट अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक पहल सुरु गरेपछि नेपाली राजनीतिमा गम्भीर तरंग सृजना भएको... विचार अर्थतन्त्रमा प्रणालीगत जोखिमको संकेत दुर्गा कँडेल छत्कुलीपुस १६, २०७८ देशको समृद्धि अर्थतन्त्रको सबलतामा निर्भर हुन्छ । समृद्धि र अर्थतन्त्रबीच पारस्परिक सम्बन्ध हुन्छ । बाह्य क्षेत्रको स्थिति, सरकारी वित्त स्थिति, मौद्रिक स्थिति, आर्थिक वृद्धिलगायत अर्थतन्त्रका अवयव हुन् ।... विचार प्रवासनको कामचलाउ यथार्थ र ढाकछोप सम्पादकीयपुस १६, २०७८ औपचारिक ढंगमा राज्य तहबाट कुनै पहलकदमी नथाली र लगानी वा प्रवर्द्धनको प्रबन्ध नगरीकनै मुलुकको अर्थतन्त्र धान्ने प्रमुख हिस्सा बनेको वैदेशिक रोजगारीको मूल मुद्दा धेरै ढिलो... विचार राष्ट्रिय मेलमिलाप र बीपीका आखिरी वर्षहरू शंकर तिवारीपुस १५, २०७८ विनाकुनै इजलास राजाले अभियुक्त बनाएर राखेको आठ वर्ष लामो काराबासबाट मुक्तिपश्चात् बीपी कोइरालाले अप्रिय निर्णय गर्नुपर्यो, भारत निर्वासनको । अनिश्चितता र अन्योलका बीच गरिएको निर्णय थियो... विचार अमेरिका–चीनको आक्रामक दौड बुद्धिप्रसाद शर्मापुस १५, २०७८ अमेरिकाले अफगानिस्तान मिसन पूरा नगरी फर्कनुका कारणबारे अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरूले डोनाल्ड ट्रम्प प्रशासनकै निर्णय सार्वजनिक भएताका भेउ पाइसकेका थिए । मुख्य गरी चीनप्रति कडा नीति अख्तियार... विचार महामारीपछि अर्थतन्त्रको दिशा भवानी राणापुस १५, २०७८ कोभिड महामारीको कहर अझै बाँकी छ । दोस्रो लहरको समाप्तिसँगै महामारीको असर कम भए पनि निश्चिन्त भइहाल्ने अवस्था छैन । भ्याक्सिनको विकास, विस्तार र उपयोगिताबाट लाभ लिन... विचार ११ अर्ब गुमाएका धान–किसानलाई कहिलेसम्म निराश बनाउने ? सम्पादकीयपुस १५, २०७८ अढाई महिनाअघि परेको बेमौसमी वर्षाले कैयौं नेपाली किसानहरूको खुसी खोसेर लग्यो । कति किसानको पाक्न लागेको धान ढलायो, कतिको निहिन नै बगायो । महिनौंदेखिको उनीहरूको पसिनाको सम्पूर्ण... विविधा वैदेशिक रोजगारी प्रणाली पुनरावलोकनको खाँचो गणेश गुरुङपुस १५, २०७८ माइग्रेसन (प्रवासन) र रेमिट्यान्स (विप्रेषण) लाई विश्वको परिप्रेक्ष्य र ढाँचाभित्र हेर्नुपर्छ । तलबको भिन्नताका कारण मानिस गरिब राष्ट्रबाट धनी राष्ट्रमा जान खोज्छन् । यो बाटो साह्रै अप्ठ्यारो... विविधा दाहालको प्रतिवेदन : शब्दजालले रचिएको भुलभुलैया दधि अधिकारीपुस १४, २०७८ नेकपा (माओवादी केन्द्र) को महाधिवेशन चलिरहेको छ । केही दिन पहिलेमात्र सम्पन्न नेपाली कांग्रेस र एमालेका महाधिवेशनहरुलाई सिद्धान्तविहीन जमघट भनी आरोप लगाइरहँदा माओवादी अध्यक्ष पुष्पकमल... तथ्यांकमा कोभिड - १९ [अपडेट] विश्वमा संक्रमित२५८,९६३,७७९ पूर्ण खोप प्राप्त ७,४७४,१२३,२१० मृत्यु५,१६९,५७० नेपालमा संक्रमित८,२८,४३१ पूर्ण खोप प्राप्त १,०३,८४,८५१ मृत्यु११,५९४ अपडेटः शुक्रबार, १६ पुस, २०७८ । १६ : ५३ बजे स्रोत : https://coronavirus.jhu.edu/map.html विस्तृतमा हेर्नुहोस् » कान्तिपुरका स्तम्भहरु * १३औं साग खेलकुद * हेलो शुक्रबार * हाम्रो नेपालमा * स्वास्थ्य * स्थानीय निर्वाचन २०७४ * सुदूरपश्चिम * साहित्य/विविध * सम्पादकलाई चिठी * समाचार * विश्व * विविधा * विज्ञान र प्रविधि * विचार * वाग्मती * लुम्बिनी * रोचक * मनोरञ्जन * भिडियो * ब्लग * बजार * फोटोफिचर * फिचर * फड्को * प्रिन्ट संस्करण * प्रवास * प्रदेश २ * प्रदेश १ * प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ * नारी नेपाली * दसैं विशेष * जीवनशैली * गन्तब्य * गण्डकी * खेलकुद * क्रिकेट विश्वकप - २०१९ * कोसेली * कोपिला * कुराकानी * कला * कर्णाली * उपत्यका * अर्थ / वाणिज्य * अन्य हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु * विज्ञापन - पत्रिका * सल्लाह सुझाव * सम्पर्क गर्नुहोस् सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +९७७-०१-५१३५००० +९७७-०१-५१३५००१ हाम्रा अन्य प्रकाशनहरु * Kantipur TV * The Kathmandu Post * Radio Kantipur * saptahik * Nepal * Nari © Copyright ekantipur.com * Terms of Service * Privacy Policy Your browser is too old or not supported by eKantipur. Please upgrade your browser to improve your experience. Subscribe to our notifications for the latest news and updates. You can disable anytime. SubscribeLater