www.beemapost.com Open in urlscan Pro
172.67.134.182  Public Scan

Submitted URL: https://gurkhapatra.com/
Effective URL: https://www.beemapost.com/
Submission: On November 15 via api from BE — Scanned from US

Form analysis 0 forms found in the DOM

Text Content

    Beemapost.com | Insurance News, Banking news, views & article  
३० कात्तिक २०८१
Saturday 16th November 2024


Toggle navigation
 * गृहपृष्ठ
 * समाचार
 * जीवन बीमा
 * निर्जीवन बीमा
 * बैंक-वित्त
 * स्टक मार्केट
 * बीमा-बार्ता
 * विचार
 * बीमा नियमन
 * बीमा अभिकर्ता
 * भिडियो
 * English







सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, हिमालयन र नेशनलमा
कसको अवस्था कस्तो ?



काठमाडौं । हाल नेपालमा संचालन रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक
वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमध्ये नेपाल
लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स नेपालमा
स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा नागरिकले हेर्ने गरेका छन् । नेपाली
बीमा...




निर्जीवन बीमा कम्पनीको मुनाफामा उच्च गिरावट,  ४ वटाको ऋणात्मक हुदाँ अन्य कुनको
अवस्था कस्तो ? (तथ्यांकसहित)

अग्रस्थानमा राष्ट्रिय बीमा कम्पनी र ग्रोथमा सानिमा जिआइसी अगाडि

काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा निर्जीवन बीमा कम्पनीको नाफामा भारी
गिरावट आएको छ । यस अवधिमा नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीको मुनाफा ८६
प्रतिशतले घटेको छ । समग्रमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले तीन महिनाको
अवधिमा जम्मा १६ कराड ६५ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गर्न...




जीवन बीमा कम्पनीको खुद नाफा १८% ले बढ्यो, अग्रस्थानमा हिमालयन लाइफ, बृद्धिदरमा
सिटिजन, रिलायबल र एशियन लाइफअघि



काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको खुद
नाफा १८.६२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण
अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा एक अर्ब ९२ करोड ४१
लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् ।...






१९ प्रतिशतले बढ्यो सानिमा रिलायन्स लाइफको नाफा, जीवन बीमा कोषसहित अन्य सूचक
कस्ता ?



काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२
को प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले
अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि भएको हो । चालु आवको तीन महिनामा कम्पनीले १३
करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको...









समाचार

नेपाल बैंक ८८औं वर्षमा (फोटो फिचर)

सफल बैंक हुनका लागि सन्तुष्ट कर्मचारी हुनु जरुरी छः गभर्नर अधिकारी

व्यवसायीहरुलाई लगानी गर्न सहि समय आएको छः नेपाल बैंक सीईओ

सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, हिमालयन र नेशनलमा
कसको अवस्था कस्तो ?

बीमा क्षेत्रमा थप योगदानका लागि बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच समझदारी

घुस सहित पक्राउ परेका सिम्रौनगढका निमित्त प्रशासकीय अधिकृत साहविरुद्ध मुद्दा
दायर

नेपालको ऊर्जा इतिहासमा महत्वपूर्ण दिन, बंगलादेशलाई विद्युत निर्यात सुरू

निर्जीवन बीमा कम्पनीको मुनाफामा उच्च गिरावट,  ४ वटाको ऋणात्मक हुदाँ अन्य कुनको
अवस्था कस्तो ? (तथ्यांकसहित)

नेपाल माइक्रोको नाफामा उच्च वृद्धि, बीमाकोष साढे ८ करोड नजिक

प्रथम त्रैमासमा ट्रष्ट माइक्रो ७९ लाख घाटामा








बीमा फिचर

१९ प्रतिशतले बढ्यो सानिमा रिलायन्स लाइफको नाफा, जीवन बीमा कोषसहित अन्य सूचक
कस्ता ?

ऐन मिचेर लघु बीमा कम्पनीहरुलाई आईपिओ जारी गर्न बीमा प्राधिकरणको निर्देशन

निर्जीवन बीमा क्षेत्रकै नमुना कम्पनी बन्यो शिखर इन्स्योरेन्स, बाढी पहिरो गएको
महिनादिनभित्रै शत प्रतिशत भुक्तानी गर्दै

कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा बाली तथा पशुपंक्षी बीमा शुल्क अनुदान सम्बन्धी
कार्यविधि जारी (कार्यविधि सहित)







जीवन बीमा


सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, हिमालयन र नेशनलमा
कसको अवस्था कस्तो ?

काठमाडौं । हाल नेपालमा संचालन रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक
वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमध्ये नेपाल
लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स नेपालमा
स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा नागरिकले हेर्ने गरेका छन् । नेपाली बीमा
क्षेत्रमा यी कम्पनीहरु ठूला र वित्तीय विवरणमा बलिया रहेका छन् । जहाँ हजारौं
मानिसहरुले जीवन...

क्रेष्ट माइक्रो लाइफको वित्तीय विवरणमा आशलाग्दो प्रगति, मुनाफा १२०% ले बृद्धि

एलआईसी नेपालले मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै

जीवन बीमा कम्पनीको खुद नाफा १८% ले बढ्यो, अग्रस्थानमा हिमालयन लाइफ, बृद्धिदरमा
सिटिजन, रिलायबल र एशियन लाइफअघि








विशेष समाचार

गौशाला धर्मशाला प्रकरण : मारवाडी सेवा समितिद्वारा न्यायालयको अवमूल्यन, पर्खालमा
म्याद टाँसियो

इपिएस स्थगित गरेर म्यानपावरमार्फत २० हजार युवा कोरिया लैजाँदै श्रम मन्त्री
भण्डारी, २०२५ बाटै कोरियाको नयाँ बाटो खोलिँदै

अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन

ईपीएस बन्द गरेर कोरिया जाने युवाहरुसँग अर्बौं उठाउने योजनामा सरकार







निर्जीवन बीमा


सानिमा जिआइसी इन्स्योरेन्सको वित्तीय विवरणमा लोभलाग्दो ग्रोथ, नाफासँगै ईपीएसमा
पनि उल्लेख्य बृद्धि

काठमाडौँ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम
त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक वित्तीय विवरण अनुसार
कम्पनीको मुनाफा, कुल बीमा शुल्क आर्जन लगायतका प्रमुख वित्तीय सूचांकहरुमा
उल्लेख्य ग्रोथ देखिएको छ । चालु आवको तीन महिनामा कम्पनीको मुनाफा ५० प्रतिशतले
बृद्धि भएर तीन करोड ३७ लाख रुपैयाँबाट पाँच करोड आठ लाख रुपैयाँ पुगेको...

पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले कमायो १ करोड रुपैयाँ नाफा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वित्तीय विवरणमा देखिएन प्रगति, नाफासँगै ईपीएसमा
पनि गिरावट


नेशनल इन्स्योरेन्सको वित्तीय अवस्था दयनीय, नाफा ऋणात्मक हुँदा अन्य सूचक कस्तो ?

हिमालयन एभरेष्टको नाफासँगै आम्दानी बढ्यो, अधिकांश सूचकमा लोभलाग्दो प्रगति









बीमा नियमन


बीमा क्षेत्रमा थप योगदानका लागि बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच समझदारी

काठमाडौँ । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालबीच बीमाङ्कीय
विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल
बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र एक्चुरियल सोसाइटी अफ नेपालका
अध्यक्ष प्रेक्षा माथेमाले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा
यस सम्बन्धी समझदारीपत्र मा हस्ताक्षर भएको हो । समझदारीपत्रमा प्राधिकरण र
सोसाइटीले बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मकढङ्गले कार्य...

एनएफआरएस कम्प्लायन वित्तीय विवरण तयार, अब यस्तो हुन्छ बीमा कम्पनीको वित्तीय
विवरण

बाढी पहिरोको बीमा दाबी भुक्तानीमा कम्पनीहरुको सुस्ता देखिएपछि प्राधिकरणको
ध्यानाकर्षण

ऐन मिचेर लघु बीमा कम्पनीहरुलाई आईपिओ जारी गर्न बीमा प्राधिकरणको निर्देशन

बीमा कम्पनीको लाभांश वितरणमा कडाई, यी व्यवस्था लागू गरे मात्रै घोषणा गर्न पाईने


बीमा गतिबिधि

निर्जीवन बीमा कम्पनीको व्यवसाय ९ % ले बढ्यो, बृद्धिदरमा नेपाल इन्स्योरेन्स र
ओरियण्टल अगाडि (सूचीसहित)

स्वास्थ्य बीमा ५ लाख पुर्‍याउने घोषणा सहित स्वास्थ्य मन्त्री पौडेलका १०० दिने
उपलब्धिहरू सार्वजनिक

बीमा प्राधिकरण मधेश प्रदेशद्वारा भंगहा नगरपालिकामा कार्यक्रम सम्पन्न, कृषक र
व्यवसायीको चासो

घट्यो बीमाको दायरा, ११ हजार ६९२ जना कर्मचारी इन्स्योरेन्स सेक्टरमा कार्यरत

कृषिमन्त्री अधिकारीले भने, ‘बाली बीमाका लागि प्रवद्र्धनात्मक तथा सचेतनामुलक
कार्यक्रम ल्याउँदैछौं’







बीमा-बार्ता


कर्णालीवासीका लागि बीमाको शान: अभिकर्ता गौरव शाही

काठमाडौं । मुलुकका ७ प्रदेशमध्ये सबैभन्दा पिछडिएको प्रदेशका रुपमा कर्णाली
प्रदेशलाई चिन्ने गरीन्छ । कर्णालीका दूर–दराजसम्म गाउँसम्म समृद्धिको मूल फुट्न
बाँकी छ ।गरिबी, अभाव, अशिक्षित र समस्यै–समस्याले भरिएको कर्णालीको गरिबी माँझ
जुम्लाका गौरव शाहीले बीमाको बगैचा विस्तार गरेका छन् । विभिन्न समस्या र तगारोका
बाबजुद निरन्तर बीमाको सचेतना फैलाइरहेका  शाही सूर्यज्योति लाइफका ज्योति हुन् ।
उनले कर्णालीमा बीमा गराएर सिमसारमा होइन भिरमा कमल फुलाउने प्रयास गरेका छन्।
सुन्दा आश्चर्य...

बाणिज्य बैंकमा ३० वर्ष जागिर खाएपछि बीमा क्षेत्रमा आएका सिटिजन लाइफका अग्र
बिष्टको सफलता

सरकारी जागिर छोडेर दुई दशकदेखि निरन्तर बीमा व्यवसायमा चम्किदै गंगा शर्मा पराजुली


बीमापोष्ट टि.भी



रेष्टुरेन्ट व्यवसायी जीवनश्रेष्ठको लोभलाग्दो प्रगति, सिटिजन लाइफको अभिकर्ता बनेर
बीमा व्यवसायमा

क्षत्रपाटी निःशुल्क चिकित्सालय ६७ औं वर्षमा, बीर गणेशमान सिंह भवन बनाउने उद्घोष







बीमा अभिकर्ता

नेपाल लाइफका चम्किला बरिष्ठ एजेन्सी म्यानेजर राम बहादुर वलीको दुखद निधन, सामान्य
ज्वरोले चुड्यो खुशी

संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता रन्जनाको सफलता, सिटिजन लाइफमा उत्कृष्ट
बन्ने लक्ष्य

निजी व्यवसायसँगै सिटिजन लाइफमा पनि अघि बढ्दै एजेन्सी म्यानेजर जीवन चौधरी


एशियन लाइफको बिजनेश अचिभर्स अवार्ड २०२४ भव्य रुपमा सम्पन्न, गत वर्षका उत्कृष्ट
अभिकर्ता सम्मानित

नेशनल लाइफ पेशागत बीमा अभिकर्ता संघको लुम्विनी प्रदेश अध्यक्षमा रबिलाल भण्डारी
चयन

नेशनल लाइफ : पेशागत बीमा अभिकर्ता संघको २१ सदस्यीय कोशी प्रदेश कमिटी गठन,
अध्यक्षमा किशन शाही


विविध

नेपालको ऊर्जा इतिहासमा महत्वपूर्ण दिन, बंगलादेशलाई विद्युत निर्यात सुरू

क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने

गौशाला धर्मशाला प्रकरण : मारवाडी सेवा समितिद्वारा न्यायालयको अवमूल्यन, पर्खालमा
म्याद टाँसियो

बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

एडीबीद्वारा नेपाललाई ३९ अर्ब वित्तीय सहयोग स्वीकृत, हरित अर्थतन्त्र र खानेपानी
सुधारमा महत्वपूर्ण लगानी

प्राधिकरणले भोलि बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्ने







बैंक-वित्त


नेपाल बैंक ८८औं वर्षमा (फोटो फिचर)

काठमाडौँ । नेपालको पहिलो आधुनिक वित्तीय संस्थाका रूपमा स्थापित नेपाल बैंक
लिमिटेडले आफ्नो स्थापनाको ८८औं वर्ष प्रवेशको अवसरमा आफ्नो सेवालाई अझ गुणस्तरीय र
प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।...

सफल बैंक हुनका लागि सन्तुष्ट कर्मचारी हुनु जरुरी छः गभर्नर अधिकारी

व्यवसायीहरुलाई लगानी गर्न सहि समय आएको छः नेपाल बैंक सीईओ

माउन्टेन इनर्जीको नाफा साढे ३० करोड, विद्युत् बिक्री आम्दानी ९% ले बढ्दा ईपीएस
५३.९६ रुपैयाँ

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तरदेशीय क्युआर पेमेन्ट सेवाका लागि
समझदारी








स्टक मार्केट

एलआईसी नेपालले मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै

यी तीन साइटबाट हेर्नुहोस् समता घरेलु लघुवित्तको एफपिओको नतिजा

म्युचुअल फण्डको नाफा ६४.८७ प्रतिशतले बढ्योः शेयर बजारमा लगानी ४२ करोड, कुनको
न्याभ कति ?

नेप्सेमा नेपाल ल्युब आयलको २५ प्रतिशत बोनस शेयर सूचीकृत

तीन लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता बने मालामाल

बजारमा दोहोरो अकंको सुधारः कारोबार रकम देखियो रौनक, किन बजारमा उथलपुथल ?

फाइनान्समा झुम्मिए लगानीकर्ता, जानकी फाइनान्सको सर्वाधिक कारोबार

साना तथा मझौला कम्पनीहरूको सेयर निष्कासन र कारोबार प्रक्रिया सम्बन्धी नियमावलीमा
कस्तो फरकपन अपनाईदैछ ?


पुनर्बीमा

तीन महिनामा हिमालयन रि इन्स्योरेन्सको नाफा २२ करोड, अधिकांश वित्तीय सूचकमा
उल्लेख्य ग्रोथ

एकल बीमाशुल्क भुक्तानी हुने जीवन बीमा

डिजिटल युगमा बीमाः एआई र स्वचालन

नेपाल पुनर्बीमा कम्पनीले अन्तराष्ट्रिय बीमा बजारबाट ८ प्रतिशतको व्यवसाय
भित्रयाएको छः सिईओ थापा

पुनर्बीमा कम्पनीलाई नेपाल बीमक संघका उपाध्यक्ष बैदवारको चेतावनी, ‘यस्तै ताल हो
भने आगामी दिनमा सहकार्य नहुनसक्छ’

नेपाल पुनर्बीमा कम्पनीलाई डिजिटल माध्यमबाट परिस्कृत गर्दै अन्तर्राष्ट्रिय बीमा
कम्पनीहरूमाँझ उपस्थिति बलियाे बनाउँछौं: सिईओ सुरेन्द्र थापा







बीमा तथ्याङ्क


नेको इन्स्योरेन्सको मुनाफा ७ करोडमाथि, कुल बीमा शुल्क आर्जन साढे ५० करोड

सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, हिमालयन र नेशनलमा
कसको अवस्था कस्तो ?

निर्जीवन बीमा कम्पनीको मुनाफामा उच्च गिरावट,  ४ वटाको ऋणात्मक हुदाँ अन्य कुनको
अवस्था कस्तो ? (तथ्यांकसहित)

नेपाल माइक्रोको नाफामा उच्च वृद्धि, बीमाकोष साढे ८ करोड नजिक


लघुबीमा

नेपाल माइक्रोको नाफामा उच्च वृद्धि, बीमाकोष साढे ८ करोड नजिक



प्रथम त्रैमासमा ट्रष्ट माइक्रो ७९ लाख घाटामा








सम्पादकीय


नेपालको संविधान २०७२ को इमान्दार कार्यान्वयन सबैको दायित्व



२०५२ साल फागुन १ गते नेकपा (माओवादी)को जनयुद्धको जग र २०६२।०६३ को जनआन्दोलन
भाग–२ पूर्ण सफलताको कारण नेपालले पहिलो लोकतान्त्रिक गणतान्त्रिक संविधान २०७२
प्राप्त भएको छ । नेपालको संविधान २०७२ असोज ३ प्रधानमन्त्री शुसील कोइरालाको
प्रधानमन्त्रीत्वमा संविधानको घोषणा भएको थियो । २०७२ को संविधानमा भएको प्रावधान
प्रति मधेशको असन्तुष्ति थियो । २०७४ सालको भएको मधेश आन्दोलनको जगमा नेपालले
संविधानको पूर्णता पाएको थियो । ३ असोज २०७२ मा नयाँ संविधान जारी भएको थियो ।
संविधान सभाको बैठकहरु वहिस्कार गरेर आन्दोलनमा...


विचार

एकल बीमाशुल्क भुक्तानी हुने जीवन बीमा

डिजिटल युगमा बीमाः एआई र स्वचालन

श्रद्धा एवम भक्तिको पर्व ‘छठ’







चौथो वार्षिकोत्सव विशेष

बीमापोष्ट आजबाट चौथो बर्षमा, बीमाको पहुँच बृद्धि र देशको आर्थिक समृद्धि हाम्रो
लक्ष्य

बेथिती खवरदारी गर्दै जनता र सरकारबीचमा सूचनाको पुल बन्न सफल रहोस्ः प्रधानमन्त्री
प्रचण्डको शुभकामना

बीमा सचेतनामार्फत बीमाको पहुँच बृद्धि गर्ने कार्यमा खेलेको भूमिका सह्रानीयः
अर्थमन्त्री वर्षमान पुन अनन्त

बीमाको पहुँच बृद्धि, दायरा फराकिलो पार्न उदाहरणीय भूमिका खेल्न सफल रहोस्ः
अध्यक्ष सुर्यप्रसाद सिलवालको शुभकामना सन्देश

खबरदारीसँगै बीमा क्षेत्रको हितमा बीमापोष्टको कलम चलोस्ः जीवन बीमक संघ नेपालका
अध्यक्ष पोषकराज पौडेलको शुभकामना

सत्यतथ्य समाचार सम्प्रेषण गर्न थप उर्जा र हौसला मिलोसः नेपाल बीमक संघका अध्यक्ष
चंकी क्षेत्रीको शुभकामना

आर्थिक क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर समाचार प्रकाशित गर्न सफलरहोसः सेबोन
कार्यकारी निर्देशक डा. नबराज अधिकारीको शुभकामना ।

बीमित र बीमा कम्पनी दुवैलाई लाभ उठाउने गरी बीमापोष्टको सशक्त भूमिका रहोस्ः
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको शुभकामना






राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि.द्वारा सञ्चालित ।

 * सम्पादक नबराज न्यौपाने
 * सूचना तथा प्रशारण विभाग दर्ता: २७६२/०७८-०७९
 * कार्यालय: पुतलीसडक, काठमाण्डौ
 * सम्पर्क नं.: 01-4535002
 * प्रतिक्रिया तथा समाचार beemapost@gmail.com
 * मार्केटिङ सम्पर्क 9851323306, 9851323304
 * बिज्ञापन दररेट Download

 * 
 * 
 * 

© २०१९ www.beemapost.com. सर्वाधिकार सुरक्षित
Powered By | Trinity Infosys