himalreport.com
Open in
urlscan Pro
190.92.174.99
Public Scan
URL:
https://himalreport.com/archives/1706
Submission: On November 11 via api from US — Scanned from GB
Submission: On November 11 via api from US — Scanned from GB
Form analysis
7 forms found in the DOMPOST #

Welcome!Log into your account

your username

your password

Forgot your password?

Create an account

POST #

your email

your username

A password will be e-mailed to you.

GET https://himalreport.com/

Search

GET https://himalreport.com/

Search

GET https://himalreport.com/

Search

POST https://himalreport.com/wp-comments-post.php

<textarea placeholder="Comment:" id="comment" name="comment" cols="45" rows="8" aria-required="true"></textarea>
Comment:

Please enter your comment!

Name:*

Please enter your name here

Email:*

You have entered an incorrect email address!

Please enter your email address here

Website:

Save my name, email, and website in this browser for the next time I comment.

POST

Unlock All

I've read and accept the
Privacy Policy.

Text Content
* होमपेज * समाचार * समाज * अन्तराष्ट्रिय * विज्ञान/प्राविधि * मनोरञ्जन * About us * Contact us SHARE THIS: * Facebook * X * * होमपेज * समाचार * समाज * अन्तराष्ट्रिय * विज्ञान/प्राविधि * मनोरञ्जन * About us * Contact us SHARE THIS: * Facebook * X * मुख्यमन्त्री र अर्थमन्त्रीबिचको विवादले कर्मचारी तथा सांसदले पाएनन् तीन महिनादेखि तलब जनकपुर,१० असाेज । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र अर्थ मन्त्री संजय यादवबिचको विवादका कारण त्यहाँका कर्मचारी तथा प्रदेशसभा सदस्यले तीन महिनादेखि तलब पाएका छैनन् । प्रदेश सभा सचिवालयका एक कर्मचारीले भने, ‘अर्थ मन्त्रालयले तलब निकासाका लागि अहिलेसम्म स्वीकृत नै दिएको छैन, त्यही भएर साउनदेखि तलब खुवाउन सकेको छैन ।’ जनता… १ वर्ष अगाडि In "Banner News" पर्साको ठोरी पर्यटकीय क्षेत्र घोषणा वीरगन्ज / पर्साको ठोरी गाउँपालिकालाई मधेस प्रदेश सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेको छ । शुक्रबार ठोरीमा बसेको मधेस सरकारको मन्त्रिपरिषद् बैठकले ठोरीलाई प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेको हो । ठोरीको पूर्वाधार विकासको लागि मन्त्रिपरिषद् बैठकले १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय समेत गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्को… ३ वर्ष अगाडि In "Banner News" कोशीमा राप्रपाका भक्ति सिटौलाले मागे प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा ३ कात्तिक, विराटनगर । कोशी प्रदेशमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदा राप्रपाले विपक्षमा मतदान गरेको थियो । बुधबार विपक्षमा मतदान गरेका संसदीय दलका नेता सिटौलाले बिहीबार प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै प्रमुख प्रतिपक्षी दलको नेताको… १ वर्ष अगाडि In "Banner News" Sign in Join * होमपेज * समाचार * समाज * अन्तराष्ट्रिय * विज्ञान/प्राविधि * मनोरञ्जन Sign in Welcome!Log into your account your username your password Forgot your password? Create an account Sign up Welcome!Register for an account your email your username A password will be e-mailed to you. Password recovery Recover your password your email Search Date सोम, कार्तिक २६, २०८१ Mon, November 11, 2024 19.1 C Kathmandu * होमपेज * समाचार * Allअपराधदेशसमाज Banner News क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर Banner News दलित संघ केन्द्रिय तदर्थ समिति अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण देश कालीकोट जीप दुर्घटना : गम्भीर घाइते भएका ८ जनालाई सुर्खेत ल्याइयो Banner News पर्साको जगरनाथपुर गाँउपालिकामा विभिन्न पार्टीका ६०० जना कार्यकर्ताले गरे जनमत पार्टीमा प्रवेश * मनोरञ्जन * Banner News चौथो अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिता सिमरामा हुने फोटो ग्यलरी स्त्री 2 ले १४औं दिन मचायो आतंक, बुधबार तोड्यो KGF 2 को रेकर्ड Banner News भक्तपुरमा ३३ पुल परिक्रमा साइकलबाट गरिने तयारी Banner News डिएभि स्कुलमा फुटबल प्रतियोगिता सम्पन्न Banner News गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक विना राउत र सरोज प्रजाको फिचरिङमा ‘चाहना बढ्दै गो….’ सार्वजनिक * अन्तराष्ट्रिय * खेलकुद * अर्थ/वाणीज्य * अन्य * विज्ञान/प्राविधि * विचार/ब्लग * रोचक * फोटो ग्यलरी Search My account Access account LoginRegister Subscribe * होमपेज * समाचार * Allअपराधदेशसमाज Banner News क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर Banner News दलित संघ केन्द्रिय तदर्थ समिति अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण देश कालीकोट जीप दुर्घटना : गम्भीर घाइते भएका ८ जनालाई सुर्खेत ल्याइयो Banner News पर्साको जगरनाथपुर गाँउपालिकामा विभिन्न पार्टीका ६०० जना कार्यकर्ताले गरे जनमत पार्टीमा प्रवेश * मनोरञ्जन * Banner News चौथो अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिता सिमरामा हुने फोटो ग्यलरी स्त्री 2 ले १४औं दिन मचायो आतंक, बुधबार तोड्यो KGF 2 को रेकर्ड Banner News भक्तपुरमा ३३ पुल परिक्रमा साइकलबाट गरिने तयारी Banner News डिएभि स्कुलमा फुटबल प्रतियोगिता सम्पन्न Banner News गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक विना राउत र सरोज प्रजाको फिचरिङमा ‘चाहना बढ्दै गो….’ सार्वजनिक * अन्तराष्ट्रिय * खेलकुद * अर्थ/वाणीज्य * अन्य * विज्ञान/प्राविधि * विचार/ब्लग * रोचक * फोटो ग्यलरी Search My account Access account LoginRegister Subscribe अन्तर्वार्ता प्रतिपक्षीले राजीनामा मागेर तोबा हुनुपर्ने केही छैन, जबसम्म गठबन्धन एक ठाउँमा हुन्छ, चल्छ By: न्युज डेस्क २ वर्ष अगाडि Shares पोखरा । गण्डकी प्रदेशमा सांसदले निर्वाचन क्षेत्रका योजनामा पैसा हाल्न पाउने कार्यक्रम हो, निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम । कम्तिमा २ देखि ३ लाखभन्दा माथिका योजना छान्नुपर्ने र बढीमा ३० वटासम्म सांसदले छानेका योजनामा बजेट हाल्न पाउने गरी प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँ यो कार्यक्रमका लागि विनियोजन हुने गरेको छ । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री र किरण गुरुङ अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सुरु भएको यो कार्यक्रम अर्थमन्त्री रामजी बरालले काटिदिए । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन र गठबन्धनका दलहरुको साझा कार्यक्रमलाई बेवास्ता गर्दै आर्थिक वर्ष २०७९/८० को बजेटमा यो कार्यक्रम नराखेको भन्दै अर्थमन्त्री बरालको आलोचना भयो । निर्वाचन क्षेत्र कार्यक्रममा जाने ७२ करोड रुपैयाँ काटेकै कारण मुख्यमन्त्री पोखरेल अर्थमन्त्रीसँग रुष्ट बने । तर अर्थमन्त्री हटाउन सकेनन् । त्यही कारण प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजीनामा समेत माग्यो । अन्ततः निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अर्थ विविध शीर्षकबाटै भए पनि समावेश गर्ने भएपछि बजेट पेश भएको २० औं दिनमा सोमबार बजेटमाथि छलफल सुरु हुने भएको छ । यस्तो अवस्था किन सिर्जना भयो, मुख्यमन्त्रीले किन यति निरीह भए ? निर्वाचन क्षेत्र कार्यक्रम राख्नैपर्ने किन ? लगायत विषयमा मुख्यमन्त्री पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश : १ गते संसदमा पेश भएको बजेटले सरकारभित्रै मतभेदको गाँठो पर्यो, अहिले कसरी फुक्यो ? १ गते संसदमा बजेट पेश भयो । त्यसलगत्तै वार्षिक कार्यक्रम पुस्तिका अगाडि बढाउने क्रममा टेक्निकल्ली केही कामहरु बाँकी थिए । त्यसपछि पनि केही समझदारी गर्नुपर्ने अवस्था थियो । त्यसैले पनि ढिला भएको हो, ठूलो मतभेद होइन । तपाईंकै निर्देशनको अवज्ञा भयो, मन्त्रिपरिषदकै निर्णय पनि अर्थमन्त्रीज्यूले मान्नुभएन भन्ने थियो नि ? मैले यो र ऊ केही भन्दिनँ । निश्चित रुपमा केही हाम्रा आन्तरिक कुराहरु थिए । केही गठबन्धनभित्रै मिलाउनुपर्ने विषय थिए, त्यसले पनि केही समय लिएको हो । अब सोमबार बैठक बोलाइएको छ, छलफल ठिक ढंगले अगाडि बढ्छ । अर्थमन्त्रीसँग कुरा नमिलेकै कारण लामो समस्या संसदलाई बन्धक बनाउनुभयो भनेर सत्तापक्षकै मन्त्रीको गुनासोलाई के भन्नुहुन्छ ? गठबन्धन भइसकेपछि आआफ्ना अडानहरु हुन सक्छन् । त्यही गठबन्धन मिलाउँदा केही समय लागेको मात्र हो । गठबन्धनमा जे भइरहेको छ, त्योभन्दा बढी बाहिर हल्ला हुनु स्वाभाविकै पनि हो । १०/१५ दिन संसद बन्द हुँदा चासो र चिन्ता हुनु स्वाभाविकै हो । अलि खुलेरै भनिदिनुस्, न कुन विषयले अड्काउँदा संसदमा छलफल चलाउन ढिला भयो ? हाम्रो अनुकुलतामै अगाडि बढ्छ । सरकारलाई के लाग्यो भने केही तयारी गर्न बाँकी छ । मान्छेहरुले के भन्छन् भन्नेसँग मलाई मतलब छैन । गठबन्धन हो, मिलाउन समय लाग्छ, लाग्यो । अब भोलिदेखि सुचारु रुपमा जान्छ । न आफ्नो निर्णय लागू गर्न सक्ने न अर्थमन्त्रीसँग कुनै एक्सन लिन सक्ने, मुख्यमन्त्री साह्रै निरीह हुनुभयो भन्ने छ नि ? मैले भनिहालें नि मिडियामा के आयो ? कता कसले के भन्यो भनेर म त्यतातिर जान चाहान्नँ । मेरो कुरा त्यही हो, भोलिदेखि संसद चालु हुन्छ । प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त कि अर्थमन्त्रीलाई कारबाही गर्नुस्, आफैं राजीनामा दिनुस् भन्नुभएको छ नि ? प्रतिपक्षको त यो धर्मै हो । १० दिनसम्म हाउस के भयो अथवा कहाँ के भयो भनेर सोध्नुखोज्नु स्वाभाविकै हो । प्रतिपक्षीले राजीनामा मागेर तोबा हुनुपर्ने केही छैन । जबसम्म गठबन्धन एक ठाउँमा हुन्छ, चल्छ । भएन भने प्रतिपक्षले भन्ने पर्दैन । प्रतिपक्षी दलको नेताले जुन कुरा राख्नुभएको छ, उहाँको ठाउँबाट हेर्दा जेन्युन छ । प्रदेशमा गठबन्धनभित्र कुरा नमिलेपछि केन्द्रीय शीर्ष नेतासम्म पुग्नुपर्यो र पनि अझै सहमति हुन सकेन है ? कहाँ कुन नेताकहाँ गएँ, के गरें, कसरी म्यानेज गरें भन्ने हाम्रो आन्तरिक कुरा हो । त्यो मिडियामा आउनैपर्छ भन्ने छैन । यति के मान्नुस् भने निश्चित रुपमा केही न केही समस्या नभइकन रोकिएको होइन । यो हाम्रो आन्तरिक मामिला हो । जनताका लागि बजेट पेश भएर विवादले संसदै चल्न नसक्ने विषय पनि आन्तरिक हुन्छ र भन्या ? जनताले चासो राख्नु स्वाभाविक हो । सरकार प्रमुखको नाताले प्रेसले के चाहन्छ, त्यही बोल्ने कुरा पनि हुँदैन । जनताको कार्यक्रम हो, भोलि छलफल हुन्छ, अगाडि बढ्छ । गएको वर्ष पनि हामीले ढिलै ल्याएको हो । एक हप्ता समय इनअफ हामीलाई । १० दिन ढिलो भयो, नत्र पारित तिर गइसक्थ्यो । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम, बजेटको सिलिङ काटिएको विषयमा अर्थमन्त्रीज्यूसँग सहमति भएको हो ? सहमति भएरै भोलि संसद चल्न लागेको हो । कुन मन्त्रीले के भन्नुभयो, त्यो उहाँहरुकै कुरा हो । सिलिङ भित्रको योजनामा केही आन्तरिक समस्या भएरै यो ढिलाइ भएको हो । सिलिङ मिलाएरै अगाडि बढाएका छौं । भनेपछि अर्थमन्त्रीज्यूले छुटेका कार्यक्रम समावेश गर्ने हुनु भो ? यही योजना भन्ने छैन । एड्जस्मेन्ट गरेर जाने भनेको मिलाएरै जाने हो । भोलि नै वार्षिक कार्यक्रम पुस्तिका हाउसमा गएपछि थाहा भइहाल्छ नि । तपाईंकै क्याबिनेट मन्त्रीले अर्थमन्त्रीलाई धम्की नै दिनुभयो र तपाईं चुप बस्नुभयो भन्ने अर्थमन्त्रीको गुनासो छ नि ? कहाँ कुन मन्त्रीले धम्की दिनुभयो, मलाई थाहा छैन । बस्दाखेरी क्याबिनेट वा अरु ठाउँमा डिस्कस् हुन्छ । आआफ्नो शैली पनि होला तर टार्गेट नै गरेर यो, त्यो भन्ने छैन । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम राख्नै पर्ने कारण के थियो र यति धेरै विवाद निकाल्नुपर्ने ? निरन्तर भएको कार्यक्रम नराख्नुपर्ने के कारण छ त नि ? निर्वाचन क्षेत्रमा जनताले लोकप्रिय भनेका छन् । एमपीहरुले पनि खुसी मानेका छन् । सांसदले पैसा बाँड्ने होइन, योजना ल्याउने कुरा हो । यहाँ भ्रम के छ भने पहिलेको सांसद कोषमा जस्तो बिल भर्पाइ मिलाएर, अफिस खोलेर पर्सेन्टेज खाने हो भन्ने छ । तर, यहाँ हामीले ल्याएको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम, त्यो रकमभित्रको योजनाहरु निश्चित कार्यविधिभित्र रहेर सांसदहरुले पेश गर्ने हो । प्रदेश सरकारबाट गरिएका राम्रा काममध्ये हो, त्यो । त्यसैले पनि त्यो कार्यक्रम अगाडि बढाउने भन्ने भएको छ । मन्त्रीले मुख्यमन्त्रीकै निर्देशन नमान्दा पनि तपाईंले एक्सन लिन सक्नुभएन भने भोलि कसरी काम गर्नुहुन्छ ? नमान्ने भन्ने होइन । निश्चित के हो भने, वेस्ट मिनिस्टर प्रणाली जो छ, त्यसको अक्षरंश पालना हुन्छ भन्ने गठबन्धनमा हुँदैन । त्यो केन्द्रमा पनि हो, यहाँ पनि हो । मुख्यमन्त्रीले एक्सन नै गर्न सक्दैन भन्ने पनि होइन । कसरी अगाडि लैजाने त्यो मुख्यमन्त्रीमा निर्भर कुरा हो । मलाई के लाग्छ भने गठबन्धनलाई अलि लचकदार भएरै मिलाएर लानुपर्ने हुन्छ । कतिलाई लाग्यो, यस्तो हुँदा निकालिहाले पनि हन्थ्यो । कानुनअनुसार त मेरो हस्ताक्षरले सबै मन्त्रीको पद जान्छ । तर, त्यसलाई पनि कहाँ प्रयोग गर्ने भन्ने हुन्छ, यहाँ त्यो अवस्था पनि छैन अहिले । मुख्यमन्त्री र अर्थमन्त्री आफैंले ठूलो बजेट राख्नुभयो भन्ने हरु मन्त्रीहरुको आरोप छ नि ? मुख्यमन्त्री कार्यालयबाट कुनै पनि कार्यक्रम कार्यान्वयन हुँदैन । न हिजो कार्यान्वयन भएको थियो न आज हुन्छ । यथार्थ किताब आएपछि सार्वजनिक हुन्छ । SHARE THIS: * Facebook * X * LEAVE A REPLY CANCEL REPLY Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. भर्खरै क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर दलित संघ केन्द्रिय तदर्थ समिति अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण कालीकोट जीप दुर्घटना : गम्भीर घाइते भएका ८ जनालाई सुर्खेत ल्याइयो पर्साको जगरनाथपुर गाँउपालिकामा विभिन्न पार्टीका ६०० जना कार्यकर्ताले गरे जनमत पार्टीमा प्रवेश सरकार फेर्न हतार छैन, ढुक्कसँग चलाए हुन्छ : प्रचण्ड वीरगंज नाकाबाट चार पाङ्ग्रे सवारीसाधनको आयात ह्वात्तै घट्यो, ५० प्रतिशत राजस्वमा कमि Subscribe - Never miss a story with notifications - Gain full access to our premium content - Browse free from up to 5 devices at once Unlock All I've read and accept the Privacy Policy. Facebook Instagram Twitter Youtube * होमपेज * समाचार * समाज * अन्तराष्ट्रिय * विज्ञान/प्राविधि * मनोरञ्जन CONTACT DETAILS: प्रकाशक : हिमाल रिपोर्ट मिडिया प्रा.लि. सम्पादक : ई. श्याम किशोर महतो -९८४५३०९७७७ सह-सम्पादक : हरिशंकर शर्मा – ९८४५४७९८४९ सम्वाददाता : अजय चौरसिया सम्वाददाता : अमोद शर्मा - ९७४४२२६७२८ सम्वाददाता : अमित सक्सेना - ९८६९८९०१९८ सम्वाददाता : काजी प्रसाद चौधरी सम्वाददाता : राज दास (जिल्ला तनहुँ)-९८४५०४१३५१ बजार व्यवस्थापक : दिनेश प्रसाद यादव - ९८५५०७४५४७ समाचारको लागि इमेल ठेगाना : himalreport@gmail.com ABOUT US: यो वेबसाइट हिमाल रिपोर्ट मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ। COMPANY DETAILS : हिमाल रिपोर्ट मिडिया प्रा.लि. नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१९२-२०७८/०७९ वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा वीरगंज 44300 rimasharma650@gmail.com +977-9845479849 +977-9825293795 himalreport.com FOLLOW US : © . All Rights Reserved By Himal Report Media Pvt.ltd. WE CARE ABOUT YOUR PRIVACY Manage Settings Vendors VENDOR SETTINGS PURPOSES VENDORS CAN: Store and/or access information on a device Use limited data to select advertising Create profiles for personalised advertising Use profiles to select personalised advertising Create profiles to personalise content Use profiles to select personalised content Measure advertising performance Measure content performance Understand audiences through statistics or combinations of data from different sources Develop and improve services Use limited data to select content SPECIAL PURPOSES VENDORS CAN: * Ensure security, prevent and detect fraud, and fix errors * Deliver and present advertising and content * Save and communicate privacy choices FEATURES VENDORS CAN: * Match and combine data from other data sources * Link different devices * Identify devices based on information transmitted automatically SPECIAL FEATURES VENDORS CAN: Use precise geolocation data Actively scan device characteristics for identification Some partners do not ask for your consent to process your data, instead, they rely on their legitimate business interest. Personal data processed includes but is not limited to cookies, IP addresses, and URLs visited. View our list of partners to see the purposes they believe they have a legitimate interest for and object to legitimate interests on a per vendor basis. Manage your settings and object to purposes as a legitimate interest in general. You can change your settings at any time, including by withdrawing your consent, by clicking on the cog icon in the bottom right hand corner. Manage Settings Vendors (855) Accept All Reject All Save & Exit